सुनवल नगरपालिका
परासी।नेकपा एमाले पश्चिम नवलपरासीले सदरमुकाम परासीमा बृहत् विरोध प्रदर्शन गरेको छ।पार्टीले अन्तरिम सरकारलाई असंवैधानिक भन्दै संसद् पुनःस्थापना गर्ने मागसहित प्रदर्शन गरेको हो।कोणसभालाई सम्बोधन गर्दै जिल्ला इञ्चार्ज तथा एमाले केन्द्रीय सदस्य सरिता खनाल भुसालले विदेशी...
पुरा पढ्नुहोससुनवल।सुनवल-१२ भुमहीमा अवस्थित जनता सम्झौता बचत तथा ऋण सहकारी संस्था लिमिटेडले माइन्युट लेखन तालिम सम्पन्न गरेको छ।सहकारीको महिला विभागको आयोजनामा विभिन्न १८ वटा मासिक बचत समूहका सचिवहरूलाई लक्षित गरी तालिम प्रदान गरिएको हो। कार्यक्रममा सहकारीका...
पुरा पढ्नुहोससुनवल।पश्चिम नवलपरासीको सुनवल–१३ बडेरा सुन्दरबस्तीमा जारी तेस्रो लोक सांस्कृतिक, धार्मिक पर्यटन तथा व्यापार महोत्सव थप चार दिनका लागि लम्ब्याइएको छ। राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नवलपरासीको आयोजनामा असोज २३ गतेदेखि संचालित महोत्सव दर्शकको मागअनुसार...
पुरा पढ्नुहोससुनवल।पश्चिम सुनवल–१३ बडेरा सुन्दर बस्तीमा जारी तेस्रो लोक सांस्कृतिक,धार्मिक पर्यटन तथा व्यापार महोत्सवअन्तर्गत सम्पन्न खुला लोकदोहोरी प्रतियोगितामा म्यादी लोकदोहोरी समूहले पहिलो स्थान हासिल गरेको छ।राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नवलपरासीको आयोजनामा लोकदोहोरी प्रतियोगिताको...
पुरा पढ्नुहोससुनवल।सुनवल नगरपालिका वडा नम्बर १२ भुमहीमा रहेको सिद्धार्थ बहुउद्देश्यीय सहकारी सस्था लिमिटेडको ३०औं साधारणसभा सम्पन्न भएको छ। कार्यक्रममा सहकारीका अध्यक्ष यमलाल पाण्डेले बार्षीक प्रतिबेदन,सचिब रमेश पराजुलिले निति तथा कार्यक्रम प्रतिबेदन, कोषाध्यक्ष देबु भट्टराई आर्थिक प्रतिबेदन...
पुरा पढ्नुहोसपरासी।पश्चिम नवलपरासीको सुनवल-१३ बडेरा सुन्दरबस्तीमा तेस्रो लोक सांस्कृतिक,धार्मिक पर्यटन तथा व्यापार महोत्सव सुरु भएको छ। राष्ट्रिय लोक तथा दोहोरीगीत प्रतिष्ठान पश्चिम नवलपरासीद्वारा निर्माणाधीन लोक सांस्कृतिक संग्रहालय सहयोगार्थ महोत्सव आयोजना गरिएको हो।महोत्सवको उद्घाटन गर्दै पूर्वमन्त्री...
पुरा पढ्नुहोसपरासी।पश्चिम नवलपरासीको सुनवलमा १३ बडेरामा तेस्रो लोक सांस्कृतिक, धार्मिक पर्यटन तथा व्यापार महोत्सव हुने भएको छ।राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नवलपरासीको आयोजनामा यही असोज २३ देखि कात्तिक २ गते सम्म महोत्सव हुन लागेको...
पुरा पढ्नुहोससुनवल।जनता सम्झौता बचत तथा ऋण सहकारी संस्था लिमिटेडले आगामी चार वर्षे रणनीतिक कार्ययोजना निर्माणका लागि दुई दिने कार्यशाला गोष्ठी सम्पन्न गरेको छ।सुनवल नगरपालिका-२ बर्तौलीस्थित होटल रेबर्नमा सम्पन्न गोष्ठीले सहकारीको कार्यनीति र रणनीति तय गरेको...
पुरा पढ्नुहोससुनवल।जनता सम्झौता बचत तथा ऋण सहकारी संस्था लिमिटेडले चार वर्षे रणनीतिक कार्ययोजना निर्माणका लागि दुईदिने कार्यशाला गोष्ठी मंगलबारदेखि सुरु गरेको छ। सुनवल नगरपालिका-२ बर्तौलीस्थित होटल रेबर्नमा सुरु भएको कार्यक्रममा संस्थाका अध्यक्ष डोलराज भण्डारीको अध्यक्षतामा भएको...
पुरा पढ्नुहोसजनता सम्झौता बचत तथा ऋण सहकारी संस्था लि. सुनवल–१२ ले पाँचौं वार्षिक साधारण सभा तथा दोस्रो अधिवेशनबाट निर्वाचित नयाँ कार्यसमितिलाई प्रमाणपत्र वितरण गर्दै उपसमितिलाई सपथ ग्रहण कार्यक्रम सम्पन्न गरेको छ।सहकारीको सभाहलमा भएको कार्यक्रममा निर्वाचन...
पुरा पढ्नुहोस









