मुख्य समाचार

बुटवल-पाल्पा सडकखण्ड अन्तर्गत सिद्दवाबा नजिकै बोलेरो जिप तिनहु नदिमा खस्यो

बुटवल साउन २६, सिद्धार्थ राजमार्ग अन्तर्गतको बुटवल-पाल्पा सडक खण्डबाट एक बोलेरो जीप तिनाउ नदिमा खसेको छ । सुख्खा पहिरोमा परी पाल्पा देखि बुटवल आउदैन गरेको बा १८ च ७३३६ नम्बरको बोलेरो गाडी तिनाउँमा खसेको हो ।...

पुरा पढ्नुहोस
नेकपा नेता जेलबाट रिहाई नेकपा बर्दियाले स्वागत तथा सम्मान गर्यो

रमेश प्याकुरेल,साउन २६, बर्दिया नेपाल कम्युनिस्ट पार्टी बर्दियाले जेलबाट रिहाई भएका कार्यकर्तालाई सम्मान गरेको छ । नेकपा बर्दिया जिल्ला सेक्रेटरी गणेश चौधरी १८ महिना जेलजिवन बिताई आईतवार रिहा भएका पार्टीका बर्दिया जिल्ला सचिवालय सदस्य...

पुरा पढ्नुहोस
नेकपाको सुनछहरी आयोजनामा कोभिड-१९ नियन्त्रण सर्वपक्षीय अन्तरक्रिया

साउन २५ रोल्पा                                                       विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी...

पुरा पढ्नुहोस
बर्दियामा निषेधाज्ञा भदौ १० गतेसम्म निरन्तरता

रमेश प्याकुरेल, भदौ २५, बर्दिया                                जिल्ला  प्रशासन कार्यलय बर्दियाले जारी निषेधाज्ञालाई भदौ १० गते सम्म निरन्तरता गरेको छ।कोरोना महामारिका...

पुरा पढ्नुहोस
विकृति विसंगति विरुद्ध हस्ताक्षर संकलन तथा जनजागरण अभियान सुरु

गणेश एसके,श्रावण २५ कञ्चनपुर :विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी जिल्ला समिति कञ्चनपुर को भीमदत्त नगर समितिले सामाजिक विकृति विसंगति का विरुद्ध जनजागरण तथा हस्ताक्षर संकलन अभियान सुरु गरेको छ । वर्तमान परिस्थिति समाजमा विकृति विसंगति हरू...

पुरा पढ्नुहोस
विप्लव नेकपाको ५ दिने स्कुलिङ अछाममा सुरु

खेमराज बुढा, श्रावण २५, अछाम विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी जिल्ला संगठन समिति अछामको आयोजनामा जिल्लाको ढकारि गाउपालिका वडा नं. २ मा रहेको समुदायिक भवनमा जिल्ला स्तरिय स्कुलिङ कार्यक्रम उद्धघाटन गरियो । स्कुलिङ कार्यक्रम श्रावण...

पुरा पढ्नुहोस
विप्लव नेकपामा स्थानीय काँग्रेस नेता प्रवेश

मुक्ति गैरे, साउन २५ काठमाडौ  नेपाल कम्युनिस्ट पार्टी ओखलढुंगामा स्थानीय काँग्रेस नेता प्रवेश गरेका छन् । ओखलढुङ्गा जिल्लाको मानेभञ्ज्याङ गाउँपालीकामा अाज पार्टी प्रवेश कार्यक्रम सम्पन्न भएको हाे । नेकपा पार्टी प्रवेश गर्नेमा प्रबलाल तामाङकाे नेतृत्वमा नवीन...

पुरा पढ्नुहोस
युवा संगठन नेपाल घोराही नगरको बैठक सम्पन्न

हेमन्त वली श्रावण २५, दाङ नेपाल कम्युनिस्ट पार्टीको सहायक संगठन युवा संगठन नेपाल दाङ जिल्ला अन्तर्गत घोराही नगर कमिटीको बैठक सोमबार सम्पन्न भएको छ। संगठनका केन्द्रीय संयोजक पाटनको प्रमुख आतिथ्यमा बसेको बैठकमा संगठनका केन्द्रीय सदस्य तिलक,संगठन...

पुरा पढ्नुहोस
वालिङका २५६ खरका छाना हटाएर जस्तापाता लगाईयो

तोलाकान्त बगाले ,वालिङ, २५ साउन ।स्याङ्जाको वालिङ नगरपालिकाले हालसम्म २५६ खरका छाना विस्थापित गरी जस्तापाता लगाईदिएको छ । वालिङ नगरपालिका तथा संघीय आयोजना कार्यान्वयन इकाई अन्तर्गतको सुरक्षित नागरिक आवास कार्यक्रम मार्फत खरका छाना विस्थापित...

पुरा पढ्नुहोस
अखिल क्रान्तिकारी कपिलवस्तुद्वारा जातीय विभेद विरुद्ध प्रदर्शन

साउन २४ कपिलवस्तु  अखिल (क्रान्तिकारी ) कपिलवस्तुले शिक्षक संग राजनितिक छ्लफलका साथै जातीय विभेद विरुद्ध प्रदर्शन  गरेको छ । क्रान्तिकारीले जिल्लाको गोरुसिङ्गे स्थित बिधालयका शिक्षकहरु संग,बदलिदो राजनिति घटना, जनमत संग्रह ,बैज्ञानिक समाजवाद ,अबको शिक्षा नितिको बिषयमा...

पुरा पढ्नुहोस