लुम्बिनी प्रदेश

राष्ट्रिय हास्यव्यङ्गय कविता प्रतियोगितामा नवलपरासीबाट अधिकारीको प्रतिनिधित्व

सुस्मन विश्वकर्मा,चैत १५,सुनवल।गाेकर्णेश्वर नगरपालिकाद्वारा आयोजित राष्ट्रिय हास्यव्यङ्ग्य विशेष कविता प्रतियोगितामा नवलपरासीबाट रेशम अधिकारीले प्रतिनिधित्व गर्ने भएका छन। प्रतियोगितामा अधिकारीले`हामी र हाम्रोवाद´शीर्षकको कविता वाचन गर्नेछन।यहि आउदो चैत्र १८ गते काठमाडौं स्थित गाेकर्णेश्वर नगरपालिकाको आरुवारीमा उक्त प्रतियोगिता...

पुरा पढ्नुहोस
नगर प्रमुखको उद्घाटन मोह,निर्माण कार्य सम्पन्न नहुदै उद्घाटन

विशेष संवाददाता।पश्चिम नवलपरासीको बर्दघाट नगरपालिकाका नगर प्रमुख धिरज शर्मा बस्यालले सोमबार एक अस्पताल भवनको उद्घाटन गरेका छन। बैशाख ३० गते हुन लागेको स्थानिय तहको निर्वाचनका लागि आचार संहिता लागु हुनु भन्दा एक दिन पहिले उनले...

पुरा पढ्नुहोस
शितगंगा नगरपालिकाको प्रशासकीय भवन समुद्घाटन

अनिल नेपाली,चैत १५,अर्घाखाँची। अर्घाखाँची जिल्लाको शितगंगा नगरपालिकाको आफ्नै प्रशासकीय भवनको उद्धघाटन गरिएको छ । नगर प्रमुख सुर्य प्रसाद अधिकारीले शिलालेख वाचन गरेर नगरपालिकाको आफ्नो भवन उद्धघाटन गर्नु भएको हो । नगरपालिकाको आफ्नै भवन नहुँदा...

पुरा पढ्नुहोस
प्रहरी र वकिलको संयुक्तरूपमा सन्धिखर्कमा सरसफाई कार्यक्रम सप्पन्न

अनिल नेपाली,अर्घाखाँची १३ चैत ।जिल्ला प्रहरी कार्यालय अर्घाखाँची जिल्ला सरकारी वकिल कार्यालयले आज सदरमुकाम सन्धिखर्कमा सयुक्त रुपमा विहानै सरसफाई कार्यक्रम गरेको छ । लामो समयदेखि प्रहरी साझेदारी कार्यक्रम मार्फत जिल्लाका विभिन्न ठाँउमा सरसफाई लगायतका...

पुरा पढ्नुहोस
निर्वाचनमा परिवर्तनकारी शक्ति एक भएर जान्छौ:मन्त्री भुसाल

अनिल नेपाली,अर्घाखाँची १२ चैत ।नेपाल कम्युनिस्ट पार्टी माओबादी केन्द्रकी प्रभाबशाली महिला नेतृ तथा उर्जा जलस्रोत तथा सिचाई मन्त्री पम्फा भुसालले नेपालमा राजनितिक क्रान्तिको अन्तय भई देश अब आर्थिक विकास र समृद्धि युगमा प्रबेश गरेको...

पुरा पढ्नुहोस
नेकपा(एमाले)बर्दघाट नगर कमिटीको कार्यालय उद्घाटन

रामु भुसाल,चैत १२,बर्दघाट।नेपाल कम्युनिष्ट पार्टी(एमाले)बर्दघाट नगर कमिटिको कार्यालय शनिबार एक कार्यक्रमका बीच उद्घाटन गरिएको छ । नेकपा एमाले बर्दघाट नगर कमिटि अध्यक्ष रविन्द्र विक्रम हमालको अध्यक्षता तथा नेकपा एमाले नवलपरासी जिल्ला अध्यक्ष एवं प्रदेश सभा...

पुरा पढ्नुहोस
मोतीपुर-सन्धिखर्क १३२ केभी प्रसारण लाइन र सन्धिखर्कमा सबस्टेसन ऊर्जामन्त्री भुसालबाट उद्घाटन

अनिल नेपाली,अर्घाखाँची १२ चैत ।कपिलवस्तुको मोतीपुरबाट अर्घाखाँचीको सन्धिखर्कसम्मको १३२ किलोभोल्ट (केभी) डबल सर्किट प्रसारण लाइन सञ्चालनमा आएको छ ।यसैगरी, सोही प्रसारण लाइनअन्तर्गत सन्धिखर्क नगरपालिका-६ फुदवाङमा निर्माण गरिएको १३२ केभी सबस्टेसनको शनिबार ऊर्जा,जलस्रोत तथा सिंचाइमन्त्री...

पुरा पढ्नुहोस
सुनवल:भोली देखि पाँचौं मेयरकप फुटवल प्रतियोगिता शुरु हुने

सुनवल,चैत्र ११।पश्चिम नवलपरासीको सुनवल नगरपालिकाले पाँचौ मेयरकप फुटवल प्रतियोगिता भोलि सनिवार देखि संचालन हुने भएको छ। सुनवल नगरपालिका वडा नं ८ स्थित सिरानटोल खेल मैदानमा अपराह्न २ बजे देखी खेल संचालन हुने नगरपपालकाले जनाएको छ। नगरस्तरीय...

पुरा पढ्नुहोस
हात हतियार बुझाउन प्रशासनको सुचना

चैत ११ परासी।पश्चिम नवलपरासीमा जिल्ला प्रशासनले निर्वाचन सुरक्षालाई लक्षित गरेर अनुमति प्राप्त र अनुमतिबिना राखिएका बन्दुक बुझाउन सर्वसाधारणलाई आज एक सुचना निकालेर सुचित गरेको छ। जिल्ला प्रशासनले आज अन्त्यतै जरुरी सुचना प्रकाशित गर्दै हतियार बुझाउन...

पुरा पढ्नुहोस
प्रेस चौतारी राप्ती गाउपालिकाको अध्यक्षमा अंशु

ओमप्रकाश गुप्ता,१० चैत,दाङ । प्रेस चाैतारी नेपाल राप्ती गाउँपालिकाको अध्यक्षमा अंशु बोहरा सर्वसहमतीले चयन भएकी छिन् । आज प्रेस चाैतारी नेपाल दाङ शाखाले मसुरीयामा आयोजना गरेको सञ्चार सीप सम्वन्धी अभिमुखीकरण कार्यक्रम पश्चात् सो संगठन विस्तार...

पुरा पढ्नुहोस