ट्रेन्डीङ्ग

विप्लव मजदुरसंग काममा व्यस्त

कपिलवस्तु । नेपाल कम्युनिस्ट पार्टीका महासचिव विप्लव आफ्नै गाउमा मजदुरहरु संग काम गर्दैगर्दैको भिडियो सामाजिक संजालमा भाइरल बनेको छ ।

विप्लव नेकपालाई लगाएको प्रतिबन्ध फुकुवा भए सगै विभिन्न कार्यक्रम सक्रिय सहभागी हुनु भएको छ ।विप्लवले स्थानीय जनता सगै जोडिएको काम गर्दै आएका छन ।

श्रम संग नजोडिएको नेताकार्यकर्ता कम्युनिस्ट हुन नसक्ने त्यसैले श्रम र उत्पादन संग जोडिएर अगाडि बढ्न आम नेता कार्यकर्ता अपिल गर्नु भएको छ ।

विप्लव पछिल्लो समय गृहजिल्ला कपिलवस्तु घरमै बस्दै आउनु भएको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?