लुम्बिनी प्रदेश

गौतमबुद्ध अन्तराष्ट्रिय विमानस्थलमा गहनासहित पाल्पाका कुंवर पक्राउ

भैरहवा।गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट सुन जस्तो देखिने गहनासहित एक यात्रु पक्राउ परेका छन्। भन्सार परिसरमा आएका यात्रुले मोजामा लुकाइराखेको अवस्थामा एक सय २२ ग्राम गहना बरामद गरिएको हो। जजिरा एयरलाइन्सको विमानबाट कतारबाट कुवेत हुँदै भैरहवा आएका...

पुरा पढ्नुहोस
रुपन्देहीको भैरहवास्थित स्विमिङ्ग पुलमा डुबेर २७ वर्षिय सुमितको मृत्यु

भैरहवा । भैरहवामा एक होटलद्वारा सञ्चालित स्विमिङ्ग पुलमा डुबेर स्थानीय एक युवकको मृत्यु भएको छ। जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रवक्ता डिएसपी नवरत्न पौडेलले दिएको जानकारीअनुसार होटल पौवाद्वारा सञ्चालित स्विमिङ पुलमा डुबेर ती युवकको मृत्यु भएको...

पुरा पढ्नुहोस
कोइला सहित भारतीय ट्याक्टर महेशपुर भन्सारद्वारा पक्राउ

परासी।पश्चिम नवलपरासीको भारतीय सिमा नाकाबाट अवैध रूपमा ल्याइएको कोइला सहित भारतीय ट्याक्टर महेशपुर भन्सार कार्यलयबाट खटिएको टोलिले पक्राउ गरेको छ । जिल्लाको सरावल गापा-६ बुड्न्तवापुर नाकाबाट बिहान-६ बजेको समयमा भारत बाट लोड कोइला सहित त्रीवेणी...

पुरा पढ्नुहोस
गुल्मिमा बिद्यार्थी माथी यौन दुर्व्यवहार गरेको आरोपमा शिक्षक पक्राउ

गुल्मी। गुल्मिमा आफ्नै विद्यालयकी छात्रामाथि यौन दुर्व्यवहार गरेको आरोपमा प्रहरीले शिक्षकलाई पक्राउ गरेको छ।   जिल्लाको रूरूक्षेत्र गाउँपालिका वडा नम्बर ३ थानपतीस्थित प्रतिभा आधारभूत विद्यालयमा कक्षा ३ मा पढ्ने छात्रामाथि यौन दुर्व्यवहार गरेको उजुरी आएपछि उक्त बिधालयका शिक्षकलाई...

पुरा पढ्नुहोस
बुटवल-पाल्पा सडकखण्डमा ३ महीना टिपर चलाउन रोक

बुटवल।सिद्धार्थ राजमार्ग अन्तर्गत बुटवल–पाल्पा सडकखण्डमा टिपर चलाउन रोक लागाइएको छ।सडक डिभिजन कार्यालय पाल्पाले एक सूचना जारी गर्दै भदौ मसान्तसम्म तीन महिनाका लागि सिद्धार्थ राजमार्गको तानसेन बुटवल सडक खण्डमा टिपर सञ्चालनमा रोक लगाएको हो ।सडक...

पुरा पढ्नुहोस
राज्यमन्त्री वलीको घटनाबारे जाँचबुझ गर्न कार्यदल गठन

रुपन्देही। लुम्बिनी प्रदेश स्वास्थ्य ,जनसङ्ख्या परिवार कल्याण राज्यमन्त्री विमलाकुमारी वली घटनाबारे सत्यतथ्य पत्ता लगाउन लुम्बिनी प्रदेश सरकारले कार्यदल गठन गरेको छ । आज बसेको मन्त्रिपरिषद् बैठकले राज्यमन्त्री वली घटनाबारे सत्यतथ्य बुझ्नका लागि लुम्बिनी प्रदेश सरकारका...

पुरा पढ्नुहोस
भैरहवामा खुल्यो श्रम कार्यालय,श्रम स्वीकृतिका लागि काठमाडौँ धाउन नपर्ने

भैरहवा।भैरहवामा श्रम तथा रोजगार कार्यालय सञ्चालनमा आएको छ।आज भैरहवामा श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार श्रेष्ठले अनलाइन श्रम स्वीकृतिको फर्मलाई अनलाइन स्वीकृत गर्दै उक्त कार्यालयको उद्घाटन गर्नुभएको हो।मन्त्री श्रेष्ठले असगर अली मियाले दिएको श्रम...

पुरा पढ्नुहोस
लुम्बिनी प्रदेशको बजेट ४२ अर्ब ६३ करोड ५७ लाख विनियोजन

बुटवल।लुम्बिनी प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०७९/८० का लागि ४२ अर्ब ६३ करोड ५७ लाख रुपैयाँको बजेट प्रस्ताव गरेको छ ।प्रदेशसभा बैठकमा लुम्बिनी प्रदेश सरकारका आर्थिक मामिला तथा सहकारी मन्त्री कृष्णध्वज खड्काले ४२ अर्ब...

पुरा पढ्नुहोस
धर्मेन्द्र समूहको दस्तावेज आवेग र उत्तेजनाको पोको:विप्लव

बुटवल।नेकपा महासचिव विप्लवले धर्मेन्द्र-सुदर्शन समूहको दस्तावेज आवेग र उत्तेजनाको पोको जस्तै भएको बताएका छन्।महासचिव विप्लवले नेकपाद्धारा बुटवलमा आयोजित राजनीतिक वैचारिक प्रशिक्षणलाई सम्बोधन गर्दै धर्मेन्द्र समूहले पार्टी फुटको औचित्य पुष्टि गर्न नसक्ने भन्दै राजनीतिक विचलन...

पुरा पढ्नुहोस
लुम्बिनी प्रदेशका स्वास्थ्य राज्यमन्त्री विमला वली पक्राउ

दाङ।महिलामाथि हातपात गरेको आरोपमा लुम्बिनी प्रदेशका स्वास्थ्य राज्यमन्त्री विमला खत्री वली पक्राउ पर्नु भएको छ।एकराज बस्नेतको घरभित्रै पसेर उहाँकी श्रीमती र छोरीमाथि कुटपिट गरेको आरोपमा वली पक्राउ पर्नुभएको हो । आज बिहान दाङको तुलसीपुर उपमहानगरपालिका-५...

पुरा पढ्नुहोस