समाचार

बर्दघाटबाट पेस्तोल सहित २ जना पक्राउ

सुनवल । पश्चिम नवलपरासीको बर्दघाट नगरपालिका -१२ बाट गयराति हतियार सहित दुइ जना पक्राउ परेका छन। हतियारसहित गाउंमा डुलीरहेको भन्ने सुचनाको आधारमा प्रहरीले बर्दघाट नगरपालिका-१३ का अजय अहीर र कमल चौधरीलाई पक्राउ गरेको हो। अजय अहिरले...

पुरा पढ्नुहोस
रामनगर एकेडेमी तथा कृषि क्याम्पसले १७ औं वार्षिकोत्सव मनायो

सुनवल।पश्चिम नवलपरासीको सुनवल -१२ भुमहिमा रहेको रामनगर एकेडेमी तथा रामनगर टेक्निकल एण्ड मेनेजमेन्ट कलेजले विविध कार्यक्रम गर्दै वार्षिकोत्सब मनाएको छ।रामनगर एकेडेमी तथा कृषि क्याम्पसका अध्यक्ष प्रेम न्यौपानेको अध्यक्षता तथा सुनवल नगरपालिका नगरउप प्रमुख सुर्य...

पुरा पढ्नुहोस
पाल्पामा दुर्घटना : ८ को मृत्यु

पाल्पा। पाल्पाको तिनाउ गाउँपालिका–५, मस्यामको चिदिसमा आज भएको जिप दुर्घटनामा ८ जनाको मृत्यु भएको छ भने ८ जना घाइते भएका छन् । जिल्ला प्रहरी कार्यालय पाल्पाका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक सुगन्ध श्रेष्ठका अनुसार जिपमा...

पुरा पढ्नुहोस
सुनवल – १३ का जनप्रतिनिधिका छोराछोरी सामुदायिक विद्यालयमा

सुनवल । पश्चिम नवलपरासीको सुनवल नगरपालिका वडा नम्बर – १३ का जनप्रतिनिधिका छोराछोरीले सामुदायिक विद्यालयमा पढाएका छन । जनप्रतिनिधिका छोराछोरीले धान्याचल महायज्ञ माध्यामिक विद्यालयमा पढाएको विद्यालयले जनाएको छ ।सरकारी विद्यालयको अवस्थामा सुधार ल्याउनका लागि...

पुरा पढ्नुहोस
सुस्तामा हजुरबा नाति मृत फेला

परासी । पश्चिम नवलपरासी २ जना मृत फेला परेका छन् । जिल्लाको सुस्ता गाउपालिका-३ मर्चाहवा बस्ने ६५ वर्षीय यक्षलाल चमार र ११ बर्षीय गौचरण चमार मृत फेला परेको जिल्ला प्रहरी कार्यलय पश्चिम नवलपरासीका सुचना...

पुरा पढ्नुहोस
अभियन्ता ईः पश्चिम नवलपरासीमा

सुनवल । बेरोजगारी, आर्थिक–सामाजिक असमानता र कुण्ठित भएको मौलिक हक अधिकारका लागि सामाजिक न्याय सुनिश्चित गर्ने उद्देश्यसहित पैदलयात्रा सुरु गरेका अभियान्ता ईः भुमहीबाट अगाडी लागेका छन्।माघ २८ गते लुम्बिनीदेखी पैदल यात्रा सुरु गरेका अभियान्ता...

पुरा पढ्नुहोस
नेपालमा गरिबी दर घट्यो

काठमाण्डौ । नेपालमा गरिबीको दर २० दशमलव २७ प्रतिशतमा झरेको तथ्याङ्क सार्वजनिक भएको छ । राष्ट्रिय तथ्याङ्क कार्यालयले नेपाल जीवनस्तर सर्वेक्षण २०७९/८० को तथ्याङ्क सार्वजनिक गर्दै गरिबी दर घटेको बताएको हो । यसअघि तेस्रो...

पुरा पढ्नुहोस
जनयुद्ध दिवस मनाउने अधिकार कसैले रोक्न सक्दैन : प्रचण्ड

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले जनयुद्ध मनाउने आफूहरुको नैसर्गिक अधिकार हो भन्दै यसलाई कसैले रोक्न नसक्ने बताएका छन् ।सोमबार नेकपा माओवादी केन्द्रको केन्द्रीय समिति बैठकमा पार्टी अध्यक्षसमेत रहेका प्रचण्डले देशभरि जनयुद्ध दिवस मनाउने...

पुरा पढ्नुहोस
रामग्राम क्षेत्र निजी कम्पनीसँगको सम्झौता प्रक्रिया खारेज गर्न लेखा समितिको निर्देशन

परासी । लुम्बिनी विकास कोषले रामग्राम क्षेत्रको विकासको जिम्मा निजी कम्पनीलाई दिन थालेको प्रक्रिया खारेज गर्न संसदको सार्वजनिक लेखा समितिले निर्देशन दिएको छ । आज सिंहदरबारस्थित लेखा समितिको हलमा बसेको बैठकले पश्चिम नवलपरासीको रामग्राम क्षेत्र...

पुरा पढ्नुहोस
नेपाल शिक्षक संघ नवलपरासीको २५ औं प्रतिनिधि सभा सम्पन्न

सुनवल।नेपाल शिक्षक सघं नवलपरासीको २५ औं प्रतिनिधि सभा सम्पन भएको छ । शिक्षक सघ नवलपरासीका अध्यक्ष भोजराज चापागाईको अध्यक्षता तथा नेपालि काग्रेस केन्द्रिय सहमहामन्त्री तथा प्रतिनिधि सभा सदस्य बद्री पाण्डेयको प्रमुख आतिथ्यतामा शनिबार सुनवल...

पुरा पढ्नुहोस