लुम्बिनी प्रदेश

दाउन्ने सडक अबरुद्द

बर्दघाट। लगातारको वर्षाका कारण दाउन्ने सडक खण्ड अवरुद्द भएको छ ।बर्दघाट नगरपालिका–४ को खुर्सानी खोला नजिकको सडक भासिएपछि पूर्व–पश्चिम राजमार्ग पूर्ण रूपमा अवरुद्ध बनेकोहो। सडकको करिब ७ मिटर भाग भासिएको छ भने हालै गरिएको ढलान...

पुरा पढ्नुहोस
बर्दघाटमा डायलसिस सेवा सुरु गर्न सहयोग संकलन सुरु

सुनवल।पश्चिम नवलपरासीको बर्दघाट नगरपालिका–१४ स्थित शहीद स्मृति सामुदायिक अस्पतालमा मिर्गौला पीडितका लागि डायलसिस सेवा सञ्चालनको तयारीस्वरूप स्थानीय तहको पहलमा सहयोग संकलन अभियान सुरु गरिएको छ। अस्पतालमा डायलसिस मेसिन उपलब्ध भए पनि सञ्चालनका लागि आवश्यक आर्थिक...

पुरा पढ्नुहोस
लुम्बिनीको आगामी नीति तथा कार्यक्रम सार्वजनिक, कृषि, पूर्वाधार र सुशासनमा जोड

दाङ-लुम्बिनी प्रदेशका प्रदेश प्रमुख कृष्णबहादुर घर्तिमगरले छैठौं अधिवेशनको पाँचौं बैठकमा आगामी आर्थिक वर्ष २०८२/०८३ को नीति तथा कार्यक्रम प्रस्तुत गर्नुभएको छ । प्रस्तुत नीति तथा कार्यक्रममा प्रदेश सरकारको समग्र विकास, सुशासन, सेवा प्रवाह, कृषि, पूर्वाधार,...

पुरा पढ्नुहोस
वडा नम्बर ३ फाइनलमा

सुनवल।सुनवल जारी फुटबल प्रतियोगिता सुनवल-३ फाइनलमा प्रवेश गरेको छ।पहिलो सेमिफाइनलमा वडा नम्बर १३ लाई शुन्यका विरुद्ध ६ गोल गर्दै वडा नम्बर ३ उपाधी नजिक पुगेको आयोजक समितिका अध्यक्ष प्रकाश बारघरेले जानकारी दिए।खेलको निर्णायक गोल...

पुरा पढ्नुहोस
आठौं मेयर कप: सुनवल–३ सेमिफाइनलमा प्रवेश

सुनवल।सुनवल जारी आठौं मेयर कप फुटबल प्रतियोगिता तेस्रो क्वाटरफाइनल खेलमा सुनवल-३ विजयी हुँदै सेमिफाइनलमा प्रवेश गरेको छ। सुनवल–३ ले सुनवल–१२ लाई १–० गोल अन्तरले पराजित गर्दै अन्तिम चारमा स्थान बनाएको आयोजक समितिका सचिव खडग रानाले...

पुरा पढ्नुहोस
आयोजक वडा नम्बर ७ बी सेमिफाइनलमा

सुनवल।आठौँ मेयर फुटवल प्रतियोगितामा आयोजक वडा नम्बर ७ बि सेमीफाइनल प्रवेश गरेको छ।प्रतियोगिताको दोश्रो क्वाटरफाइनल खेलमा वडा नं ७ ले वडा नं २ लाई शुन्यका विरुद्ध २ गोलले पराजित गर्दै सेमिफाइनलमा प्रवेश गरेको आयोजक...

पुरा पढ्नुहोस
लुम्बिनीमा बुद्धजयन्ती ३ दिवसीय कार्यक्रम गरि मनाइदै

भैरहवा।लुम्बिनी विकास कोष २५६९औं बुद्धजयन्ती तथा लुम्बिनी दिवसको तयारीमा जुटेको छ।लुम्बिनी बिकास कोषले वैशाख २८ देखि ३० गतेसम्म विशेष कार्यक्रम गरी बुद्धजयन्ती मनाउने जनाएको हो। पत्रकार सम्मेलनमा बोल्दै कोषका उपाध्यक्ष डा। ल्यारक्याल लामाले प्रधानमन्त्री केपी...

पुरा पढ्नुहोस
सुनवलमा आगलागीबाट १० कट्ठा जग्गामा लगाइएको उखु नष्ट

सुनवल।पश्चिम नवलपरासीको सुनवलमा उखु खेतमा लागेको आगोले बाली नष्ट गरेको छ।आज बिहान सुनवल नगरपालिका-२ रजहवामा प्रलाद पासिको १० कठ्ठामा लगाइएको उखु जलेर नष्ट भएको हो। स्थानीय श्याम बहादुर भण्डारीले आफ्नो खेतमा भएको झार,तोरीको ठुटिहरु...

पुरा पढ्नुहोस
नदीजन्य पदार्थ उत्खननमा असहयोग गरेको भन्दै वन प्रमुखलाई कारबाही गर्न प्रदेश र केन्द्र सरकारलाई सिफारिस

परासी।नदीजन्य पदार्थको उत्खनन प्रक्रियालाई असहयोग गरेको भन्दै पश्चिम नवलपरासीको डिभिजन वन कार्यालयका प्रमुखलाई कारबाही गर्न जिल्ला समन्वय प्रमुखसहित जिल्लाका सातवटै पालिका प्रमुखले संघ र प्रदेश सरकारलाई पत्राचार गरेका छन।जिल्ला अनुगमन समितिको बैठकमा उपस्थित हुने...

पुरा पढ्नुहोस
सरावल गाउँपालिकाले अतिक्रमित सार्वजनिक जग्गा खाली गराउदै

परासी।पश्चिम नवलपरासीको सरावल गाउँपालिकाले अतिक्रमित सार्वजनिक जग्गामा डोजर चलाएर विभिन्न स्थानका जग्गा खाली गराएको छ। पटक–पटक ताकेता गर्दा पनि अटेर भएपछि पालिकाले कठोर कदम चाल्दै विद्यालय तथा अन्य सार्वजनिक जग्गामा बनेका भौतिक संरचना हटाएको...

पुरा पढ्नुहोस