समाचार

भडरीमा भदौं २८ गतेदेखि पुरुष नकआउट भलिवल प्रतियोगीता हुदै

सुनवल । श्री नव ज्योति युवा क्लब सुनवल ११ भडरी पश्चिम नवलपरासीको अयोजनामा भदौं २८ गते देखि पुरुष भलिवल प्रतियोगीता सुरु गर्ने भएको छ । हिन्दु नारीहरुको महानपर्व हरितालिका तिजको अवसर पारेर गाँउ स्तरीय...

पुरा पढ्नुहोस
सुक्खा पहिरो खस्दा नारायणगढ-मुग्लिन सडक खण्ड अवरुद्ध

काठमाण्डाै । पहिरोका कारण नारायणगढ-मुग्लिन सडक खण्ड अवरुद्ध भएको छ । चितवनको इच्छाकामना गाउँपालिका–६ टोपेखोलामा बिहान सुक्खा पहिरो खसेको प्रहरीले जनाएको छ । इलाका प्रहरी कार्यालय मुग्लिनका प्रमुख विशाल तामाङका अनुसार बिहान साढे ६ बजेतिर...

पुरा पढ्नुहोस
क्रान्तिकारी युवा संगठन नवलपरासीको संयोजकमा तरुण श्रीस

परासी । क्रान्तिकारी युवा संगठन नेपाल जिल्ला समिति नवलपरासी पश्चिमको एकता भेलाले तरुण श्रीस मगरको संयोजकत्वमा १५ सदस्सीय जिल्ला सम्मेलन आयोजक समिति निर्वाचित गरेको छ । सोमवार बर्दघाट-२ चिसापानीमा सम्पन्न एकता भेलाले रमेश शर्मा...

पुरा पढ्नुहोस
भारतले पाकिस्तानलाई दियाे ३ सय ५७ रनकाे लक्ष्य

काठमाण्डाै। एसिया कप क्रिकेटकाे ‘सुपर फाेर’ मा भारतले पाकिस्तानलाई ३ सय ५७ रनकाे लक्ष्य दिएकाे छ। श्रीलङ्काकाे काेलम्बाेमा टस हारेर ब्याटिङकाे निम्ताे पाएकाे भारतले निर्धारित ५० ओभरमा २ विकेट गुमाएर ३ सय ५६ रन बनायाे...

पुरा पढ्नुहोस
नेपालगन्ज विमानस्थलबाट २६ लाख रुपैयाँसहित कर अधिकृत पक्राउ

बाँके । नेपालगन्ज विमानस्थलबाट प्रहरीले २६ लाख नगद रुपैयाँसहित एक नेपाल सरकारका अधिकृतलाई नियन्त्रणमा लिएको छ ।आन्तरिक राजस्व कार्यालय तुलसीपुर दाङमा कार्यरत अधिकृत खगेन्द्र सापकोटालाई प्रहरीले २६ लाख नगद रुपैयाँ सहित नियन्त्रणमा लिएको बाँकेका...

पुरा पढ्नुहोस
सुनवलमा नगर स्तरिय अन्तर मावि तिज गित प्रतियोगीता सप्पन्न

सुनवल।सुनवल नगरपालिका स्तरिय अन्तर मा.वि तिज गित प्रतियोगीता २०८० महाकवि देवकोटा नमुना मावि सुनवल-४ मा सम्पन्न भएको छ । महाकवि देवकोटा नमुना माविको अयोजना तथा सुनवल नगरपालिकाको प्राविधिक सहयोगमा अन्तराष्ट्रिय साक्षरता दिवस र तिजको अवसर...

पुरा पढ्नुहोस
नवलपरासी सेवा समाज युएइद्धारा तुल्सी वस्याललाई आर्थिक सहयोग

परासी।नवलपरासी सेवा समाज युएइले वर्दघाट नगरपालिका वडा नम्वर २ निवासी तुल्सी वस्याललाई आर्थिक सहयोग गरेको छ। शारिरिक असक्त तथा आर्थिक अवस्था नाजुक रहेका बस्याललाई नगद रु ३१ हजार रुपैया सहयोग गरको नवलपरासी सेवा समाज...

पुरा पढ्नुहोस
श्री कृष्ण धामलाई धार्मिक सगै संस्कृतिको बिकास गर्नु पर्छ : प्रदेश सांसद बस्नेत

सुनवल । पश्चिम नवलपरासीको सुनवल -४ मा रहेको श्री कृष्ण मन्दिरमा विविध कार्यक्रम सहित श्री कृष्ण जन्माअष्टमि पुजा गरि मनाइएको छ । बिश्व कै अग्लो दामोदर स्वरुपको श्रीकृष्ण मुर्ति भएको श्रीकृष्ण धाममा एक कार्यक्रमका...

पुरा पढ्नुहोस
महिला टी–२० विश्वकप एसिया क्षेत्र छनोटमा आज नेपाल र युएई खेल्दै

काठमाण्डौ । आईसीसी महिला टी–२० विश्वकप एसिया क्षेत्र छनोटमा आज नेपाल र युएई खेल्दै छन्म मलेसियाको क्वालालम्पुरमा बिहान सवा ७ बजे शुरु हुनुपर्ने खेल वर्षाका कारण केही ढिला भएको छ । यसअघि लगातार चार खेल...

पुरा पढ्नुहोस
एमाले लुम्बिनी प्रदेशको अध्यक्षमा पाल्पाका राधाकृष्ण निर्वाचित

बुटवल।नेकपा एमाले लुम्बिनी प्रदेशको अध्यक्षमा राधाकृष्ण कंडेल विजयी भ्एकाे छ । बुटवलमा अन्तिम मत परिणाम अनुसार अध्यक्षका प्रत्यासी हरि रिजाललाई २ मत मतले पराजित गर्दै कंडेल विजयी भएका हुन् । विजयी कंडेलले ४७९ मत...

पुरा पढ्नुहोस