ट्रेन्डीङ्ग

वडा अध्यक्ष कप आमन्त्रण तेक्वान्दो प्रतियोगिता सम्पन्न

सुनवल।पश्चिम नवलपरासीको सुनवल-१२ भुमहिमा सम्पन्न वडा अध्यक्ष कप आमन्त्रण जिल्ला स्तरीय तेक्वान्दो प्रतियोगिताको उपाधी रामग्राम तेक्वान्दो क्लबले हासिल गरेको छ।

१३ तेक्वान्दो डोजाङ्ग सहभागीता रहेको प्रतियोगितामा बारेफुट तेक्वान्दो डोजाङ्ग दोस्रो र खजना तेक्वान्दो डोजाङ्ग (भैरहवा) तेस्रो स्थान हासिल गरेको छ।त्यसैगरी पुरुष रामग्राम तेक्वान्डो क्लबका युवराज यादव र महिलातर्फ खजना तेक्वान्दो डोजाङ कि  सृष्टि गुरुङ उत्कृष्ट खेलाडी घोषित भएको तपन केवटले जानकारी दिए।

युवाहरूसँग वडा अध्यक्ष कार्यक्रम उपभोक्ता समिति र रामनगर एकेडेमीको व्यवस्थापनमा आयोजित प्रतियोगितामा सम्पन्न भएको हो।युवाहरुसंग वडा कार्यक्रम उपभोक्ता समितिका अध्यक्ष धमेद्र अग्रहरीको अध्यक्षता सुनवल वडा नम्बर १२ का अध्यक्ष चुरामणि पौडेलको प्रमुख आतिथ्यता सम्पन्न कृष्ण पाण्डेयको संचालनमा 
रहेको थियो।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?



© आजको राशिफल
© Foreign Exchange Rates
© Gold Price Nepal