![](https://safalpost.com/wp-content/uploads/2023/10/FB_IMG_1697520792425.jpg)
सुनवल । सुनवल प्रेस क्लव र सुनचाँदी व्यवसायी सँघ सुनवल विच आज मैत्रिपुर्ण फुटवल सम्पन्न भएको छ।
सुनवल नगरपालिका वडा नम्वर १ वनाहाको खेल मैदानमा सम्पन्न मैत्रीपुर्ण फुटवल खेलमा सुनचाँदी व्यवसायी सघ विजयी बनेको छ ।
पत्रकारीताको माध्ययमबाट समाज रुपान्तरण गर्ने उद्देश्य सहित स्थापित सुनवल प्रेस क्लव पत्रकारीता सँगसँगै विभिन्न संघसस्था विच हुने मैत्रीपुर्ण खेलकुदमा समेत सहभागिता जनाउदै आएको छ ।
मैत्रीपुर्ण खेलले सदभाव,भाईचार साथै वन्धुत्वको भावना जागृत गराउने हुदाँ यस क्षेत्रका विभिन्न संघ सस्थाहरु सँग मैत्रीपुर्ण खेलहरुमा सुनवल प्रेस क्लवले सहभागीता जनाउदै आएको प्रेस क्लवका सचिव प्रदिप पाठक बताए ।