सुनवल नगरपालिका

सुनवल : वडा अध्यक्ष कपको उपाधी वडा नम्बर ३ लाई

सुनवल । पश्चिम नवलपरासीको सुनवल-१० मा संचालित वडा अध्यक्ष नकआउट फुटबल प्रतियोगिताको उपाधी वडा नम्बर ३ ले जितेको छ।फाइनल खेलमा वडा नम्बर १२ लाई पेनाल्टी सुट आउटमा ३ का विरुद्ध ४ गोलले हराउदै उपाधी...

पुरा पढ्नुहोस
वाक्वाणी माविले ५२ औं वार्षिकोत्सब मनायो

सुनवल । वाक्वाणि माध्यामिक विद्यालय सुनवल ११ जर्गाहाले ५२ औंं वार्षिकोत्सव एवं अभिभावक दिवस मनाएको छ । विद्यालयले विविध सांस्कृतिक कार्यक्रम सहित पुरस्कार तथा छात्रवृत्ति वितरण गरि मनाएको हो ।वार्षिकोत्सब कार्यक्रमलाई सम्बोधन गर्दै नगरप्रमुख...

पुरा पढ्नुहोस
धान्याचल माविले ३६ औं वार्षिकोत्सब मनायो

सुनवल । धान्यान्चल महायज्ञ माध्यामिक विद्यालयले ३६ औं बार्षिकोत्वस मनाएको छ । विद्यालयले बुधबार विद्यालय व्यवस्थापन समितिका अध्यक्ष सुर्य न्यौपानेको अध्यक्षता तथा लुम्बिनी प्रदेश सभा सदस्य खड्ग बस्नेतको प्रमुख आतिथ्यतामा अभिभावक दिवस एव पुरस्कार...

पुरा पढ्नुहोस
आधारभूत तह स्तरीय फुटबल प्रतियोगिताको उपाधी जगन्नाथ मावीलाई

सुनवल । आधारभुत तह स्तरीय फुटबल प्रतियोगिताको उपाधी जगन्नाथ मावीले जितेको छ । पश्चिम नवलपरासीको सुनवल नगरपालिकामा संचालित आधारभुत तह स्तरीय सेभेन ए साईड फुटबल प्रतियोगिताको उपाधी जगन्नाथ माविलेले प्राप्त गरेको छ । वाक्वाणी...

पुरा पढ्नुहोस
प्याब्सन सुनवल नगर स्तरीय हाजिरजवाफ प्रतियोगितामा रामनगर एकेडेमी प्रथम

सुनवल । निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन (प्याब्सन) सुनवलको आयोजनामा माध्यमिक तहको हाजिरीजवाफ प्रतियोगिता सम्पन्न भएको छ । सुनवल नगरभित्र रहेका १४ निजि तथा आवासीय विद्यालय सहभागी प्रतियोगितामा रामनगर एकेडेमी प्रथम भएको हो ।त्यसैगरी...

पुरा पढ्नुहोस
सुनवल महायज्ञ : दोस्रो दिन १७ लाख रुपैंया संकलन

सुनवल । सुनवल जारी महायज्ञको आज दोस्रो दिन १७ लाख रुपैंया रकम संकलन भएको छ।नगद र जिन्सी गरि १७ लाख रुपैया रकम संकलन भएको आयोजक हाम्रो सुनवल निर्माण सत्मार्ग महायज्ञ मुल समारोह समितिका संयोजक...

पुरा पढ्नुहोस
महायज्ञ सुनवलको चिनारीका लागि महत्त्वपूर्ण भुमिका खेल्ने : प्रतिनिधि सभा सदस्य प्रधान

सुनवल । योग तथा वहुउपयोगी ध्यान केन्द्र निर्माणका लागी सुनवलमा आज श्रीमद्भागत धन धान्यचल ज्ञान महायज्ञको समुद्घाटन भएको छ ।प्रतिनिधि सभा सदस्य एवं पुर्व कानुन मन्त्रि धुर्वबहादुर प्रधानले महायज्ञको समुदघाटन गर्दै सुनवलको चिनारीका लागी...

पुरा पढ्नुहोस
तेस्रो राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको उपाधी देवकोटा माविलाई

सुनवल । पश्चिम नवलपरासीको सुनवलमा नगरस्तरीय तेस्रो राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सम्पन्न भएको छ। सुनवल नगरपालिकाको आयोजना र धान्यान्चल माविको संयोजनमा सम्पन्न प्रतियोगिताको उपाधि महाकवि देवकोटा माविले जितेको छ । देवकोटाले १० स्वर्ण, ६ रजत...

पुरा पढ्नुहोस
महायज्ञको तयारि पुरा, ७ करोड आर्थिक संकलन गर्ने लक्ष्य

सुनवल । योग तथा बहुउपयोगी ध्यान केन्द्र निर्माणार्थ श्रीमद्भागवत धनधान्याचल ज्ञान महायज्ञ २०८० को तयारी पुरा भएको छ । हाम्रो सुनवल निर्माण सत्मार्ग सेवा समितिद्धारा आयोजीत श्रीमद्भागवत धनधान्याचल ज्ञान महायज्ञको तयारी पुरा भएको समितिका...

पुरा पढ्नुहोस
सुनवलमा तेस्रो नगर स्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरु : ५ सय ५० खेलाडी प्रतिस्पर्धा गर्दै

सुनवल । पश्चिम नवलपरासीको सुनवलमा नगर स्तरीय अन्तर विद्यालय तेस्रो राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरु भएको छ । सुनवल नगरपालिकाको आयोजन र धान्यान्चल माध्यमिक विद्यालयको संयोजनमा भएको तीनदिने प्रतियोगिताको आज एक कार्यक्रमका विच नगरप्रमुख...

पुरा पढ्नुहोस