लुम्बिनी प्रदेश

सुनवल नगरपालिका आइसीयू सहितको कोभिड अस्पताल संचालनको तयारीमा

बैशाख २६ सुनवल । पश्चिम नवलपरासीको सुनवल नगरपालिका आइसीयूसहितको कोभिड अस्पताल संचालन गर्ने तयारीमा लागेको छ ।विश्वव्यापी रुपमा फैलिएको नयाँ भेरिएन्टको कोभिड–१९ को संक्रमण जिल्लामा पनि तीव्र रुपमा फैलिदै गएको छ । जसको संक्रमणबाट संक्रमित...

पुरा पढ्नुहोस
धारिलो हतियारबाट श्रीमतीको ह’त्या

टेक बहादुर पुन बैशाख २६ दाङ । दाङलो गढवामा धारिलो हतियार प्रहार गरि श्रिमानले श्रिमतीको हत्या गरेका छन् । आईतबार बिहान १० बजे गढवा गाउँपालिका वडा नम्बर २ महादेब निवासी ३८ बर्षिय धनिराम चौधरीले...

पुरा पढ्नुहोस
बरिष्ठ प्रगतिशील साहित्यकार श्रेष्ठको निधन ,क्रान्तिकारी पत्रकार महासघंद्वारा शोक व्यक्त

रवि पाण्डेय बैशाख २६ नवलपरासी । बरिष्ठ प्रगतिशिल साहित्यकार तारा प्रसाद श्रेष्ठको ७८ बर्षको उमेरमा निधन भएको छ । उहाँलाई तीन दिन देखि ज्वरो आएको र घरमै उपचार भइरहेको थियो । श्रेष्ठको आइतवार आफ्नै...

पुरा पढ्नुहोस
जापान सम्पर्क समाजले अर्घाखाँची अस्पताललाई ५ वटा इलेक्ट्रिक अक्सिजन मेसिन सहयोग

अनिल नेपाली बैशाख २६ अर्घाखाँची । अक्सिजनको अभावमा हुने मृत्युदर कम गर्न अर्घाखाँची-जापान सम्पर्क समाजले अर्घाखाँची जिल्ला अस्पताललाई ५ वटा इलेक्ट्रिक अक्सिजन मेसिन प्रदान गर्ने भएको छ । अक्सिजन मेसिन खरिदका समाजले पत्रकार महासंघ अर्घाखाँची मार्फत...

पुरा पढ्नुहोस
अर्गानिक भगवती गौधुप (अगरबत्ती) बजारमा

रुपन्देही । गाइको गोबरमा चन्दन,घ्यू,मह,गोमूत्र,खुदो, आदि वस्तुहरुको मिश्रणबाट निमार्ण गरिएको अर्गानिक भगवती गौधुप बजारमा आएको छ । रुपन्देहीको सैनामैनामा ज्योतिष तथा युवा पण्डितहरुद्वारा संचालित भगवती एकीकृत कृषि फर्मका अध्यक्ष बिष्णु पौडेलले धुप बारे बताउदै भन्छन् -गाइको...

पुरा पढ्नुहोस
सुनवलमा नगरपालिकाले हप्ताको तीन दिन नि:शुल्क पिसिआर परिक्षण गर्ने

बैशाख २५ सुनवल । पश्चिम नवलपरासीको सुनवल नगरपालिकाले कन्ट्रयाक ट्रेसिङमा परेका तथा लक्षण सहितका शंकास्पद विरामीका लागि हप्ताको तीन दिन पिसिआर परिक्षण गर्ने व्यवस्था गरेको छ । साताको सोमबार, बुधवार र शुक्रवार दिउँसो १ बजेदेखि २...

पुरा पढ्नुहोस
सुनवलको गैडाखालमा भेटिएको बेवारिसे शवको पहिचान

सागर पौडेल बैशाख २५ सुनवल । पश्चिम् नवलपरासीको सुनवल नगरपालिका वडा नम्बर १० गैडाखालमा भेटिएको बेवारिसे महिलाको पहिचान खुलेको छ । अर्घाखाँची जिल्ला सन्धिखर्क नगरपालिका ८ बस्ने अन्दाजी बर्ष २५ कि शान्ता कुवर रहेकी छन् ।उनी...

पुरा पढ्नुहोस
एकै ठाउमा धेरै सवारी साधन रोक्दा जोखिम बढदो

प्रदिप ज्ञवाली बैशाख २५ रुपन्देही । प्रहरीले निषेधाज्ञामा पनि सवारी साधन सञ्चालन गरेको भन्दै सानादेखि ठूला सवारीका साधन नियन्त्रणमा लिने, सोधपुछ गर्ने र छाड्ने गरेको छ तर यसरी चेकजाँचका नाममा सवारीका साधन रोक्दा प्रहरी चौकी...

पुरा पढ्नुहोस
कोरोना बिरुद्धको लडाइँमा एकजुट बनौ: मन्त्री आचार्य

अर्घाखाँची बैशाख २४ लुम्बिनी प्रदेशका आन्तरिक मामिला तथा कानुन मन्त्री चेतनाराणण आचार्यले कोरोना भाईरसका बिरुद्ध लड्न सबै एकजुट हुनुपर्ने बताउनुभएको छ । अर्घाखाँची अस्पतामा निर्माणाधीनएच.डि.यु.सेवाको अनुगमन गर्दै उहाँले जतिसक्दो छिटो सेवा संचालनको लागि अस्पताल प्रशासनलाई निर्देशन...

पुरा पढ्नुहोस
रुपन्देहीमा कोरोना झन झन बढ्दो

प्रदिप ज्ञवाली बैशाख २४ रुपन्देही । रुपन्देहीमा पछिल्लो २४ घण्टामा ७ सय ८२ जना कोरोना सङ्क्रमित थपिएका छन । स्वास्थ्य कार्यलय रुपन्देहीले दिएको जानकारी अनुसार २४ घण्टामा ११ जनाको मृत्यु भएको छ । सैनामैना नगरपालिकामा आज एकै...

पुरा पढ्नुहोस