स्थानीय समाचार
सुनवल।सुनवल नगरपालिका-७ गणेश बस्तीमा जारि आठौं नगरस्तरीय मेयर कप फुटबल प्रतियोगिता वडा नम्बर ८ विजयी भएको छ।प्रतियोगिताको दोस्रो दिनको खेलमा बीच निर्धारित समयमा वडा नम्बर ८ र १ सँग १-१ को बराबरीमा रोकिएको थियो। ट्राइब्रेकर...
पुरा पढ्नुहोससुनवल।पश्चिम नवलपरासीको सुनवल नगरपालिकामा आठौँ नगर स्तरीय मेयर कप फुटबल प्रतियोगिता सुरु भएको छ। प्रतियोगिता सुनवल नगर प्रमुख विमला अर्यालले रेफ्रीलाई फुटबल हस्तान्तरण गर्दै खेलको शुभारम्भ गरिएको हो। प्रतियोगिताको उद्घाटन खेलमा सुनवल -१२ विजयी भएको...
पुरा पढ्नुहोसपरासी।नदीजन्य पदार्थको उत्खनन प्रक्रियालाई असहयोग गरेको भन्दै पश्चिम नवलपरासीको डिभिजन वन कार्यालयका प्रमुखलाई कारबाही गर्न जिल्ला समन्वय प्रमुखसहित जिल्लाका सातवटै पालिका प्रमुखले संघ र प्रदेश सरकारलाई पत्राचार गरेका छन।जिल्ला अनुगमन समितिको बैठकमा उपस्थित हुने...
पुरा पढ्नुहोसपरासी।पश्चिम नवलपरासीको सरावल गाउँपालिकाले अतिक्रमित सार्वजनिक जग्गामा डोजर चलाएर विभिन्न स्थानका जग्गा खाली गराएको छ। पटक–पटक ताकेता गर्दा पनि अटेर भएपछि पालिकाले कठोर कदम चाल्दै विद्यालय तथा अन्य सार्वजनिक जग्गामा बनेका भौतिक संरचना हटाएको...
पुरा पढ्नुहोसप्रतापपुर।पश्चिम नवलपरासीको प्रतापपुर गाउँपालिका-६ गुठीप्रसौनीमा चितुवाको आक्रमणबाट ४ जना घाइते भएका छन।सुरुमा खेतमा काम गरिरहेका रघुवीर केवटलाई चितुवाले आक्रमण गरेको थियो । घटना देखेपछि स्थानीयले होहल्ला गरेर चितुवा भगाएका थिए । भाग्ने क्रममा थप...
पुरा पढ्नुहोसपरासी।नेपाल कम्युनिस्ट पार्टी एमाले नवलपरासी पश्चिम जिल्ला कमिटिले ५१ जना नेता कार्यकर्तालाई सम्मान गरेकाे छ ।नेपाल कम्युनिस्ट पार्टीकाे ७६ ओै स्थापना दिवसकाे अवसरमा सम्मान गरिएकाे हाे। नेकपा एमालेकी केन्द्रीय सदस्य तथा सुनवल नगरपालिका मेयर बिमला...
पुरा पढ्नुहोससुनवल नगरपालिका–१३ स्थित बडेरा सामुदायिक वन उपभोक्ता समूहको भवन शिलान्यास गरिएको छ। समूहका अध्यक्ष मदन पन्तको अध्यक्षता तथा वडा नं. १३ का वडाध्यक्ष एवं नगर प्रवक्ता कृष्णप्रसाद बगालेको प्रमुख आतिथ्यतामा सोमबार भवन शिलान्यास गरिएको...
पुरा पढ्नुहोसपरासी।पश्चिम नवलपरासीको रामग्राम-३ परासी स्थित लिटिल एन्जेल्स हाइ स्कुल आइएसओ मान्यता प्राप्त गर्ने प्रक्रियामा प्रवेश गरेको छ।अन्तर्राष्ट्रिय गुणस्तर मापदण्ड अनुसारको शिक्षण प्रक्रिया र प्रशासनिक संरचना निर्माण गर्दै आएको लिटिल एन्जेल्स हाई स्कूल नवलपरासीमै पहिलो...
पुरा पढ्नुहोससुनवल।लुम्बिनी प्रदेश सभा सदस्य खड्ग बस्नेतले नेपाल शिक्षक महासंघद्वारा सुरु गरिएको शान्तिपूर्ण आन्दोलनप्रति ध्यानाकर्षण जनाउँदै समाधानका लागि संवाद र सहकार्यको बाटो रोज्न सरकारलाई आग्रह गरेका छन। लुम्बिनी प्रदेश सभा सदस्य बस्नेतले एक विज्ञप्ति जारि गर्दै...
पुरा पढ्नुहोसपरासी।पश्चिम नवलपरासीबाट खैरो हिरोइनसहित दुई जना भारतीय नागरिकलाई प्रहरीले पक्राउ गरेको छ।पक्राउ पर्नेमा भारत उत्तर प्रदेश महाराजगञ्ज बस्ने ३४ वर्षीय पंकज कुमार दुबे (डबलु) र २५ वर्षीय विजय मधेसिया रहेका छन। जिल्लाको पाल्हिनन्दन गाउँपालिका-५ स्थित...
पुरा पढ्नुहोस









