मुख्य समाचार
यो सतिले हैनमतिले पिरोलि रहेको देश हो जति पनि संकट उतपन्न भएयो पुजीवादी ब्यवस्थाको चपेटामा परेर हुनकोहि भोगले अगाई रोगले मर्छन तरकोहि रोगले च्यापिउपचार नपाई मर्छन कोहि बंगालामा बसि आकास चुम्नेसपना देख्छन,भने कोहि एक...
पुरा पढ्नुहोस•तिमी कोरोना मात्र भन्छौं सिजन टु त उसमा पनि प्रवेश गरेको छ कमरेड ! •तिमी कति निर्दयी छौ सरकार जनता अस्पतालको बेड नपाइरहेका बेला ! •तिमी सिंहदरबार र बालुवाटार का सोफासेट मिलाउन व्यस्त छौ । •कति लाचार छौ...
पुरा पढ्नुहोसअनिल नेपाली बैशाख २३ अर्घाखाँची ।अर्घाखाँचीमा ४७ जना कोरोना संक्रमित थपिएका छन् । पछिल्लो २४ घण्टामा पिसिआर परीक्षणका क्रममा ३४ जना र एन्टिजेन विधिबाट परीक्षण गर्दा १३ जनामा कोरोना संक्रमणको पुष्टि भएको अर्घाखाँचीका सहायक...
पुरा पढ्नुहोसगल्याङ बैशाख २३ । गल्याङ नगरपालिकामा कोरोना संक्रमितहरुको उपचारमा आवश्यक परेमा नगरपालिका प्रमुख भुपराज अधिकारीले प्रयोग गर्नुभएको सवारीसाधन पनि प्रयोग गरिने भएको छ । नगरप्रमुख अधिकारीले प्रयोग गर्नुभएको सवारीसाधन कोरोना संक्रमितको लागि प्रयोग...
पुरा पढ्नुहोसवैशाख २३ वालिङ । कोभिड १९ को नया भेरियन्टको संक्रमण रोकथामका लागि स्याङ्जाको वालिङ -१३ बजार क्षेत्र शिल(बन्द) गरिएको छ । कोरोना भाईरसको दोस्रो लहर फैलिन नदिन वडास्तरीय विपद व्यवस्थापन समिति तथा स्थानीय व्यापारी बुद्धिजिवी...
पुरा पढ्नुहोसकपिलवस्तु । नेपाल कम्युनिस्ट पार्टीका महासचिव विप्लव आफ्नै गाउमा मजदुरहरु संग काम गर्दैगर्दैको भिडियो सामाजिक संजालमा भाइरल बनेको छ ।विप्लव नेकपालाई लगाएको प्रतिबन्ध फुकुवा भए सगै विभिन्न कार्यक्रम सक्रिय सहभागी हुनु भएको छ...
पुरा पढ्नुहोसनवलपरासी । कोरोनाको दोस्रो लहरले फेरि हामीलाई आक्रान्त बनाउदै लगेकोछ । मानिसहरुमा डर , चिन्ता , भय , तनाव बढेर गएकोछ । विपतिको बेला सामान्य डर , चिन्ता , छट्पटी , तनाव हुनु स्वभाविक...
पुरा पढ्नुहोसदैलेख बैशाख २२ । विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी दैलेख आठविस नगरपालिका वडा नं ८ को आयोजनामा पार्टीको जिल्ला कमिटी सदस्य दुर्गा सिजापतिकि आमा नानकली बडुबाल र ठुला बुबा कृष्ण बडुबालको श्रद्धाञ्जली कार्यक्रम...
पुरा पढ्नुहोसतिमि साच्चिकै धार्मिक रहेछौं:पवन चिसो कै कारण बा बिते पछि यता पण्डितलाई खाट दान दिदा लाग्यौं कि तिमी साच्चिकै धार्मिक रहेछौं । जिउँदो छदा मीठो खानै नपाएर मरेका बा यता तिमी बर्सेनि पिन्न पकाएको देख्दा लाग्यौं कि तिमी साच्चिकै धार्मिक...
पुरा पढ्नुहोसकाठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकार अल्पमतमा परेको छ । नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र)ले सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय गरेसँगै ओली सरकार अल्पमतमा परेको हो ।नेपाल कम्युनिस्ट पार्टी (एमाले) अध्यक्षसमेत...
पुरा पढ्नुहोस









