सुनवल नगरपालिका

सुनवलमा कृषि विकासका लागी अन्तरक्रिया

सुनवल । पश्चिम नवलपरासीको सुनवलमाव्यवसायिक कृषि विकासका लागि हाम्रो दायित्व विषयक अन्तरक्रिया कार्यक्रम सप्पन्न भएको छ । सुनवल नगरस्तरिय कृषक समुहले २०८० सालको विजया दशमी , शुभदिपावली, छठ तथा नेपाल सम्वतको अवसरमा सुनवल नगरपालिकाको...

पुरा पढ्नुहोस
सामुदायिक वनले उपभोक्ताहरुमा प्रत्यक्ष प्रभाव पार्ने खालका योजना ल्याउनुपर्ने : प्रदेश सासद बस्नेत

सुनवल । लुम्विनी प्रदेश सभा सदस्य खड्ग बस्नेतले सामुदायिक वनहरुले उपभोक्ताहरुमा प्रत्यक्ष प्रभाव पार्ने खालका योजना अगाडी ल्याउनुपर्ने बताए। सुनवल ३ को किर्तिपुरमाग रहेको जनउदय सामुदायिक वन उपभोक्ता समुह ११ औ वार्षिक साधारणसभालाइ प्रमुख...

पुरा पढ्नुहोस
देवकोटा माविमा कक्षा ११ मा नवआगन्तुक विद्यार्थीलाई स्वागत

सुनवल।महाकवि देवकोटा नमुना मा.वि सुनवल-४ मा अध्ययनरत कक्षा १२ का विद्यार्थीले कक्षा ११ का विद्यार्थीलाई स्वागत गरेका छन। कक्षा १२ का विद्यार्थी सृजन पाण्डेको अध्यक्षता तथा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष ज्ञानहरि अर्यालको प्रमुख आतिथ्यतामा कार्यक्रम...

पुरा पढ्नुहोस
देवकोटा क्याम्पसका पुर्व विद्यार्थीहरुद्धारा रक्तदान

सुनवल। पश्चिम नवलपरासीको सुनवल स्थित महाकवि देवकोटा क्याम्पसका पुर्व विद्यार्थीहरुले विश्व मुटु दिवसको अवसर पारेर रक्तदान गरेका छन । रक्तदान कार्यक्रमबाट २५ पोइन्ट रगत संकलन भएको छ । रक्तदान कार्यक्रमलाई लुम्विनी प्रदेस सभा सदस्य...

पुरा पढ्नुहोस
निजामती ऐन नसच्याए स्थानीय तहका कर्मचारीहरुले शशक्त आन्दोलन गर्ने

सुनवल । पश्चिम नवलपरासीका स्थानीय तहमा कार्यरत कर्मचारीले प्रमुख जिल्ला अधिकारी मार्फत प्रधानमन्त्रीको कार्यलयलाई ध्यानाकर्षणपत्र बुझाएका छन। सरकारले तयार गरेको संघीय निजामती कर्मचारी ऐन मस्यौदालाई सच्याउन माग गर्दै ज्ञापन पत्र बुझाएको हो। ज्ञापनपत्रमा स्थानीय...

पुरा पढ्नुहोस
प्रेस क्लब र विद्यालय व्यवस्थापन समिति महासंघ बीच सुनवलमा मैत्रीपुर्ण फुटसल

सुनवल । सुनवल प्रेस क्लब र विद्यालय ब्यबस्थापन समिति महासंघ सुनवल बीच मैत्रीपुर्ण फुटसल खेल सम्पन्न भएको छ । सुनवल १२ भुमही स्थित रामनगर एकेडेमीमा भएकोे मैत्रीपुर्ण फुटसलमा विद्यालय ब्यवस्थापन समिती महासघले ६ गोल...

पुरा पढ्नुहोस
पढ्दै कमाउदै कार्यक्रम अन्तर्गत महाकवि देवकोटाले सुरु गर्‍यो अटो वर्कशप

सुनवल । पश्चिम नवलपरासीको सुनवलमा रहेको महाकवि देवकोटा माविले अटो वर्कशप तथा सर्भिस सेन्टर खोलेको छ । हरितालिका तिज तथा विश्वकर्मा पुजाकाे अवसर पारेर महाकवी देवकाेटा नमुना माध्यमिक विद्यालय सुनवलले ‘अटाे वर्कशप तथा सर्भिसिङ्ग...

पुरा पढ्नुहोस
जगन्नाथ माविले कक्षा ११ मा नवआगन्तुक विधार्थीलाई स्वागत गर्यो

भुमही । सुनवल नगरपालिका-१२ भुमहीमा स्थिति जगन्नाथ माविले कक्षा ११ का नवआगन्तुक विधार्थीहरुलाई स्वागत गरेको छ । आज एक कार्यक्रम गर्दै कक्षा १२ मा अध्ययनरत विधार्थीले कक्षामा आगन्तुक विधार्थीलाई स्वागत गरेका हुन ।कक्षा १२...

पुरा पढ्नुहोस
वि.व्या.स अध्यक्ष अर्यालद्धारा पठनपाठनको लागी अभिभावकत्व ग्रहण

सुनवल।महाकवि देवकोटा नमुना माविका विद्यालय व्यवस्थापन समितिका अध्यक्ष ज्ञानहरी अर्यालले कक्षा ७ मा अध्ययनरत १ जना विद्यार्थीको पठनपाठको लागी अभिभावकत्व ग्रहण गरेका छन।   अमेरिकामा अध्ययनरत जेठो छोरा भिजन अर्यालको जन्मदिनको अवसरमा अध्यक्ष अर्याल र उहाँको...

पुरा पढ्नुहोस
सुनवलको भडरीमा गाउँ स्तरीय नकआउट भलिबल प्रतियोगिता सुरु

सुनवल । पश्चिम नवलपरासीको सुनवल -११ भडरीमा नवज्योति युवा क्लबको आयोजनामा २४ औं गाउँ स्तरीय नकआउट भलिबल प्रतियोगिता सुरु भएको छ। क्लबका अध्यक्ष सोमनाथ काफ्लेको अध्यक्षतामा तथा सुनवल-११ का वडा अध्यक्ष कमल चुवाईको प्रमुख...

पुरा पढ्नुहोस