समाचार
काठमाडौँ।नेकपा(माओवादी केन्द्र)अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नागरिकता विधेयकलाई राष्ट्रघाती भन्नु पाखण्ड बाहेक केही नभएको बताएका छन। बुधबार भरतपुर विमानस्थल चितवनमा पत्रकारहरूसँग कुरा गर्दै उनले गलत उद्देश्यका निम्ती राष्ट्रघाती भन्ने प्रचार गरिएको बताएका हुन।‘अहिलेको विधेयकको सारतत्व भनेको...
पुरा पढ्नुहोससुनवल।नेताहरूले निर्वाचनको समयमा गरेका प्रतिबद्धताहरू निर्वाचित भएसंगै विर्सिन्छन् र नागरिकहरू जहिले पनि ठगिईरहन्छन् भन्ने आम सवाललाई केही जनप्रतिनिधिहरूले चिर्ने प्रयास गरिरहेका छन।निर्वाचनमा बोले जति सबै प्रतिबद्धताहरू पूरा नगरेपनि मुख्य-मुख्य एजेण्डाहरू पूरा गर्ने प्रयत्नमा छन्...
पुरा पढ्नुहोसचितवन।नारायणी नदीमा हाम फालेर एक युवति बेपत्ता भएकी छिन।भरतपुर महानगरपालिका वडा नं.३ पुल्चोक स्थित नारायणी नदीको पुलबाट हाम फालेर खैरहनी नगरपालिका वडा नं. ७ सुर्तनी घर भएकी २६ वर्षीया रिचा उप्रेती वेपत्ता भएको चितवन...
पुरा पढ्नुहोसकाठमाडौ।सवारी ज्यानसम्बन्धी मुद्दा मिलाई दिन्छु भनी ठगी गर्ने दुईजनालाई प्रहरीले पक्राउ गरेको छ।प्रहरी वृत्त कीर्तिपुरमा दर्ता भएको सवारी ज्यानसम्बन्धी मुद्दा मिलाई दिने भन्दै सुरेश महर्जनसँग रु एक लाख लिएर ठगी गर्ने नुवाकोटको सूर्यगढी गाउँपालिकाका...
पुरा पढ्नुहोससुनवल।पश्चिम नवलपरासीको सुनवल नगरपालिका वडा नम्बर ११ मा गुरुकुल बिधालयको स्थापना भएको छ।बाबा बर्दगोरिया तुल्सिराम गुरुकुल बिधालय प्रारम्भ भएको घोषणा गर्दै सुनवल नगरपालिकाका नगर उपप्रमुख सुर्य प्रसाद दुबेले आवश्यक सहयोग र सहकार्य नगरपालिकाबाट हुने...
पुरा पढ्नुहोसमेचिनगर।विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी मेचिनगरकाे तेस्रो नगरसभा भव्य रुपमा सम्पन्न भएको छ।नगरको वडा नम्बर ६ स्थित सामुदायिक भवनमा भएको तेस्रो नगर सम्मेलनले सचिवमा जीवन प्रधानलाई चयन गर्दै १७ सदस्यीय नगर कमिटी सर्वसम्मत पारित...
पुरा पढ्नुहोसकाठमाडौं।नेपाली कांग्रेसका नेता प्रदीप गिरिको निधन भएको छ । शनिबार राति ९:३६ बजे ललितपुरस्थित मेडिसिटी अस्पतालमा उपचारको क्रममा गिरिको निधन भएको अस्पताल स्रोतले जनाएको छ । प्रतिनिधि सभाको सांसद समेत रहेका गिरिलाई घाँटीको क्यान्सर भएपछि...
पुरा पढ्नुहोसभुमहि।पश्चिम नवलपरासी जिल्लाको सुनवल नगरपालिका भुमही चोकमा राष्ट्रिय झण्डा राखिएको छ।राष्ट्रिय झण्डा पुरानो र समयमै नफेर्दा च्यातिएको अवस्थामा रहेकोले झण्डा सामाजिक सेवामूलक सक्रिय युवाको संगठन दारी ग्याङ्ग नवलपरासीले नयाँ झण्डा राखेका हुन। चोकमै राष्ट्रिय झण्डा...
पुरा पढ्नुहोसबर्दघाट।पश्चिम नवलपरासीको बर्दघाट १२ दबिलामा लागुपदार्थ न्युनिकरण सम्बन्धि सचेतनामुलक सड्क नाटक प्रदर्शनी गरियको छ। श्रीकृष्ण जन्माष्टमिको अवसरपारी जहदा सामुदायिक पुस्तकालय तथा स्रोत केन्द्र बर्दघाट-१२ भटौलियाका किशोरी नेतृत्व उपसमितिका ट्याग किशोरीहरुको आयोजनामा सो सडक नाटक प्रदर्शनी...
पुरा पढ्नुहोसस्याङ्जा।राष्ट्रिय मानव अधिकार तथा सामाजिक न्याय मञ्च नेपाल मानव अधिकार एलाइन्स स्याङ्जाको अध्यक्षमा आनन्द पाठक निर्वाचित हुनुभएको छ। आज जिल्ला सदरमुकाममा सम्पन्न चौथो अधिवेशनले पाठकलाई पुन अध्यक्षमा निर्वाचित गरेको हो।यसैगरी एलाइन्सको उपाध्यक्षमा भीमा कुमारी थापा,सचिवमा...
पुरा पढ्नुहोस









