मुख्य समाचार

तेक्वान्दोका गुमनाम एक खेलाडी बलराम राई

काठमाडौं।मान्छेले यो धर्तीमा जन्म लिएपछी हजारौ इच्छा,चहाना र सपनाहरु बोकेका हुन्छन।ती मध्धे कसैको पूरा हुन्छ त कसैको बिचमै तुहिने गर्दछ।यस्तै सपनाहरुको भिडमा देखिने एउटा नाम हो बलराम राई। खेलकुदमा समर्पित गर्दै देशको लागि केही गर्ने...

पुरा पढ्नुहोस
सरकार जनतालाई कर वोकाउन उद्धत भयो:नेता त्रिपाठी

परासी।जनता प्रगतीशील पार्टीका अध्यक्ष ह्दयेश त्रिपाठीले बर्तमान सरकार सर्वसाधरण जनतालाई कर वोकाउन उद्धत भएको आरोप लगाएका छन।भन्सार नाकाबाट सय रुपैयाँभन्दा माथिको सामानमा भन्सार शुल्क तिर्नु पर्ने नियमको नेता त्रिपाठिले आपत्ति जनाएका छन।घर खर्चका लागि...

पुरा पढ्नुहोस
विश्वकप छनौट:नेपाल वेस्ट इन्डिजसँग १ सय १ रनले पराजित

काठमाण्डाै।आईसीसी एकदिवसीय विश्व कप क्रिकेट छनाेटमा नेपाल वेस्ट इन्डिजसँग १ सय १ रनले पराजित भएकाे छ।जिम्बावेले दिएकाे ३ सय ४० रनकाे लक्ष्य पछ्याएकाे नेपाल ४९ ओभर ४ बलमा नेपाल २ सय ३८ रनमा अलआउट...

पुरा पढ्नुहोस
वेस्ट इन्डिजद्वारा नेपाललाई ३ सय ४० रनकाे लक्ष्य प्रस्तुत

काठमाण्डाै।आईसीसी एकदिवसीय विश्व कप क्रिकेट छनाेटमा वेस्ट इन्डिजले नेपाललाई ३ सय ४० रनकाे विशाल लक्ष्य दिएकाे छ । हरारेमा टस हारेर ब्याटिङकाे निम्ताे पाएकाे वेस्ट इन्डिजले निर्धारित ५० ओभरमा ७ विकेट गुमाएर ३ सय...

पुरा पढ्नुहोस
बर्दघाटमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु

परासी।पश्चिम नवलपरासीमा मोटरसाइकल दुर्घटना हुदा एक जनाको मृत्यु भएको छ।जिल्लाको बर्दघाट नगरपालिका-५ बण्डाखोलामा बाइक दुर्घटना हुँदा सुस्ता गाउपालिका-२ का ओमनारायण चौधरीको मृत्यु भएको हो।     बाइक अनियन्त्रित भइ घाइते भएका ओम नारायणको उपचारका लागि मेडिकल कलेज...

पुरा पढ्नुहोस
मिस्टर एण्ड मिस नवलपरासीको तेस्रो अडिसन असार ९ गते

परासी।मिस्टर एण्ड मिस नवलपरासीको दोस्रो अडिसन सकिएको छ। पश्चिम नवलपरासीमै एक मात्र रहेको ४ तारे होटल ओरियनमा संचालन भएको मिस्टर एण्ड मिस नवलपरासीको दोस्रो अडिसनमा करिव ५० जनाको सहभागिता रहेको आयोजकले जनाएको छ। जसमध्ये २५ जना...

पुरा पढ्नुहोस
विश्वकप छनोट:विश्वकप विजेता वेस्ट इन्डिजसँग खेल्दै नेपाल

काठमाडौं। नेपालले जिम्बावेमा जारी आईसीसी एकदिवसीय विश्वकप छनोटमा बिहीबार चार पटकको टि-२० विश्वकप विजेता वेस्ट इन्डिजसँग हरारे स्पोर्ट्स क्लबमा खेल्दैछ।खेल नेपाली समय अनुसार १२:१५ मा सुरु हुनेछ।नेपालले वेस्ट इन्डिजसँग पहिलोपटक खेल्न लागेको हो।यसअघि नेपाल...

पुरा पढ्नुहोस
बर्दघाट नगरपालिकाको बजेट ९० करोड ५० लाख

बर्दघाट।बर्दघाट नगरपालिकाले आगामी आर्थिक वर्ष २०८०/८१ का लागि ९० करोड रुपैयाँ बराबरकोको बजेट सार्वजनिक गरेको छ।     आज बुधबार बर्दघाट नगरपालिकाको १२ औं नगरसभामा नगर उपप्रमुख रुद्रप्रकाश उपाध्यायले ९० करोड ५० लाख रुपैयाँको बजेट सार्वजनिक गर्नुभएको...

पुरा पढ्नुहोस
पुरुष साफ च्याम्पियन आजदेखी सुरु:नेपाल र कुवेत भिड्दै

काठमाडौं।पुरुष साफ च्याम्पियनसिप फुटबलको १४ औं संस्करण आज बुधबारबाट भारतमा सुरु हुँदैछ।बैंगलोरस्थित श्री कांतिराव स्टेडियममा आयोजना हुने १४ औं साफमा ८ राष्ट्रको सहभागिता रहेको छ।     यस संस्करणको च्याम्पियन सिपमा नेपालसहित आयोजक भारत,बंगलादेश,कुवेत,लेबनान,भुटान,पाकिस्तान, माल्दिभ्सले सहभागिता जनाउने...

पुरा पढ्नुहोस
आज अन्तर्राष्ट्रिय योग दिवस मनाइँदै

काठमाडौँ।अन्तर्राष्ट्रिय योग दिवस नेपालमा पनि आज विभिन्न कार्यक्रम आयोजना गरी मनाइँदै छ।अन्तर्राष्ट्रिय योग दिवस हरेक वर्ष जुन २१ तारिखका दिन विभिन्न जनचेतनामूलक कार्यक्रम आयोजना गरी मनाइन्छ।संयुक्त राष्ट्र सङ्घको महासभाले सन् २०१४ मा गरेको निर्णयअनुसार...

पुरा पढ्नुहोस