लुम्बिनी प्रदेश
गुल्मी।गुल्मीमा घाँस काट्ने क्रममा रूखबाट लडेर एकजनाको मृत्यु भएको छ । धुर्कोट गाउँपालिका ४ जैसिथोक निवासी ३४ वर्षीय राजु भनेर चिनिने घनश्याम पोखरेलको मंगलबार मृत्यु भएको हो। पोखरेल आफ्नै घरभन्दा केही तल दिउँसो २ बजे...
पुरा पढ्नुहोसपरासी।पश्चिम नवलपरासीमा रहेको जिल्ला अस्पताल पृथ्वी चन्द्र अस्पतालमा रहेका २३ जना बिरामीलाई आज फलफुल बितरण गरेका छन। नेपाल स्वास्थ्यकर्मि संघको ३१ औं स्थापना दिवसको अबसरमा फलफुल बितरण गरिएको स्वास्थ्यकर्मी संघ नवलपरासीका अध्यक्ष बाबुराम तिमिल्सिनाले बताउनु...
पुरा पढ्नुहोसपरासी।पश्चिम नवलपरासीको सदरमुकाम परासीमा हिजो दिनदहाडै गोली प्रहार गर्ने प्रेस्तोल सहित पक्राउ परेका छन्।पक्राउ पर्नेमा सरावल-४ का हंसराज यादवलाई पक्राउ गरेको हो। सुनवल ५ बनकट्टिमा आफन्तको घरमा लुकेर बसेको अवस्थामा हतियार सहित पक्राउ गरिएको जिल्ला...
पुरा पढ्नुहोसदाङ।दाङमा एक महिलाले श्रीमानको हत्या गरेकी छिन।अचार पिस्ने ‘लोहोरो’ प्रहार गरी घोराही उपमहानगरपालिका-१४ मा कोठा भाडा लिएर बस्ने भारत बलरामपुर घर भएकी ३७ वर्षीया गायत्री नेपालीले ३३ वर्षीय श्रीमान् पङ्कज गुप्ताको हत्या गरेको प्रहरीले...
पुरा पढ्नुहोसपरासी।पश्चिम नवलपरासीको सदरमुकाम परासीमा दिनदाहाडै आज गोली चलेको छ। घरायसी अंश बिवादका कारण गोलि चलेको बताइएको छ । सरावल गाउँपालिका–४ मंगलापुरका ३२ वर्षिय हर्षराम यादवले आफ्नै ३४ वर्षिय काकी रोशनी यादवलाई पेस्तोलले गोली प्रहार गरेका...
पुरा पढ्नुहोसपरासी।लुम्बिनी प्रदेश प्रमुख अमिक शेरचनले जनताको जनप्रतिनधीहरु जहिले पनि जनताको जीवनस्तर परिवर्तनका लागि सेवा प्रवाह गर्न निर्देशन गर्दै लुम्बिनी प्रदेश भित्रका स्थानीय तहका जनप्रतिनिधीहरुले समृद्ध लुम्बिनी निर्माणका लागि लाग्न निर्देशन गर्नुभयो।उहाँले जनताको जीवन स्तरका...
पुरा पढ्नुहोसपरासी।पश्चिम नवलपरासीका लागी संघीय सरकारले ३ अर्व १ करोड १६ लाख रुपैया बजेट बिनियोजन गरेको छ।आगामी आर्थिक बर्ष २०७९/८० का लागी जिल्लाका ७ पालिकामा सो बजेट बिनियोजन गरेको हो।७ पालिका मध्ये सबैभन्दा बढी बजेट...
पुरा पढ्नुहोसअर्घाखाँची।आईपास नेपाल को साझेदारी सस्था समाजसेवा तथा बाताबरण र सँस्कृति सरक्षण समुह अघाखाँचीको आयोजनामा जिल्लाको सितगगा नगरपालिका वडा न ५ जुकेनामा रहेको जुकेना स्वास्थ्य चौकिको आज अनुगमन गरिएको छ । अनुगमन कार्यक्रममा मन्तव्य राख्दै अन्तरपार्टी...
पुरा पढ्नुहोससुनवल।सुनवल नगरपालिकाका कार्यपालिका सदस्यहरुलाई आज एक कार्यक्रमका विच प्रमाण पत्र वितरण गरिएको छ।बैशाख ३० गते भएको निर्वाचनमा निर्वाचित जनप्रतिनिधिहरुबाट सुनवल नगरपालिकाको कार्यपालिका सदस्यमा निर्वाचित सदस्यहरुलाई सुनवल नगरपालिकाका नगर प्रमुख बिमला अर्यालले प्रमाण पत्र वितरण...
पुरा पढ्नुहोससुनवल।सर्बाङिण कृषि सहकारी सस्था लि.ले एक कार्यक्रम बिच नवनिर्वाचीत जनप्रतिनिधिहरुलाई बधाई तथा शुभकामना दिएको छ। सहकारीका अध्यक्ष खगराज उपाध्यायको अध्यक्षता तथा सुनवल नगरपालिकाकि नवनिर्वाचित नगरप्रमुख बिमला अर्यालको प्रमुख आतिथ्यता बधाई तथा शुभकामना कार्यक्रम सम्पन्न भएको...
पुरा पढ्नुहोस









