ट्रेन्डीङ्ग

मिस एण्ड मिस्टर नवलपरासीका प्रतिस्पर्धीलाई विधागत तालिम,चौथो अडिसनमा सहभागी हुन आवदेन दिन सक्ने

सुनवल।मिस एण्ड मिस्टर नवलपरासीको दोश्रो सिजनको विभिन्न विधाका तालिम चलिरहेको छ।

तेस्रो अडिसन पछि छनौट भएका प्रतिस्पर्धीलाई पौडी एव नृत्य लगायतका तालीम दिइएको आयोजकले जनाएको छ ।

पश्चिम नवलपरासीको सुनवलमा रहेको चार तारे होटल ओरियनमा संचालन भएको दोश्रो सिजन २६ जना छनौट भएको र अझै पनि सहभागी हुन चाहनेहरुले इच्छुक महानुभावले आवदेन दिन सक्ने अर्गनाइजर प्रसान्त शाहले जानकारी दिए।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?