लुम्बिनी प्रदेश

कोहलपुर गोल्डकप:राइजिङ स्टारले फाइनलमा आयोजक संग भिड्ने

बाँके।राइजिङ स्टार फुटबल क्लब नवलपरासी मुख्यमन्त्री कोहलपुर गोल्डकप फुटबल प्रतियोगितामा फाइनलमा प्रवेश गरेको छ।दोश्रो सेमिफाईनलमा काँक्रेविहार फुटबल क्लब सुर्खेतलाई हराउदै राइजिङले आयोजक रेसिङ साहारासँग उपाधि भिडन्त पक्का गरेको छ। राइजिङ स्टारले बिहीबार काँक्रेविहार फुटबल क्लब...

पुरा पढ्नुहोस
कांग्रेस महामन्त्री थापा फाल्गुन २८ गते सुनवल आउदै

सुनवल।नेपाली कांग्रेसका महामन्त्रि गगनकुमार थापा फाल्गुन २८ गते सुनवल आउने भएका छन।महामन्त्री थापा नवलपरासीको प्रदेश सभा क्षेत्र नम्वर (२,क) क्षेत्रीय सम्मेलनलाई सम्बोधन गर्ने आउने क्षेत्रीय सभापति याम प्रसाद भुसाल(दिपक)ले वताए। महामन्त्रि थापाले सम्मेलनमा पार्टिको आगामी...

पुरा पढ्नुहोस
कोहलपुर गोल्डकप : राइजिङ स्टार सेमिफाईनलमा

बाँके।बाँकेको कोहलपुरमा जारी तेस्रो मुख्यमन्त्री कोहलपुर गोल्डकप प्रतियोगितामा राइजिङ स्टार नवलपरासी सेमिफ़ाइनलमा प्रवेश गरेको छ।पेनाल्टी सुटआउटमा भारतीय सहारा फुटबललाई ४-३ गोलले पराजित गर्दै राइजिङ सेमिफाईनलमा प्रवेश गरेको हो। प्रतियोगितामा निर्धारित समयमा कुनै टिमबाट गोल हुन...

पुरा पढ्नुहोस
भुमहीमा प्रदेश स्तरीय शैक्षिक तथा सांस्कृतिक मेला सुरु

 भुमही।पश्चिम नवलपरासीको सुनवल १२ भुमहीमा ५ दिने प्रदेश स्तरीय शैक्षिक तथा सांस्कृतिक मेला आजदेखि सुरु भएको छ।लुम्विनी प्रदेश सरकारका मुख्य मन्त्रि चेतनारायण अचार्यले मेलाको उदघाटन गर्दे ५ दिनसम्म शैक्षिक गतिविधिहरुलाई अगाडी वढाउने उद्देश्यका साथ...

पुरा पढ्नुहोस
पाल्हिनन्दन झडप: गम्भीर घाइते विजय धवलको मृत्यु

परासी।पश्चिम नवलपरासीको पाल्हीनन्दन गाउँपालिका-३ बेलासपुरमा दुई समूहबीच भएको झडपमा गम्भीर घाइते भएका एक जनाको मृत्यु भएको छ। पाल्हीनन्दन-३ कुश्माका ३५ वर्षीय विजय भैरहवा स्थित सिटी अस्पतालमा उपचारका क्रममा मंगलबार साँझ मृत्यु भएको जिल्ला प्रहरी...

पुरा पढ्नुहोस
पश्चिम नवलपरासीको बेलासपुरमा दुई समूहबीच झडप, २० जना घाइते

परासी ।पश्चिम नवलपरासीको पाल्हीनन्दन गाउँपालिका-३ बेलासपुरमा प्रेम सम्बन्धको विषयलाई लिएर दुई समूहबीच झडप हुँदा २० जना घाइते भएका छन।घाइते मध्ये दुई जनाको अवस्था गम्भीर रहेको छ।झडपका क्रममा इलाका प्रहरी कार्यालय महेशपुरको गाडी र एक...

पुरा पढ्नुहोस
राइजिङ स्टार भुमही फाइनलमा

सुनवल।राइजिङ स्टार फुटबल क्लब भुमही जय पृथ्वीबहादुर गौरीगंगा राष्ट्रिय फुटबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ।कैलालीको धनगढीस्थित गौरीगंगा-११ स्पोर्ट्स क्लबको मैदानमा सोमबार सम्पन्न दोस्रो सेमिफाइनलमा लक्की स्टार क्लबलाई १-० ले पराजित गरेको हो। पहिलो हाफमा बराबरीमा...

पुरा पढ्नुहोस
लुम्बिनीलाई आगामी वर्ष सडक आश्रित मानव मुक्त प्रदेश घोषणाको तयारी

।लुम्बिनी प्रदेशलाई आगामी आर्थिक वर्ष सडक आश्रित मानव मुक्त घोषणा गर्ने तयारी गरिएको छ । चालू आर्थिक वर्षको वार्षिक नीति तथा कार्यक्रममा सहयोगापेक्षी सडक मानवमुक्त प्रदेश निर्माण कार्यलाई निरन्तरता दिने उल्लेख छ । अब...

पुरा पढ्नुहोस
राजनीतिक द्वन्दका कारण अभिभावक भेलामा न्यून उपस्थित

सुनवल।महाकवि देवकोटा नमूना माध्यमिक विद्यालयको अभिभावक भेलामा गणपुरक सख्या अपुग भएपछी भेला स्थगित भएको छ।विद्यालयले फाल्गुन ११ गतेका लागि बोलाएको भेला राजनीतिक दलहरुको द्वन्दका कारण भेला स्थगित भएको हो।विद्यालय व्यवस्थापन समिति गठनमा उत्पन्न विवादले...

पुरा पढ्नुहोस
सुनवल नगरपालिकालाई तीन दलको ३५ बुँदे ध्यानाकर्षण पत्र : विधिको शासनमाथि प्रश्न

सुनवल।पश्चिम नवलपरासीको सुनवल नगरपालिकामा नेपाली कांग्रेस, राप्रपा र माओवादी केन्द्रले संयुक्त रूपमा ३५ बुँदे ध्यानाकर्षण पत्र बुझाएका छन।तिन दलले सुनवल नगरपालिकालाई बुझाएको ध्यानाकर्षण पत्रमा नगरपालिकाले विधिको शासन भन्दा व्यक्तिगत स्वार्थलाई प्राथमिकता दिएको आरोप लगाएका...

पुरा पढ्नुहोस