ट्रेन्डीङ्ग

नशा तथा मानसिक रोगको उपचार अब सुनवलमा

भदौ १४ सुनवल

मानसिक अस्पताल काठमाडौमा पुर्व कार्यरत डाक्टर सुरज तिवारी मार्फत सुनवलमा रहेको पराजुली फार्मेसी मा उपचार गरिने पराजुली फार्मेसी को संचालक जगन्नाथ पराजुलीले जानकारी दिनु भयो ।

नशा तथा मानसिक समस्या भएका बिरामी हरुलाई सम्पर्क गरि मनोपरामर्श लिन सक्ने जानकारी दिनु भएको छ ।

यस अगाडि नशा तथा मानसिक विशेषज्ञ परामर्शको लागि बुटवल भैरहवा नारायण काठमाडौ जानू पर्ने थियो भने अब सुनवल मै हुने भएको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?