समाचार

१० लाख बराबरको केरा गोदाममै कुहिएपछी व्यवसायी चिन्तित

रमेश भुसाल जेठ २ परासी । कोरोना भाइरसले सवै तिर आक्रान्त पारेको वेला पश्चिम नवलपरासीका फलफुल व्यवसायीहरु पनि त्यसको चपेटामा परेका छन् । जिल्लामा जारी भएको निषेधाज्ञाका कारण १० लाख वरावरको केरा गोदाममै...

पुरा पढ्नुहोस
पत्रकार महासंघ गण्डकी प्रदेशका अध्यक्ष शर्मालाई पितृशोक

जेठ २ परासी । नेपाल पत्रकार महासंघ गण्डकी प्रदेशका अध्यक्ष नारायण शर्मालाई पितृशोक परेको छ। शर्माका बुवा गङ्गाधर चापागाईको शनिबार दिउँसो पुर्वीनवलपरासीको कावासोती नगरपालिका-स्थित आफ्नै निवासमा ९० बर्षको उमेरमा निधन भएको हो।उहा केही समय यता...

पुरा पढ्नुहोस
अर्घाखाँचीमा एकैदिन थपिए ३५ जना काेराेना संक्रमित २ जना मुत्यु

जेठ १ अर्घाखाँची । अर्घाखाँची जिल्लामा आज एकैदिन ३५ जना काेराेना संक्रमीत थपिएका छन् ।भने २ जनाकाे मुत्यु भएको छ मुत्यु हुनेमा भुभिकास्थान नगरपालिका रहेकाे जिल्ला अस्पताल अहेब अशाेक चाैहानले बताए जिल्ला प्रशासन कार्यालयका...

पुरा पढ्नुहोस
उपाध्यक्षका उम्मेदवार पन्थ भोट माग्दै विभिन्न राज्यमा

जेठ १ काठमाडौ । गैह्र आवासीय नेपाली संघ अमेरिकाको चुनावमा वरिष्ठ उपाध्यक्षका उम्मेदवार रहेका कृष्ण जिवि पन्थ विभिन्न राज्यमा भेटघाट र भोट माग्दै हिड्नु भएको छ। विदेशमा रहेका गैह्र आवासीय नेपालीहरूको संस्था एनआरएनएमा पन्थ अमेरिका...

पुरा पढ्नुहोस
पश्चिम नवलपरासीमा २९ जना निको भए

जेठ १ परासी । पश्चिम नवलपरासीमा आज २९ जना कोरोना संक्रमित निको भएर घर फर्किएका छन् । यो संगै जिल्लामा कोरोनाबाट निकोको संख्या १ हजार ६ सय ६५ पुगेको जिल्ला स्वास्थ्य कार्यालयले जनाएको छ । यस्तै...

पुरा पढ्नुहोस
नेकपा सिन्धुपाल्चोकले जनसेवामा क्रियाशिल हुन पार्टी पङ्त्तिलाइ निर्देशन

जेठ १ सिन्धुपाल्चोक। नेपाल कम्युनिस्ट पार्टी सिन्धुपाल्चोकले प्रेस विज्ञप्ति जारी गरी कोरोना सङ्क्रमण महामारीविरुद्ध जनसेवामा क्रियाशील हुन पार्टीपङ्क्तिलाई निर्देशन दिएको छ । पार्टी सेक्रेटरी युगीनले शनिबार विज्ञप्ति जारी गरी कोरोना महामारीको सामना गर्न जिल्लाका सबै...

पुरा पढ्नुहोस
बिगतको कमि कम्जोरी सच्याउदै प्रचण्डलाई बृहत कम्युनिस्ट एकता बनाउने अवसर

जेठ १ बुटवल । महोदय प्रचण्ड ज्यु पार्टी फुटेर होइन जुटेर अगाडि बड्नुको अर्को कुनै विकल्प छैन भन्ने कुरामा कुनै दुई मत नै छैन। बिगतमा तपाईबाट कमजोरी भएकै हो यो तपाईंले महसुस गर्नैपर्छ जो सपना...

पुरा पढ्नुहोस
नेपाली विद्यार्थी आन्दोलनको समीक्षा र आगामी कार्यभार:प्रकाश शाही

विषयारम्भ: सङ्गठित आन्दोलनको इतिहासका हिसाबले नेपाली विद्यार्थी आन्दोलनले सात दसक पार गरेको छ, यसलाई विश्वभरिका विद्यार्थी आन्दोलनका आँखाबाट हेर्दा यो समय धेरै लामो त होइन तर नेपालको सापेक्षतामा भने यो समय लामो हो । यसले...

पुरा पढ्नुहोस
वालिङमा अक्सिजन कन्सन्ट्रेटर खरिदका लागि आर्थिक सहयोग

तोलाकान्त बगाले,वालिङ, ३१ बैशाख ।वालिङ नगरपालिकाले निर्माण गरेको आईसोलेसनका लागि अक्सिजन कन्सन्ट्रेटर खरिदका लागि सहयोग प्राप्त भएको छ । विश्वब्यापी महामारीकोरुपमा फैलिरहेको नयाँ भेरियन्टसहितको कोभिड १९ का बिरामीहरुको उपचारमा प्रयोग गर्नकालागि गह्रौं प्राथमिक अस्पतालमा...

पुरा पढ्नुहोस
अर्घाखाँचीमाअखिल(क्रान्तिकारी)को जनचेतनामुलक कार्यक्रम

बैशाख ३० अर्घाखाँची ।विप्लव नेतृत्वको नेकपा निकट अखिल क्रान्तिकारी लुम्बिनी ब्युरोको समन्वयमा अर्घाखाँची जिल्लामा कोरोना भाइरसबाट बच्ने र बचाउने जनसचेतना मुलुक कार्यक्रम गरेका छन। क्रान्तिकारीले अर्घाखाँची जिल्लाको विभिन्न स्थानमा जनचेतनामूलक कार्यक्रम संचालन गरिएको छ।संगठनका जिल्ला...

पुरा पढ्नुहोस