सुनवल नगरपालिका

सुनवलमा युवा महिला एकता गठन

सुनवल।सुनवल नगर भित्रका युवा महिला सगठित भई सुनवल युवा महिला एकता गठन गरेका छन।सुनवल नगरभित्रका १३ वटै वडा सम्मेटने गरि १८-४५ बर्षका उमेर समुहका महिलाहरु सगठित हुदै युवा महिला एकता गठन गरेका हुन। नवगठित युवा...

पुरा पढ्नुहोस
वन ढडेलो रोकथामका लागि सुनवलमा कार्यशाला गोष्ठी

सुनवल।देशभर वन डढेलोको जोखिम बढ्दै गएको समयमा वनमा डढेलो रोकथाम गर्न उद्धेश्यले पश्चिम नवलपरासीको मुलपानी सामुदायिक वन उपभोक्ता समुहको आयोजना बिकास चौतारीको समन्वयमा वन डढेलो सम्बन्धी पुर्वनुमान र प्रक्षेपण एक दिने कार्यशाला गोष्ठी गरिएको...

पुरा पढ्नुहोस
सुनवलको रमवापुर माविमा वर्षामापन केन्द्र स्थापना

सुनवल।पश्चिम नवलपरासीको सुनवलमा वर्षामापन केन्द्र स्थापना गरिएको छ।सुनवल-४ स्थित रमावपुर माध्यमिक विद्यालयमा परिसरमा पानी दिवस र जल तथा मौसम दिवसको अवसरमा वर्षामापन केन्द्र स्थापना गरिएको हो। लुम्बिनी प्रदेश सभा सदस्य खड्ग बस्नेतको पहलमा जल तथा...

पुरा पढ्नुहोस
सामुदायिक विद्यालय व्यवस्थापन महासंघ सुनवल नगर अध्यक्षमा अर्याल

सुनवल।पश्चिम नवलपरासीको सुनवलमा सामुदायिक विद्यालय व्यवस्थापन महासंघको दोस्रो अधिवेशन सम्पन्न भएको छ।विद्यालय व्यवस्थापन समिति महासंघ सुनवल नगर अध्यक्ष सुर्यप्रसाद न्यौपानेको अध्यक्षता तथा लुम्बिनी प्रदेश सांसद खडग बस्नेतको प्रमुख आतिथ्यतामा महाकवि देवकोटा नमुना विद्यालयमा सम्पन्न...

पुरा पढ्नुहोस
सुनवल सातौं मेयरकप उपाधीको लागि वडा नं १० र ७ भिड्ने

सुनवल।पश्चिम नवलपरासीको सुनवलमा संचालित सातौं मेयर कप फुटबल प्रतियोगिताको उपाधीको लागि वडा नं १० र ७ बीच शनिबार प्रतिस्पर्धा हुने भएको छ। मच्छेरमारा खेलमैदानमा बुधबार भएको दोस्रो सेमिफाईनल खेलमा निर्धारित र अतिरिक्त समयको खेल १-१...

पुरा पढ्नुहोस
चन्द्रज्योति आविमा नवलपरासी सेवा समाज युएइद्धारा अक्षयकोष स्थापना

सुनवल।पश्चिम नवलपरासीको सुनवल ३ चन्द्रज्योति आधारभुत विद्यालयमा नवलपरासी सेवा समाज युएइले अक्षयकोष स्थापनाका लागी ५१ हजार रुपैयाँ विद्यालयलाई प्रदान गरेको छ। चन्द्रज्योति आधारभुत विद्यालय व्यवस्थापन समितिका अध्यक्ष कणर्वहादुर पुनको अध्यक्षता तथा सुनवल नगरपालिका वडा नम्वर...

पुरा पढ्नुहोस
व्यवसायीक समस्या समाधानको लागि पहल गर्छौ:उद्योग वाणिज्य संघ सुनवल

सुनवल।उद्योग वाणिज्य संघ सुनवलले उद्योगी ब्यापार व्यवसायीहरु सँग छलफल गरेको छ।वर्तमान समयमा व्यापार व्यवसायमा देखिएको समस्याका वारेमा छलफल गरेको उद्योग वाणिज्य संघ सुनवलले जनाएको छ। छलफल कार्यक्रमममा सुनवलका व्यापार व्यवसायीहरुले वन्दै गरेको राजमार्गको धुलो,भारतिय खुल्ला...

पुरा पढ्नुहोस
चौथो सुस्ता अध्यक्ष कपको उपाधी योङ्ग गोर्खाली भुमहिलाई

सुस्ता।पश्चिम नवलपरासीको सुस्तामा सम्पन्न चौथो सुस्ता अध्यक्ष कप खुला नकआउट फुटबल प्रतियोगिताको उपाधि योङ्ग गोर्खाली भुमहिले जितेको छ। फाइनलमा भारतीय टिम हर्नाटार स्पोट्स क्लबलाई शुन्यका विरुद्ध १ गोल गर्दै उपाधि जितेको हो। सुस्ता गाउँपालिकाको आयोजना...

पुरा पढ्नुहोस
सुनवल महायज्ञ: ४ करोड १७ लाख बराबरको आयव्यय सार्वजनिक

सुनवल । हाम्रो सुनवल निर्माण सत्मार्ग महायज्ञ मूल समारोह समितिको आयोजनामा गत माघ १ गतेदेखि ८ गते सम्म सुनवलमा सम्पन योग तथा बहुउपयोगी ध्यान भवन निर्माणार्थ श्रीमद्भागवत भागवत धनधान्यान्चल ज्ञान महायज्ञमा ४ करोड १७...

पुरा पढ्नुहोस
अरनिको माविको ४१ औ वार्षिकोत्सब तथा अभिभावक दिवस

सुनवल।अरनिको माध्यामिक विद्यालय सुनवल-८ ले ४१ औ वार्षिकोत्सब तथा अभिभावक दिवस मनाएको छ । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष इश्वर कुमार रानाको अध्यक्षता तथा लुम्विनी प्रदेशसभा सदस्य खडग बस्नेतको प्रमुख आतिथ्यतामा वार्षिकोत्सव मनाएको हो। प्रमुख अतिथि...

पुरा पढ्नुहोस