मुख्य समाचार

देशभर मेघगर्जन ,हावाहुरीसहित वर्षाको सम्भावना

काठमाडौ । देशभर मेघगर्जन सहित बर्षा हुने सम्भावना ।देशमा पश्चिमी न्यून चापीय प्रणाली, देशको दक्षिण भू-भाग नजिक विकसित भएको न्यून चापीय क्षेत्र तथा बंगालको खाडीको जल वाष्पयुक्त हावाको प्रभाव रहेको छ । जल तथा...

पुरा पढ्नुहोस
कोरोना कहर:नेपालमा थप ५५ जनाको मृत्यु

बैशाख २१ नवलपरासी । नेपालमा पछिल्लो २४ घण्टामा ७ हजार ६ सय ६० जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । एकै दिन कोरोना भाइरस संक्रमणबाट ५५ जनाको मृत्यु भएको छ । १६ हजार १३१...

पुरा पढ्नुहोस
अर्घाखाँचीमा पछिल्लो २४ घण्टामा कोरोना संक्रमित २जनाको मृत्यु

अनिल नेपालि बैशाख २० अर्घाखाँची ।अर्घाखाँची जिल्लामा कोरोनाभाइरसका कारण पछिल्लो २४ घण्टामा २ जनाको मृत्यु भए सगै हालसम्म २५ जनाको मृत्यु भएको छ । जिल्लाको सन्धिखर्क नगरपालिकामा ६ , शितगंगा नगरपालिकामा ६, भुमिकास्थान नगरपालिकामा ६,...

पुरा पढ्नुहोस
अर्घाखाँचीमा भोलि २० गतेदेखि बैशाख ३१ गते सम्म निषेधाज्ञा

अनिल नेपाली बैशाख १९ अर्घाखाँची । कोरोना संक्रमण तीव्र हुँदै गएपछि अर्घाखाँचीमा लकडाउन हुने भएको छ । जिल्ला प्रशासन कार्यालय परिसरमा बसेको सर्वपक्षीय बैठकले २० गते सोमबार राती १२ बजेदेखि लागु हुने गरी...

पुरा पढ्नुहोस
स्याङ्जा जिल्लाभर निषेधाज्ञा जारी गर्ने तयारी

तोलाकान्त बगाले वालिङ, १९ बैशाख । स्याङ्जाका तीन पालिकामा निषेधाज्ञा घोषणा गरिने भएको छ । आईतबार जिल्ला कोभिड संकट ब्यवस्थापन केन्द्र तथा जिल्ला सुरक्षा समिति स्याङ्जाको बैठकले जिल्लाका वालिङ, चापाकोट र गल्याङ नगरपालिकामा सोमबार बिहान ६...

पुरा पढ्नुहोस
विप्लव नेकपाद्वारा एकल महिलाको घर निर्माण

बैशाख १८ सिन्धुपाल्चोक । विप्लव नेतृत्व नेकपा सिन्धुपाल्चोक जिल्लाले मजदुर (श्रम) दिवसको अवसरमा विभिन्न कार्यक्रम गरि मनाएको छ ।जिल्लाको भोटेकोसी गापा ४ मा पार्टीका नेताकार्यकर्ताको श्रमदान गरि एकल महिलाको अस्थायी घर निर्माण गरिदिएको अखिल...

पुरा पढ्नुहोस
पार्टी फुट्यो भन्ने प्रचार भ्रामक:विप्लव नेकपा

काठमाडौँ । विप्लव नेतृत्व नेपाल कम्युनिस्ट पार्टी फुट्यो भन्ने प्रचार भ्रामक भएको बताएको छ । नेकपा केन्द्रीय कार्यालयले शनिबार प्रेस बक्तब्य जारी गर्दै सरकारले पार्टीमाथि प्रतिबन्ध लगाएको समयमा नै पार्टीबाट स्वतन्त्र भएको वक्तव्य दिएका...

पुरा पढ्नुहोस
जनपत्रकार संगठन नेपाल अछामको अध्यक्षमा बुढा

बैशाख १२ अछाम ।जनपत्रकार संगठन नेपाल अछामको अध्यक्षमा खेमराज बुढा चयन हुनु भएको छ ।  प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको पक्षमा हाम्रो ऐक्यवद्धता मानव अधिकार रक्षा र सामाजिक उत्तरदायित्वका लागि जनपत्रकारिता भन्ने मूल नाराका साथ...

पुरा पढ्नुहोस
उच्च सतर्कता अपनाउन वालिङ नगरपालिकाको अनुरोध

तोलाकान्त बगाले वालिङ, १० बैशाख ।विश्वब्यापी महामारीकोरुपमा फैलिएको नयाँ भेरियन्ट कोभिड १९ को संक्रमणबाट बच्नका लागि उच्च सतर्कता अपनाउन वालिङ नगरपालिकाले नगरबासीमा अनुरोध गरेको छ ।नगर प्रमुख दिलीपप्रताप खाँणले आज एक सूचना जारी गर्नुहुँदै...

पुरा पढ्नुहोस
युवा संगठन नेपाल पर्वत जिल्लाको प्रथम भेला सम्पन्न

बैशाख ८ पर्वत । नेपाल कम्युनिस्ट पार्टीको सहायक संगठन युवा संगठन नेपाल पर्वत जिल्लाको प्रथम भेला सम्पन्न भएको छ । प्रथम भेलाले बसन्तको अध्यक्षतामा ९ सदस्यीय जिल्ला कमिटी चयन गरेको छ । धौलागिरी ब्युरो इन्चार्ज...

पुरा पढ्नुहोस