लुम्बिनी प्रदेश

सामी परियोजना सङ्ग सदैव सहकार्य रहनेछ:वडा अध्यक्ष बिरबल चौधरी

सुनवल।सुनवल ९ स्वाठी वडा कार्यलय परिसरमा आयोजित बित्तीय साक्षरता र मनोसमाजिक परामर्शकक्षा समापन कार्यक्रममा सोही वडाका नवनिर्वाचित वडा अध्यक्ष बिरबल चौधरीले बैदेशिक रोजगारीका सम्बन्धमा सदा सामी परियोजना सङ्ग सहकार्य गरि विधमान समस्यालाई न्युनिकरण गर्न...

पुरा पढ्नुहोस
अखिल(क्रान्तिकारी)बाणिज्य क्याम्पसको अध्यक्षमा प्रसुन ज्ञवाली

बुटवल।नेकपा निकट अखिल (क्रान्तिकारी)को वाणिज्य क्याम्पसको दोस्रो सम्मेलन सम्पन्न भएको छ । सम्मेलनले प्रसुन ज्ञवालीको अध्यक्षतामा २५ सदस्यीय क्याम्पस कमिटी गठन गरेको छ। सम्मेलनलाई सम्बोधन गर्दै अखिल नेपाल क्रान्तिकारी ट्रेडयुनियन महासंघका केन्द्रिय महासचिव श्याम सेन्चुरीले...

पुरा पढ्नुहोस
अखिल(क्रान्तिकारी)द्वारा तेस्रो प्रज्वलन स्मृतिमा दिप प्रज्वलन (फोटो फिचर)

बर्दघाट।नेकपा निकट अखिल(क्रान्तिकारी)नवलपरासीले तत्कालीन संगठनका केन्द्रिय सदस्य प्रज्वल शाहीको तेस्रो स्मृति दिवसको अवसरमा बर्दघाट नगरपालिका वार्ड नं ९,भुताहा चोकमा दीप प्रज्वलन कार्यक्रम सम्पन्न गरेको छ। ...

पुरा पढ्नुहोस
बाघको आक्रमणबाट ७ वर्षिय बालकको मृत्यु

अर्घाखाँची।अर्घाखाँचीको सन्धिखर्कमा चितुवाको आक्रमणबाट ७ बर्षका बालकको मृत्यु भएको छ। जिल्लाकाे सन्धिखकं नगरपालिका वडा न ४ अमलडाँडामा ७ बषिंय बालक बाघकाे आक्रमणबाट मुत्यु भएको हो । गुल्मी जिल्लाकाे रेसुगा नगरपालिकामा ८ मा बस्ने जुना नेपालीको छाेरा...

पुरा पढ्नुहोस
बर्दघाटको एस मोडमा दुर्घटना, ११ जना घाइते

बर्दघाट।पूर्वपश्चिम राजमार्ग अन्तर्गत पश्चिम नवलपरासीको बर्दघाट स्थित दाउन्ने एस माेड भन्दा १ सय मिटर उत्तरमा सवारी दुर्घटना हुदा ११ जना घाईते भएका छन। काठमाडौदेखि बुटवल तर्फ आउँदै गरेकाे लु १ ख ८७७१ नम्बरकाे बस र...

पुरा पढ्नुहोस
महाकवी देवकोटा नमुना माविमा ब्रीज कोर्श संचालन

सुनवल।पश्चिम नवलपरासीको सामुदायिक स्तरको उत्कृष्ट विधालय महाकवि देवकोटा नमुना माध्यमिक विधालायमा एसईइ दिएर बसेका विधार्थीहरुलाई लक्षित गरि ब्रीज कोश संचालन गरेको छ। एसईइ दिएर बसेका विधार्थीहरुलाइ बिज्ञान गणित अग्रेजी कम्पुटर लगायतका विषयको उच्च शिक्षा अध्ययन...

पुरा पढ्नुहोस
सुनवल सामुदायिक सिकाइ केन्द्रद्वारा नवनिर्वाचित प्रतिनिधिलाई बधाई तथा शुभकामना कार्यक्रम

सुनवल।सुनवल सामुदायिक सिकाई केन्द्रको आयोजनामा सुनवल नगरपालिकामा स्थानीय तह निर्वाचन २०७९ मा निर्वाचित जनप्रतिनिधिहरुलाई बधाई तथा शुभकामना कार्यक्रम सम्पन्न भएको छ। सुनवल सिकाई केन्द्रका अध्यक्ष उमानाथ पोखरेलको अध्यक्षतामा सुनवल नगरपालिकाका नगर प्रमुख उप प्रमुख वडाअध्यक्ष...

पुरा पढ्नुहोस
बर्दियामा बाघको आक्रमणबाट एक महिलाको मृत्यु

बर्दिया। बर्दियाको मधुवन नगरपालिका–२ कोठियामा बाघको आक्रमणबाट एक महिलाको मृत्यु भएको छ । मृत्यु हुनेमा ४९ वर्षीया कौशिका शाही रहेकी छन् । बाख्रा चराउन खाता जैविक मार्गमा पर्ने जनजागृति सामुदायिक वनमा साँझ करिब ६ बजेको...

पुरा पढ्नुहोस
नवलपरासीमा नागरिक निगरानी संस्था गठन

परासी।पश्चिम नवलपरासीमा नागरिक निगरानी संस्था गठन भएको छ।अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय बुटवलको निर्देशन र जिल्ला प्रशासन कार्यालय परासीको समन्वयमा नागरिक निगरानी संस्था गठन भएको हो । जिल्ला स्थित नेपाल पत्रकार महासंघ,नेपाल वार एसोसियशन,नेपाल रेडक्रस...

पुरा पढ्नुहोस
बर्दघाट नगरको पहिलो निर्णय सहिद परिवारलाई मासिक २ हजार भत्ता

बर्दघाट।बर्दघाट नगरपालिकाले शहिद परिवारका लागि मासिक २ हजार रुपैयाँ भत्ता उपलब्ध गराउने भएको छ।सोमबार नगर प्रमुख सम्भुलाल श्रेष्ठ र उपप्रमुख रुद्रप्रकाश उपाध्यायले पदभार ग्रहण गरेपछि मंगलबार मात्र पहिलो निर्णय सार्वजनिक गरिएको हो। द्धन्दका समयमा राज्य...

पुरा पढ्नुहोस