लुम्बिनी प्रदेश
परासी।पश्चिम नवलपरासीको सुस्तामा नारायणी नदिको बाढि पसेको छ।दुई दिनदेखि निरन्तरको वर्षाले नारायणी नदिको जलसतहले खतराको तह पार गरेको छ। नारायणी पारीको सुस्ता गाँउको थारुटोलका १५ घरमा बाढि पसेको छ। लगातारको वर्षाका कारण नारायणीमा पानीको मात्रा...
पुरा पढ्नुहोसदाङ।लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले सूचनाकाे हक पूर्ण कार्यान्वयन गर्न प्रदेश सरकार प्रतिबद्ध रहेकाे बताए।सूचनाकाे हक राष्ट्रिय महासंघकाे आयाेजनामा दाङकाे लमहीमा सुरु भएको सूचनाकाे हक प्रशिक्षण शिविर उद्घाटन गर्दै मुख्यमन्त्री आचार्यले सूचनाकाे हक कार्यान्वयन...
पुरा पढ्नुहोसदाङ।लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले समृद्ध लुम्बिनी:आत्मनिर्भर प्रदेशको दीर्घकालिन लक्ष्य पुरा गर्न पर्यटन क्षेत्र महत्वपूर्ण आधार स्तम्भ भएको बताउनु भएको छ। विश्व पर्यटन दिवसको अवसरमा शुभकामना व्यक्त गर्दै मुख्यमन्त्री आचार्यले‘घुमौं लुम्बिनी’ भन्ने मान्यता प्रदेश...
पुरा पढ्नुहोसबर्दघाट।पश्चिम नवलपरासीको बर्दघाट नगरपालिकाले सामुदायिक बिद्यालयहरुमा शिक्षिका सुत्केरी बिदा बसेको अवस्थामा सो अवधी सम्मका लागि नयाँ शिक्षक नियुक्त गरी सट्टा भर्ना गर्ने नीति ल्याएको छ। शिक्षक नियुक्तिका गर्न नीति तथा कार्यक्रम मार्फत पारिश्रमिकका लागि आर्थिक...
पुरा पढ्नुहोसभुमही।संविधान दिवसको अवसरमा पश्चिम नवलपरासीको भुमहीमा सम्पन्न मैत्रीपूर्ण फुटसल प्रतियोगिताको उपाधी जिल्ला फुटबल संघले जितेको छ। जनप्रतिनिधिको टिमलाई २ गोलका विरुद्ध ७ गोल गर्दै जिल्ला फुटबल संघ टिमले उपाधी जितेको हो।राइजिङ्ग स्टार सामुदायिक बिकास प्रतिष्ठानले...
पुरा पढ्नुहोसपरासि।नेपाल ट्रेड युनियन पश्चिम नवलपरासीद्वारा संचालित अनौपचारिक सिकाई केन्द्रको बारेमा अन्तरक्रिया भएको छ। नेपाल ट्रेड युनियन पश्चिम नवलपरासीका अध्यक्ष ज्ञानहरी अर्यालको अध्यक्षता तथा प्रतापपुर गाउपालिकाका अध्यक्ष उमेश चन्द्र यादवको प्रमुख आतिथ्यतामा अन्तरक्रिया सम्पन्न भएको हो। गरिव...
पुरा पढ्नुहोससरावल।पश्चिम नवलपरासीको सरावलमा रुख ढलेर चोट लाग्दा एक महिलाको मृत्यु भएको छ।सरावल गाउँपालिका १ सालवास स्थित श्रृष्ठी सामुदायिक वन भित्र रहेको घोलामा माछा मार्ने क्रममा रुख ढलेर घाइते भएकी २७ बर्षकी पार्वती चौधरीको मृत्यु...
पुरा पढ्नुहोससुनवल। सुनवल नगरपालिका-१ का ९ बर्षदेखि वन मुद्दाका फरार एक वडा सदस्यलाई कारागार चलान गरिएका छन । सुनवल नगरपालिका-१ का वडा सदस्य परशुराम कुँवर कारागार चलान भएका हुन । वन मुद्दामा दोषी ठहर गर्दै २०७२...
पुरा पढ्नुहोसदेउखुरी।लुम्बिनी प्रदेश सरकारले संविधान दिवस २०८१ लाई भब्य रुपमा मनाउने भएको छ । तीन दिनसम्म विभिन्न कार्यक्रम गरी प्रदेश सरकारले संविधान दिवस मनाउने भएको हो । नेपालको संविधान २०७२ असोज ३ गते जारी भएको ऐतिहासिक...
पुरा पढ्नुहोसदाङ।लुम्बिनी प्रदेशका वनमन्त्री बादशाह कुर्मीले पदबाट राजीनामा दिएका छन् । उनले आज मुख्यमन्त्री चेतनारायण समक्ष राजीनामा दिएका हुन् । कुर्मीको राजीनामा लिएर कांग्रेस संसदीय दलका नेता डिल्ली चौधरी मुख्यमन्त्री चेतनारायण आचार्यलाई भेट्न पुगेका छन् ।...
पुरा पढ्नुहोस