मुख्य समाचार
काठमाण्डौ।आईसीसी एकदिवसीय विश्वकप छनोट प्रतियोगिता अन्तर्गत नेपालले अमेरिकालाई ६ विकेटले हराएको छ।अमेरिकाले दिएको २ सय ८ रनको लक्ष्य नेपालले ४३ ओभरमा चार विकेट गुमाएर पूरा गर्यो। नेपालका भीम सार्कीले अर्धशतकीय पारी खेल्दै ७७ रन बनाए।त्यस्तै,...
पुरा पढ्नुहोसपरासी।पश्चिम नवलपरासीमा रगत अभाव भएको छ।रगतको माग बढ्दै गएको र रक्तदाता कम हुँदा रगत अभाव भएको हो।जसका कारण कतिपय बिरामीलाई आवश्यक परेको बेला तत्कालै रगत उपलब्ध गराउन नसकिएको रक्तसञ्चार केन्द्र परासीले जनाएको छ। अहिले दैनिक...
पुरा पढ्नुहोसधनगढी।सुदूरपश्चिम प्रदेशका आन्तरिक मामिला तथा कानुन मन्त्री पृथ्वीबहादुर सिंहको उपचारका क्रममा निधन भएको छ।मंगलबार बझाङमा सडक दुर्घटनामा परेर गम्भीर घाइते भएका मन्त्री सिंहलाई तत्कालै उपचारका लागि नेपाली सेनाको हेलिकप्टरबाट नेपालगन्ज मेडिकल कलेज कोहलपुरमा लगिएको...
पुरा पढ्नुहोसपरासी।पश्चिम नवलपरासीको रामग्राम नगरपालिका १० नदवामा चट्याङ्ग लागेर एक जनाको मृत्यु भएको छ।खेतमा काम गरीरहेका ४० वर्षीय बिनोद कोहांरको चट्याङ्ग लागी मृत्यु भएको हो। चट्याङ्ग लागी घाईते भएका कहांरको उपचारको लागि रुपन्देहीको भैरहवा सिटी अस्पतालमा...
पुरा पढ्नुहोसकाठमाडौं।विश्वकप छनोट क्रिकेटमा अमेरिकाले नेपाललाई २०८ रनको लक्ष्य दिएको छ। हरारेमा टस हारेर पहिलो ब्याटिङको निम्तो पाएको अमेरिकाले अन्तिम ओभर खेल्नुअघि सबै विकेट गुमाएर २०७ रन बनायो।उसका लागि सयन जंहागीरले अविजित १०० रन बनाएका छन। अमेरिकालाई...
पुरा पढ्नुहोसधनगढी।बझाङमा सुदूपश्चिम सरकारका मन्त्री सवार गाडी दुर्घटनामा परेको छ।आज(मंगलबार)दिउँसो पौने २ बजे जिल्लाको केदारस्यु गाउँपालिका वडा नम्बर १ स्थित कालंगा नदी किनारमा मन्त्री सवार गाडी खसेर दुर्घटना भएको हो। प्रहरी स्रोतका अनुसार सुदूरपश्चिम प्रदेश सरकारका...
पुरा पढ्नुहोसकाठमाडौं।चार पार्टी समेटिएको समाजवादी मोर्चा घोषणासभालाई सोमबार सम्बोधन गर्दै त्यसको एउटा घटक नेकपा एकीकृत समाजवादीका सम्मानित नेता एवं पूर्वप्रधानमन्त्री झलनाथ खनालले भने,‘यो मोर्चा सत्ता टिकाउने मोर्चा मात्रै नबनोस्।’ घोषणासभामा नेता खनालले मोर्चालाई अझै व्यापक बनाउनुपर्ने...
पुरा पढ्नुहोसकाठमाण्डाै।आईसीसी एकदिवसीय विश्व कप छनाेटमा नेपालले आज (मङ्गलवार)अमेरिकासँग खेल्दैछ । नेपाल र अमेरिका बीचकाे खेल नेपाली समयअनुसार दिउँसाे पौने १ बजे हरारेकाे टाका सिंगा स्पाेर्ट्स क्लबमा हुनेछ। आजकाे खेलमा दुवै टाेली पहिलाे जितकाे खाेजीमा हुनेछन्...
पुरा पढ्नुहोससुनवल।सुनवल नगरपालिकाको १३ औं नगरसभा सम्पन्न भएको छ।आर्थिक बर्ष २०८०/०८१ को निति तथा कार्यक्रम प्रस्तुत गर्दै १ अरब १८ करोड ९२ लाख ८ हजार ७ सय ३४ रुपैया विभिन्न विषयगत क्षेत्रमा नगरपालिकाले रकम विनियोजन...
पुरा पढ्नुहोसकाठमाण्डाै।बैंक खातामा पैसा नभएको वा अपुग रकम भएको बैंक खाताबाट सार्वजनिक निष्कासन अर्थात आईपीओ भरेमा कारबाही हुने भएको छ। घोराही सिमेन्टको आईपीओमा बैंक खातामा पैसा नहुँदा नहुँदै पनि लाखौँ कित्ता भरेर बदमासी गरेको खबर फैलिएपछि...
पुरा पढ्नुहोस








