स्थानीय समाचार

दाउन्ने सडक अबरुद्द

बर्दघाट। लगातारको वर्षाका कारण दाउन्ने सडक खण्ड अवरुद्द भएको छ ।बर्दघाट नगरपालिका–४ को खुर्सानी खोला नजिकको सडक भासिएपछि पूर्व–पश्चिम राजमार्ग पूर्ण रूपमा अवरुद्ध बनेकोहो। सडकको करिब ७ मिटर भाग भासिएको छ भने हालै गरिएको ढलान...

पुरा पढ्नुहोस
बर्दघाटमा डायलसिस सेवा सुरु गर्न सहयोग संकलन सुरु

सुनवल।पश्चिम नवलपरासीको बर्दघाट नगरपालिका–१४ स्थित शहीद स्मृति सामुदायिक अस्पतालमा मिर्गौला पीडितका लागि डायलसिस सेवा सञ्चालनको तयारीस्वरूप स्थानीय तहको पहलमा सहयोग संकलन अभियान सुरु गरिएको छ। अस्पतालमा डायलसिस मेसिन उपलब्ध भए पनि सञ्चालनका लागि आवश्यक आर्थिक...

पुरा पढ्नुहोस
सुनवल मेयर कपको राज वडा नम्बर आठ

सुनवल।सुनवल-७ गणेशबस्तीमा सम्पन्न आठौँ मेयर कप फुटबल प्रतियोगिताको उपाधि वडा नम्बर ८ ले हात पारेको छ। ट्राइबेकरमा वडा नम्बर ८ ले  वडा नम्बर ३ लाई ५ का बिरुद्द ६ गोल गर्दै उपाधि पोल्टामा परेको...

पुरा पढ्नुहोस
बेरुजुमा सुनवल नगरपालिका जिल्लामै शीर्ष स्थानमा

सुनवल।पश्चिम नवलपरासीको सुनवल नगरपालिका जिल्लामै सबैभन्दा बढी बेरुजु हुने नगरपालिकमा देखिएको छ।महालेखा परीक्षक कार्यालयले सार्वजनिक गरेको ६२ औं वार्षिक प्रतिवेदनमा सुनवलको दश करोड ८३ लाख ९२ हजार रुपैयाँ बेरुजु देखिएको छ। महालेखा परीक्षकको प्रतिवेदन अनुसार...

पुरा पढ्नुहोस
आठौं मेयर कप: सुनवल–३ सेमिफाइनलमा प्रवेश

सुनवल।सुनवल जारी आठौं मेयर कप फुटबल प्रतियोगिता तेस्रो क्वाटरफाइनल खेलमा सुनवल-३ विजयी हुँदै सेमिफाइनलमा प्रवेश गरेको छ। सुनवल–३ ले सुनवल–१२ लाई १–० गोल अन्तरले पराजित गर्दै अन्तिम चारमा स्थान बनाएको आयोजक समितिका सचिव खडग रानाले...

पुरा पढ्नुहोस
आयोजक वडा नम्बर ७ बी सेमिफाइनलमा

सुनवल।आठौँ मेयर फुटवल प्रतियोगितामा आयोजक वडा नम्बर ७ बि सेमीफाइनल प्रवेश गरेको छ।प्रतियोगिताको दोश्रो क्वाटरफाइनल खेलमा वडा नं ७ ले वडा नं २ लाई शुन्यका विरुद्ध २ गोलले पराजित गर्दै सेमिफाइनलमा प्रवेश गरेको आयोजक...

पुरा पढ्नुहोस
आगामी बर्ष लुम्बिनीमा अन्तर्राष्ट्रिय स्तरकाे बुद्ध जयन्ती मनाउने प्रधानमन्त्रीकाे घाेषणा

लुम्बिनी।प्रधानमन्त्री केपी शर्मा ओलीले आगामी वर्ष लुम्बिनीमा अन्तर्राष्ट्रिय स्तरको बुद्ध जयन्ती भव्य रूपमा मनाउने घोषणा गरेका छन।लुम्बिनीमा आयोजित २५६९ औं बुद्ध जयन्ती मूल समारोहको उद्घाटन गर्दै प्रधानमन्त्री ओलीले सो घोषणा गरेका हुन ।उनले लुम्बिनीको...

पुरा पढ्नुहोस
नवलपरासी सेवा समाज युएईद्वारा बसन्त माविलाई अक्षयकोष स्थापनार्थ ५१ हजार सहयोग

सरावल।नवलपरासी सेवा समाज युएईले सरावल गाउँपालिका–१ स्थित बसन्त माध्यमिक विद्यालयलाई अक्षयकोष स्थापनाका लागि नगद रु ५१,००० हस्तान्तरण गरेको छ।युएईमा रोजगारीका क्रममा रहेका नवलपरासीवासीले स्थापना गरेको समाजले विद्यालयमा आयोजना गरिएको कार्यक्रममा उक्त सहयोग प्रदान गरेको...

पुरा पढ्नुहोस
पत्रकारमाथि नगरप्रमुख अर्यालको अभद्र टिप्पणी

सुनवल।सुनवल नगरपालिकाका नगर प्रमुख बिमला अर्यालले सामाजिक संजालमा पत्रकारहरूलाई “झोले पत्रकार” भनेर गरेको टिप्पणीप्रति पत्रकारहरुले आपत्ति जनाएका छन।नगर प्रमुख अर्यालले सामाजिक संजालमा केहि दिन अगाडी एक टिप्पणी दिदै पत्रकारलाई झोले पत्रकार आरोप लगाएकी छन। महासंघका...

पुरा पढ्नुहोस
जिल्ला अदालत पश्चिम नवलपरासीका कम्प्युटर अपरेटर दुई लाख घुस सहित पक्राउ

पश्चिम नवलपरासीका एक कर्मचारी दुई लाख रुपैयाँ घुससहित पक्राउ परेका छन। अख्तियार दुरुपयोग अनुसन्धान आयोग बुटवल कार्यालयको टोलीले जिल्ला अदालत पश्चिम नवलपरासीका सहायक कम्प्युटर अपरेटर रामलखन बनियाँलाई सेवाग्राहीसँग घुस लिँदै गरेको अवस्थामा नियन्त्रणमा लिएको हो।   बनियाँले...

पुरा पढ्नुहोस