

सुनवल।पश्चिम नवलपरासीको सामुदायिक स्तरको उत्कृष्ट विधालय महाकवि देवकोटा नमुना माध्यमिक विधालायमा एसईइ दिएर बसेका विधार्थीहरुलाई लक्षित गरि ब्रीज कोश संचालन गरेको छ।
एसईइ दिएर बसेका विधार्थीहरुलाइ बिज्ञान गणित अग्रेजी कम्पुटर लगायतका विषयको उच्च शिक्षा अध्ययन एवं प्रवेश परिक्षा तयारी स्वरुप ब्रीज कोर्स संचालन ल्याइएको बिज्ञान संकाय संयोजक बिष्णु काफ्ले बताए ।
महाकवी देवकोटा लगायत अन्य बिधालयमा अध्ययन गरेका विधार्थीहरुले पढन सक्ने भए पनि सिट सिमित भएकाले समयमानै भर्ना भइ मौकाको फाइदा उठाउन विधार्थीलाइ संयोजक काफ्लेले आग्रह गरेका छन।