ट्रेन्डीङ्ग

बाघको आक्रमणबाट ७ वर्षिय बालकको मृत्यु

अर्घाखाँची।अर्घाखाँचीको सन्धिखर्कमा चितुवाको आक्रमणबाट ७ बर्षका बालकको मृत्यु भएको छ।

जिल्लाकाे सन्धिखकं नगरपालिका वडा न ४ अमलडाँडामा ७ बषिंय बालक बाघकाे आक्रमणबाट मुत्यु भएको हो ।

गुल्मी जिल्लाकाे रेसुगा नगरपालिकामा ८ मा बस्ने जुना नेपालीको छाेरा समाट नेपालीको मृत्यु भएको हो।

मावलि घरमा आई स्थानीय भगवती आधारभुत विधालयमा अध्यनरत नेपाली विधालयबाट फकि खाजा खाई घरकाे आगनमा खेलि रहेको बेला एक्कासि चितुवाले आक्रमण गरि खोजि गर्दा एक किलोमिटर पर मृत अवस्थामा फेला परेको प्रहरी निरिक्षक तथा सुचना अधिकारी शकर खड्काले जानकारी दिनु भएको छ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?



© आजको राशिफल
© Foreign Exchange Rates
© Gold Price Nepal