मुख्य समाचार

नेकपा बर्दियाद्वारा अवैध हड्डी बरामद

रमेश प्याकुरेल २० श्रावण,बर्दिया नेपाल कम्युनिष्ट पार्टी बर्दियाले बढैयाताल गाउँपालिका वडा नम्बर ३ बाट अवैध हड्डी बरामद गरेको छ। बढैयाताल गाउँपालिका इन्चार्ज राजेन्द्र, बाँसगढी नगर इन्चार्ज शक्तिको नेतृत्वमा गएको टोलीले २१ हजार किलोग्राम अवैध हड्डी...

पुरा पढ्नुहोस
जनपत्रकार संगठन नेपाल लुम्बिनी प्रदेश समन्वय समितिको वैठक तथा प्रशिक्षण सम्पन्न

हेमन्त वली , साउन १९,दाङ जनपत्रकार संगठन नेपाल लुम्बिनी प्रदेश समन्वय समितिको वैठक तथा प्रशिक्षण कार्यक्रम मंगलबार बुटवलमा सम्पन्न भएको छ। वैठकमा प्रशिक्षणात्मक मन्तव्य राख्दै वैठक तथा प्रशिक्षण कार्यक्रमका प्रमुख अतिथी नेपाल कम्युनिस्ट पार्टीका केन्द्रिय सदस्य...

पुरा पढ्नुहोस
धनगढीमा दिनहुुँ बढ्दो अटो रिक्साको चाप

प्रदिप न्यौपाने साउन १९ धनगढी केही समय यता धनगढी उपमहानगरपालिका भित्र अटो रिक्साको चाप बढेको छ । नगर भित्रको जुनसुकै ठाउमा पनि सजिलै लान र जान सकिने भएकाले यसको चाप बढेको हुन सक्ने स्थानिय बताउछन...

पुरा पढ्नुहोस
पश्चिम नवलपरासीमा १८ लाख ५० हजार नेपाली रुपैयाँ र ९ लाख भारतिय रुपैया सहित २ जना पक्राउ

उर्मिला यादव यात्री,साउन १८, पश्चिम् नवलपरासी  जिल्ला प्रहरी कार्यालय पश्चिम नवलपरासीले आज सोमबार १८ लाख ५० हजार नेपाली रुपैयाँ र ९ लाख भारतिय रुपैया सहित २ जनालाई पक्राउ गरेको छ । प्रहरीको अनुसार बर्दघाट नगरपालिका...

पुरा पढ्नुहोस
नेकपा बर्दिया द्वारा गुलरियामा बिरोध सभा सम्पन्न

रमेश प्याकुरेल बर्दिया १८ श्रावण  नेपाल कम्युनिस्ट पार्टी बर्दियाले दार्चुलामा तुईन मार्फत महाकाली नदि पार गर्ने क्रममा भारतिय सिमा सुरक्षा बल एसएसबी ले तुईन काटिदिए पछि महाकाली नदिमा खसेर जय सिंह धामी को मृत्यु भएको...

पुरा पढ्नुहोस
जयसिंहकाे धामिलाई न्याय माग्दै झापाकाे दमकमा विप्लव नेकपाकाे वृहत् प्रदर्शन

प्रविण अधिकारी,दमक, १८ साउन                                   नेत्र विक्रम चन्द “विप्लव ” नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी झापाले दार्चुलाका ३२ वर्षिय युवा...

पुरा पढ्नुहोस
विप्लव नेकपाद्वारा जयसिङ धामिको घटना विरुद्ध नवलपरासीमा बिरोध,दोषीलाई कार्वाहीको माग

साउन १८ परासी                                                     विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले पश्चिम...

पुरा पढ्नुहोस
जयसिंह घटनाका विरूद्व पोखरामा नेकपाकाे विरोध प्रदर्शन

रमाकान्त बास्तोला,पोखरा,१८ साउन                                   नेत्र विक्रम चन्द ” बिप्लव ” नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी पोखराले दार्चुलामा भारतीय सीमा सुरक्षा...

पुरा पढ्नुहोस
नेकपा कैलालिले तुइनको तार काट्दा बेपत्ता भएका धामिको घटना विरुद्ध अत्तरिया र टिकापुरमा प्रदर्शन

साउन १८ कैलाली, नेपाल कम्युनिस्ट पार्टी कैलालीले महाकाली नदि तर्ने क्रममा भारतीय सिमा सुरक्षा बल (ssb )ले तुइनको तार काट्दा नदिमा बेपत्ता भएका जयसिङ धामी को घटना विरुद्ध कैलालीको अत्तरिया र टीकापुरमा प्रदर्शन गरेको छ...

पुरा पढ्नुहोस
विप्लव नेकपा चितवनद्वारा बिरोध सभा,जयसिह धामिको घटनाको सत्यतथ्य सार्वजनिक गर्न माग

केशवराज भट्टराई ,साउन १८ चितवन । नेपाल कम्युनिस्ट पार्टी चितवनले दार्चुलामा तुईन मार्फत महाकाली नदि पार गर्ने क्रम भारतिय सिमा सुरक्षा बल एसएसबीले तुईन काटिदिए पछि महाकाली नदिमा खसेर जय सिंह धामिको मृत्यु भएको...

पुरा पढ्नुहोस