ट्रेन्डीङ्ग

उपचारका नाममा हुने व्यापार बन्द गर : नेता चलाउने

मुक्ति गैह्रे जेठ १४ काठमाडौ ।

कोरोना महामारी र लकडाउन प्रभावित माथी राज्यले व्यवस्था गरेको भन्दै नेपाल कम्युनिस्ट पार्टीले आफ्नो ध्यानाकर्षण भएको जनाएको छ ।

शुक्रबार एक विज्ञप्ति जारी गर्दै नेकपाले कोरोना संक्रमितको उपचारका नाममा सरकारी तथा निजी अस्पतालमा अनिमियतता भैरहेको भन्दै उपचारका नाममा हुने व्यापार बन्द गर्न माग गरेको छ ।

नेपाल कम्युनिस्ट पार्टी जिल्ला समिति कैलालीका सचिव दिपेन्द्र चलाउने “सगंम” र इन्चार्ज तथा केन्द्रिय सदस्य ओमप्रकाश पुन निर्माण द्वारा हस्ताक्षरित विज्ञप्तिमा जनताको जिउधनको सुरक्षा गर्नुका साथै बजेटमा समेत राहतका कार्यक्रमहरु घोषणा गर्न माग गरिएको छ ।विज्ञप्ति:

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?



© आजको राशिफल
© Foreign Exchange Rates
© Gold Price Nepal