लुम्बिनी प्रदेश

राप्रपाका अध्यक्ष लिङ्देन चैत १४ गते परासी आउदै

चैत ७ परासी।राप्रपाका केन्द्रिय अध्यक्ष राजेन्द्र लिङ्देन यही चैत १४ गते पश्चिम नवलपरासीको सदरमुकाम परासी आउने भएका छन। राप्रपा पश्चिम नवलपरासीको आयोजनामा हुने आमसभा तथा पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्न अध्यक्ष लिङ्देन परासी आउने भएका...

पुरा पढ्नुहोस
विजयनगरको नमुना बिद्यालयमा झडप,प्रहरी घाइते, बिद्यालय तोडफोड

कपिलवस्तु  । कपिलवस्तुको विजयनगर गाउँपालिका १ मा गुगौलीमा दुधाधारी माध्यामिक विद्यालयमा विद्यार्थीहरु बिच झडप भएको छ । होलिको टिकाको बिषयमा सुरु भएको बिबादले बिद्यालय परिसर तनावग्रस्त भएको छ । विद्यार्थीको दुई समूह विच झडप हुदा...

पुरा पढ्नुहोस
प्रयास सहकारीको नि:शुल्क योग शिविर सम्पन्न

बुटवल ६ चैत ।प्रयास बचत तथा ऋण सहकारी संस्था लिमिटेडले निशुल्क योग शिविर सम्पन्न गरेको छ।“योग गरौ निरोगी बनौ ”भन्ने मूल मन्त्रका साथ कार्यक्रम गरिएको आयोजकले बताएको छ । कार्यक्रममा बोल्दै कार्यक्रमका प्रमुख अथितिको रुपमा...

पुरा पढ्नुहोस
एमसिसी नेपाली जनताको पक्षमा:सहमहामन्त्री मुस्कान

सन्धिखर्क।नेपाल कांग्रेस लुम्बिनी प्रदेशका सहमहामन्त्री बिष्णुप्रसाद खनाल’मुस्कान’ले एमसिसी सम्झौता नेपाल र नेपाली जनताको पक्षमा रहेको बताएका छन। कांग्रेस अर्घाखाँचीको मलारानी गापा ४ मा अगुवा कार्यकर्ता भेटघाट एवं अन्तरकृया कार्यक्रममा सहमहामन्त्री मुस्कानले उक्त कुरा भन्नू...

पुरा पढ्नुहोस
एमसिसी राष्ट्र हितमा छ:गृहमन्त्री खाँण

पाल्पा।एमसिसी राष्ट्र हितका लागि रहेकाले प्रस्ताव पेश गरेको गृहमन्त्री बालकृष्ण खाँणले बताउनुभयो । विद्युतीकरण, बाटो निर्माणका लागि एमसिसी प्रस्ताव पेश गरेको बताउनुहँुदै यसले देशमा विकास हुने उहाँले जानकारी दिनुभयो । नेपाली कांग्रेस रामपुर नगरपालिका पाल्पाले...

पुरा पढ्नुहोस
नेकपा सुनवल नगर कमिटी भेला सम्पन्न,नगर सचीवमा दुर्गा निर्वाचित

चैत ५ सुनवल।विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीको सुनवल नगर कमिटी भेला सम्पन्न भएको छ।भेलाले दुर्गा पाण्डेयको सचीवमा २१ सदस्यीय नगर कमिटी गठन भएको छ ।नवलपरासी जिल्लाका पुर्व सचिव एवं प्रकाशन विभाग सदस्य डा.शिव शंकर...

पुरा पढ्नुहोस
सुगरग्रस्त दिपक कवरलाई उपचारको लागी सहयोग जुट्दै

रमेश भुसाल,चैत्र ४ सुनवल । असाय विपन्नलाई सहयोग गरेको भन्दै पश्चिम नवलपरासी सुनवल ६ का स्थानियहरुले खुसी व्यक्त गरेको छन् । सुनवल ६ निवासी दिपक कवंर लामो समय देखि सुगर रोगले ग्रस्त भएको र...

पुरा पढ्नुहोस
एकिकृत समाजवादी देवदहले थाल्यो चुनावी तयारी

देवदह संवाददाता।नेकपा एकिकृत समाजवादी देवदहले आगामी स्थानिय निर्वाचनको तयारी गरेको छ । आज देवदहमा केन्द्रिय सदस्य सिद्धिचरण भटराईको प्रमुख आतिथ्यतामा बसेको तयारी बैठकले गठबन्धन र तालमेलका लागि तीन सदस्यीय वार्ता कमिटी र निर्वाचन घोषणा...

पुरा पढ्नुहोस
स्काउट सैनामैनाद्वारा रामापुर नमुना माविमा मास्क बैंक स्थापना

प्रदिप ज्ञवाली,चैत ३ बिहीबार ,सैनामैना । नेपाल स्काउट सैनामैना स्थानीयले मास्क बैंक स्थापना गरेको छ । सैनामैनाको वडा नं ६ कलाैनीमा रहेको रामापुर नमुना माध्यमिक विद्यालयमा सो मास्क बैंक स्थापना गरिएको हो । कार्यक्रममा बोल्दै...

पुरा पढ्नुहोस
पश्चिम नवलपरासीमा सञ्चारिका समुह गठन,अध्यक्षमा शान्ति

नवलपरासी,चैत ३।पश्चिम् नवलपरासीमा सञ्चारिका समुह पुन गठन गरिएको छ।बर्दघाटमा आज भएको समुहकाे भेलाले शान्ति बि.क.काे अध्यक्षतामा ७ सदस्यीय नयाँ नेतृत्व सर्वसम्मत चयन गरेकाे छ। जसको उपाध्यक्षमा उर्मिला यादव, सचिवमा रचना चाैधरी, काेषाध्यक्षमा लक्ष्मी अर्याल,सहसचिवमा सम्झना...

पुरा पढ्नुहोस