समाचार
परासी । पश्चिम नवलपरासीमा प्रहरीले एक सय दिनमा २ करोड २४ लाख ४६ हजार ३ सय १५ रुपैया राजस्व संकलन गरेको छ । नेपाल भारतको सिमावर्ती क्षेत्रबाट आउने अबैध मालसामान लत्ताकपडा तथा दाल,चामल लगायतका अन्य...
पुरा पढ्नुहोससुनवल।महाकवि देवकोटा नमुना माविका विद्यालय व्यवस्थापन समितिका अध्यक्ष ज्ञानहरी अर्यालले कक्षा ७ मा अध्ययनरत १ जना विद्यार्थीको पठनपाठको लागी अभिभावकत्व ग्रहण गरेका छन। अमेरिकामा अध्ययनरत जेठो छोरा भिजन अर्यालको जन्मदिनको अवसरमा अध्यक्ष अर्याल र उहाँको...
पुरा पढ्नुहोसबुटवल । अन्नपूर्ण मावि मोडल कलेज र बुटवल उपमहानगरपालिका वडा नं। ६ को संयुक्त आयोजनामा तीज गीत तथा नृत्य प्रतियोगिता शुक्रबार विद्यालय प्राङगणमा सम्पन्न भएको छ । विद्यालयका अध्यक्ष धर्मराज भट्टराई र बुटवल ६...
पुरा पढ्नुहोसबर्दघाट।बर्दघाट ०४ मा रहेको न्यू लाइफ माध्यमिक विद्यालयमा कक्षा १२ का विद्यार्थीले ११ का विद्यार्थीलाई स्वागत गरेका छ्न।टिका,खादा र स्वागत गीत र मन्तव्य मार्फत स्वागत गरिएको हो। स्वागत कार्यक्रममा बोल्दै विधालय व्यवस्थापन समितिका अध्यक्ष थम...
पुरा पढ्नुहोससुनवल । पश्चिम नवलपरासीको सुनवल -११ भडरीमा नवज्योति युवा क्लबको आयोजनामा २४ औं गाउँ स्तरीय नकआउट भलिबल प्रतियोगिता सुरु भएको छ। क्लबका अध्यक्ष सोमनाथ काफ्लेको अध्यक्षतामा तथा सुनवल-११ का वडा अध्यक्ष कमल चुवाईको प्रमुख...
पुरा पढ्नुहोसपरासी । प्रतापपुर गाउँपालिका ९ स्थित गण्डक नहर क्षेत्रमा रहेका रुख अनाधिकृत रुपमा कटान गर्ने विरुद्ध पक्राउ पुर्जी जारी भएको छ । एकता सार्वजनिक जग्गा ब्यबस्थापन समितिले गण्डक नहर क्षेत्रमा रहेका रुखहरु अनाधिकृत रुपमा...
पुरा पढ्नुहोसपरासी । हिन्दुधर्मालम्बीहरूले भाद्र कृष्ण औंसीका दिन मनाउने बाबुको मुख हेर्ने पर्व आज देशभर पितालाई विशेष सम्मान गरी मनाइँदैछ ।‘पितृदेवो भवः’ अर्थात् जन्म दिने बाबुलाई देवता समान मान भन्ने धार्मिक मान्यताका आधारमा आज छोराछोरीले...
पुरा पढ्नुहोससुनवल । सुनवलमा तिजको अवसरमा असोज १ गते तेस्रो नगर स्तरीय खुल्ला तिज गित नृत्य प्रतियोगिता हुने भएको छ । सुनवल डान्स एकेडेमी तथा सहकार्य इभेन्ट्स आयोजना र सुनवल नगरपालिकाको सहकार्यमा संस्कृति जर्गना र...
पुरा पढ्नुहोसबर्दघाट । बैद्य नेतृत्वको क्रान्तिकारी कम्युनिस्ट पार्टी,नेपाल निकट अखिल (क्रान्तिकारी) नवलपरासी पश्चिमले बर्दघाट नगरपालिकाको शिक्षा शाखामा तालाबन्दी गरेको छ । मंगलवार संगठनका केन्द्रीय सदस्य तथा जिल्ला संयोजक सन्देश सापकोटाको नेतृत्वमा पुगेको क्रान्तिकारीको टोलीले शाखाका प्रमुख...
पुरा पढ्नुहोसपरासी । पश्चिम नवलपरासीमा चाडपर्व लक्षित बजार अनुगमन सुरु भएको छ । आज सदरमुकाममा परासीमा बजार अनुगमन उपसमितिले किराना पसल, रेष्टुरेन्ट र मेडिकलको अनुगमन गरेको हो । सो क्रममा किराना पसलमा म्याद गुज्रिएका मसला,...
पुरा पढ्नुहोस









