मुख्य समाचार

बर्दघाटबाट १९ लाख बराबर मोबाईलको टेम्पर ग्लास बरामद

परासी । पश्चिम नवलपरासीको बर्दघाटबाट प्रहरीले १९ लाख ८० हजार बराबरको मोबाईलमा प्रयोग गरिने टेम्पर ग्लास बरामद गरेको छ । बुधबार दिउसो प्रहरीले बर्दघाट ४ बाट १९ लाख बराबरको ३० कार्टुन मोबाईलमा प्रयोग गरिने...

पुरा पढ्नुहोस
सरकारी कागजात कृते गरि आफ्नै मृत्य दर्ता गर्ने शिवनारायण सिह पक्राउ

परासी । बिभिन्न सरकारी कार्यालयको नक्कली स्टाम्प छाप घरमै राखेर कृते कागजात गराउने एकजनालाई पश्चिम नवलपरासी प्रहरीले पक्राउ गरेको छ । बर्दघाट -१४ गगाबस्ती शिवनारायण सिहलाई सरकारी कागज तथा छाप कृते गरेको अभियोगमा पक्राउ...

पुरा पढ्नुहोस
सुनवलमा सातौ मेयर कप फागुन २६ गतेदेखि हुने

सुनवल।पश्चिम नवलपरासीको सुनवल यहि फागुन २६ गते देखि सातौं मेयर कप फुटबल हुने भएको छ।फुटबल खेलको माध्यामबाट युवाहरु खेल क्षमता अभिबृद्धी गर्ने उद्देश्यले प्रत्येक बर्ष मेयर कप फुटबल खेल उपभोक्ता समिती अध्यक्ष टेक बहादुर...

पुरा पढ्नुहोस
मुलुकको वर्तमान समस्या समाधानको लागि संविधान संशोधन गर्नुपर्ने: त्रिपाठी

परासी।जनता प्रगतिशिल पार्टीका अध्यक्ष हृदयस त्रिपाठीले संविधान संशोधन र मुलुकमा देखिएको बर्तमान चुनौतीको विषयमा राजनितिक दलबीच अनौपचारिक कार्यदल बनाएर छलफल भैरहको बताए।पश्चिम नवलपरासीको परासीमा जनता प्रगतिशिल पार्टीले पत्रकार सम्मेलन गर्दै त्रिपाठीले यस्तो बताएका हुन्।...

पुरा पढ्नुहोस
राप्रपा लुम्बिनी प्रदेश उपाध्यक्षमा रायमाझी मनोनीत

सुनवल । राप्रपा लुम्बिनी प्रदेशको उपाध्यक्षमा मनोहर रायमाझी मनोनित भएका छन । राप्रपाका लुम्बिनी प्रदेश अध्यक्ष प्रदिप कुमार उदयले पार्टीको बिधान बमोजिम मनोनयन गरेका हुन।नीति, सिद्धान्त प्रति समर्पित, संगठन बिस्तार र राप्रपा लुम्बिनी प्रदेशको...

पुरा पढ्नुहोस
बर्दघाट उद्योग बाणिज्य संघद्वारा बिरोध प्रदर्शन

बर्दघाट।बर्दघाट उद्योग बाणिज्य संघ कालोपट्टी बाधेर बर्दघाट नगरपालिकाको कार्यलयमा बिरोधमा उत्रिएको छ । बर्दघाटको हरियाली नगरमा हिजोदेखि लाग्ने भनिएको औद्योगिक व्यापार मेलाको बिषयमा केहि ब्यवसायी बिच बिवाद भएपछि नगरपालिकाले मेला स्थगन गरिदिएको छ । यसअघि...

पुरा पढ्नुहोस
लुम्बिनी माविले ३१ औं वार्षिकोत्सब मनायो

सुनवल।लुम्बिनी माध्यामिक विद्यालय सुनवल १ सोमनाथ ३१ औंं वार्षिकोत्सव एवं अभिभावक दिवस मनाएको छ।विद्यालयले विविध सांस्कृतिक कार्यक्रम सहित पुरस्कार तथा छात्रवृत्ति वितरण गरि मनाएको हो।वार्षिकोत्सब कार्यक्रमलाई सम्बोधन गर्दै लुम्बिनी प्रदेश सांसद खडग बस्नेतले सामुदायिक...

पुरा पढ्नुहोस
बर्दघाट मेला रोक्न व्यवसायी सहित विभिन्न सस्थाको माग(ज्ञापनपत्र सहित)

बर्दघाट।बर्दघाट उद्योग बाणिज्य संघ बर्दघाटले बर्दघाटको हरियाली नगरमा फाल्गुन १७ देखि २९ गते सम्म सञ्चालन गर्न थालेको औद्योगिक व्यापार मेलाको बिरोधमा ब्यवसायीहरुले मेला रोक्न माग गर्दै आपत्ति जनाएका छन ।विभिन्न कारण र धारणा सहित...

पुरा पढ्नुहोस
दादुरा-रुबेला विरुद्धको खोप नवलपरासीका १ लाख बढी बालबालिकालाई लगाइदै

परासी । पश्चिम नवलपरासीमा एक लाखबढी बालबालिकालाई दादुरा-रुबेला विरुद्धको खोप लगाइँदैछ । जिल्लाका सात पालिकामध्ये पहिलो चरणमा नगरपालिका र दोस्रो चरणमा गाउँपालिकामा अभियानकै रुपमा सञ्चालन गरि खोप लगाइने छ। जसअनुसार फागुन १३ देखि १९...

पुरा पढ्नुहोस
फागुन १६ देखि नवलपरासी औद्योगिक व्यापार मेला

परासी।पश्चिम नवलपरासीको सदरमुकाम परासीमा यही फागुन १६ देखि ३० गतेसम्म छैठौं नवलपरासी औद्योगिक व्यापार मेला हुने भएको छ। मेलाको तयारी तिव्र पारिएको आयोजक नवलपरासी उद्योग वाणिज्य संघले आज पत्रकार सम्मेलनको आयोजना गरि जानकारी दिएको...

पुरा पढ्नुहोस