मुख्य समाचार

नागरिकता विधेयक सम्बन्धि सर्वोच्चको निर्णय विरुद्ध परासीमा प्रदर्शन

परासी।पश्चिम नवलपरासीमा नागरिकता विधेयक सम्बन्धि सर्वोच्चले गरेको निर्णयको विरुद्ध प्रदर्शन भएको छ।सरकारले जारी गरेको नागरिकता विधेयक कार्यान्वयन नगर्न सर्वोच्च अदालतले गरेको स्टे अडर विरुद्ध पश्चिम नवलपरासीमा विरोध प्रदर्शन भएको छ। नागरिकताका लागि युवा सर्घष समिति...

पुरा पढ्नुहोस
श्रीमानको हत्याको आरोपमा श्रीमती पक्राउ

परासी।पश्चिम नवलपरासीको रामग्राम -१४ मा श्रीमतीले श्रीमानको हत्याको रहस्य खुलेको छ। वडा नम्बर १४ का २९ बर्षीय अब्दुल नसिम खाको उनकी श्रीमती हसिवन मिसाले आफ्ना भारतीय साथीको सहयोगमा हत्या गरेको प्रहरिले जनाएको छ।      गत जेठ...

पुरा पढ्नुहोस
नागरिकता विधेयक प्रति असन्तुष्टि जनाउँदै तीन दलले सदन अवरूद्ध गरे,एक घण्टाका लागि बैठक स्थगित

काठमाडौं। नेकपा एमाले सहित ३ दलले नागरिकता विधेयक प्रति असन्तुष्टि जनाउँदै तीन दलले सदन अवरूद्ध गरेपछि एक घण्टाका लागि बैठक स्थगित भएको छ।सभामुख देवराज घिमिरेले  सदन अवरुद्द भएपछी एक घण्टाका लागि बैठक स्थगित गरेका...

पुरा पढ्नुहोस
महिला क्रिकेट:मलेसियासँगको शृंखला नेपाललाई

काठमाडौं।मलेसिया सँगको ५ खेलको टी-२० क्रिकेट शृंखला नेपालले जितेको छ। पाँचौ तथा अन्तिम खेलमा मलेसियालाई ३ विकेटले हराउँदै नेपाले शृंखला ३/२ ले जितेको हो ।घरेलु टोली मलेसियाले जितका लागि दिएको ११० रनको लक्ष्य नेपालले...

पुरा पढ्नुहोस
छैठौ मेयर कप फुटवल प्रतियोगिताको उपाधि वडा नम्बर ६ लाइ

सुनवल।पश्चिम नवलपरासीको सुनवलमा सम्पन छैटौ मेयर कप फुटवल प्रतियोगिताको उपाधि वडा नम्बर ६ ले जितेको छ । फाइनल खेलमा वडा ६ ले वडा १० लाइ ० का बिरुद्द १ गोल गर्दै वडा ६ ले...

पुरा पढ्नुहोस
मोटरसाइकल दुर्घटनामा परासीमा एक जनाको मृत्यु

परासी।पश्चिम नवलपरासीको रामग्राम नगरपालिका  वडा नं. ८ हुलाकी सडक अन्तर्गत बैकुण्ठ पुल नजिकै मोटरसाइकल दुर्घटना हुँदा मोटरसाइकल चालकको मृत्यु भएको छ।गएराती लु ११ प १९९३ नम्बरको मोटरसाइकल आफै अनियन्त्रित भई दुर्घटना हुँदा गम्भीर घाइते...

पुरा पढ्नुहोस
शिक्षामा २० प्रतिशत लगानी सहित १० बुद्धे ध्यानकर्षण पत्र

परासी।स्थानिय तहहरुले कुल बजेटको २० प्रतिशत शिक्षामा लगानी गर्न एक संस्थाले ध्यानकषर्ण गराएको छ।शिक्षाको लागि राष्ट्रिय अभियान संस्थाले कुल बजेटको २० प्रतिशतमा शिक्षामा लगानी गर्न आफ्नो माग राखेको छ। सो संस्थाका जिल्ला समन्वय समिति...

पुरा पढ्नुहोस
देवदहमा’प्रथम देवदह मिडिया फेस्टिबल’हुने

रुपन्देही।रुपन्देहीको देवदहमा ‘प्रथम देवदह मिडिया फेस्टिबल’ हुने भएको छ।देवदह प्रेस क्लबको आयोजनामा जेष्ठ २४ देखि २६ गतेसम्म ३ दिन मिडिया फेस्टिबल’ संचालन हुन लागेको हो। मोफसल तथा राष्ट्रिय पत्रिकाका सम्पादक,रेडियो टेलिभिजन तथा अनलाइनका सम्पादक...

पुरा पढ्नुहोस
सिटिजन बैंकद्धारा विद्यालयमा शैक्षिक समाग्री हस्तान्तरण

परासी।सिटिजन्स बैंक ईन्टरनेशनल महेशपुर शाखाले एक विद्यालयमा शैक्षिक समाग्री वितरण गरेको छ। पश्चिम नवलपरासीको पाल्हीनन्दन गाउँपालिका वडा नं. १ मा रहेको श्री बालशिक्षा निकेतन माध्यमिक विद्यालयमा बैंकले शैक्षिक समाग्री वितरण गरेको हो। बैंकले संस्था...

पुरा पढ्नुहोस
मिडियामैत्री बजेट ल्याउन प्रतिबद्ध छु : मन्त्री पाण्डेय

बुटवल।लुम्बिनी प्रदेशका आन्तरिक मामिला, कानुन तथा सहकारी मन्त्री सन्तोष कुमार पाण्डेयले मिडियामैत्री बजेट ल्याउन आफू प्रतिबद्ध रहेको बताएका छन। लुम्बिनी प्रदेशको राजधानी भालुबाङमा अनलाइन मिडिया सम्पादन अभिबृद्वि प्रशिक्षण कार्यक्रमको उद्घाटन गर्दै अहिले बजेट शिलिङको...

पुरा पढ्नुहोस