समाचार

नेका नेता कण्डेलद्वारा प्रशासनलाई ६० थान अक्सिजन सिलिन्डर हस्तान्तरण

परासी, २८ बैशाख । नेपाली कांग्रेसका केन्द्रिय सदस्य एव प्रतिनिधि सभा सदस्य देवेन्द्रराज कण्डेलले ६० थान अक्सिजन जिल्ला प्रशासन कार्यालय नवलपरासीलाई हस्तान्त्रण गरेका छन् । नेता कण्डेलले पलह गरि एनआरएनए कङ्गो शाखाको आर्थिक सहयोगमा...

पुरा पढ्नुहोस
अखिल (क्रान्तिकारी) झापाद्वारा स्वास्थ्य सामाग्री वितरण

झापा २७ बैशाख । नेत्र विक्रम चन्द (विप्लव ) नेतृत्वकाे नेपाल कम्युनिस्ट पार्टी निकट विद्यार्थी संगठन अखिल (क्रान्तिकारी ) झापाले झापाका विभिन्न स्थानमा स्वास्थ सामग्री वितरण गरेको छ।क्रान्तिकारी झापाले आज झापाको सुरुङ्गा,दुर्गापुर,चारपाने, बिर्तामोड,बुटाबारी,चारआली,धाइजन,धुलाबारी,इट्टाभट्टा,काकरभिट्टा लगायतका...

पुरा पढ्नुहोस
गल्याङमा ९ वटा अक्सिजन सिलिण्डर सहित ३० बेडको आइसोलेसन वार्ड स्थापना

बैशाख २७ गल्याङ । स्याङ्जाको गल्याङ नगरपालिका वडा नम्बर तीनमा रहेको गल्याङ नगर अस्पतालमा ९ वटा अक्सिजन सिलिण्डर सहित ३० बेडको आइसोलेसन वार्ड स्थापना गरिएको छ । गल्याङ नगरपालिकाद्वारा सञ्चालित नगर अस्पतालमा कोरोना भाइरस...

पुरा पढ्नुहोस
गल्याङ नगरपालिकाको प्रमुख प्रशासकीय अधिकृतमा दामोदर शर्मा

बैशाख २७ गल्याङ । गल्याङ नगरपालिका, नगर कार्यपालिकाको कार्यालयको प्रमुख प्रशासकीय अधिकृतमा दामोदर शर्माले सोमबार देखि कार्यभार ग्रहण गर्नुभएको छ । यसअघिका प्रमुख प्रशासकीय अधिकृत भिमप्रसाद तिवारीको सरुवा भएपछि नगरपालिकाको प्रमुख प्रशासकीय अधिकृतमा शर्माले सोमबार...

पुरा पढ्नुहोस
गल्याङ क्षेत्रका अगुवा भण्डारीको ६२ वर्षको उमेरमा निधन

बैशाख २७ गल्याङ । गल्याङ क्षेत्रका समाजसेवी, अगुवा दुर्गाप्रसाद भण्डारीको निधन भएको छ । भण्डारीको सोमबार विहान सवा आठ बजे निधन भएको उहाँका भाई ज्ञानु भण्डारीले जानकारी दिनुभयो । लामो समय देखि मृगौला सम्बन्धी रोगबाट...

पुरा पढ्नुहोस
अखिल(क्रान्तिकारी)रुपन्देहीद्वारा सचेतनामुलक कार्यक्रम

बैशाख २७ बुटवल ।अखिल (क्रान्तिकारी )रुपन्देहीले कोभिड-१९ले आक्रान्त बनाएको बेला जिल्लाका विभिन्न स्थानमा जनचेतनामूलक कार्यक्रम संचालन गरेको छ । जनस्वयंसेवक टिम परिचालन गर्दै कोभिड–१९ विरुद्ध जनचेतनामूलक कार्यक्रम गरिरहेको छ।जिल्ला स्तरीय स्वयंसेवक निर्माण गरि...

पुरा पढ्नुहोस
स्याङ्जा कारीकोट वडा १ का सम्पुर्ण पसलहरु बन्द

सुमन ढकाल, बैशाख-२७ स्याङ्जा । देशब्यापी रुपमा फैलिएको दोश्रो कोरोना भाईरस(कोभिड-१९) को लहरले धेरैको मृत्यु संगै भयाभह भैरहेको छ। छिमेकि मुलुक भारतमा दिनकै ३/४ लाख भन्दा बडी संक्रमण देखिदा नेपालमा निकै जोखिम बढिरहेको देख्न सकिन्छ। भारत...

पुरा पढ्नुहोस
साना तथा घरेलु उधोगमा प्रयोग भएका अक्सिजन सिलिन्डर अर्घाखाँची अस्पताललाई हस्तान्तरण

अनिल नेपाली बैशाख २७ अर्घाखाँची ।अर्घाखाँची जिल्लाका साना तथा घरेलु उद्योगमा प्रयोगमा आइरहेका अक्सिजन सिलिण्डर जिल्ला अस्पताल अर्घाखाँचीलाई हस्तान्तरण गरिएको छ ।सोमबार प्रमुख जिल्ला अधिकारी बिष्णु पौडेलले अर्घाखाँची अस्पतालका प्रमुख मेसु डाक्टर कपिल...

पुरा पढ्नुहोस
एसइई र कक्षा १२ को परीक्षा स्थगित

काठमाडौं। राष्ट्रिय परीक्षा बोर्डले कक्षा-१२ र एसईईको परीक्षा स्थगित गरेको छ। सोमबार बिहान बसेको बोर्डको बैठकले परीक्षा स्थगित गरेको बोर्डका अध्यक्ष चन्द्रमणि पौडेलले जानकारी दिए।‘कोरोना संक्रमण फैलिनेक्रम जारी छ,’उनले भने,‘त्यसैले अर्को सूचना नआउन्जेलसम्मको लागि परीक्षा...

पुरा पढ्नुहोस
नेता खनाल कोरोना मुक्त

बैशाख २७ काठमाडौ । नेकपा(एमाले)का वरिष्ठ नेता झलनाथ खनाल कोभिड–१९ सङ्क्रमणमुक्त हुनुभएको छ । नर्भिक इन्टरनेशल अस्पतालमा सङ्क्रमित भई बैशाख १८ गते देखि उपचाररत उहाँ आइतबार साँझ सङ्क्रमणमुक्त हुनुभएको हो । खनालका सचिवालय कृष्ण भट्टराईले...

पुरा पढ्नुहोस