समाचार

युवा नेता भुसाल नवलपरासी प्रदेश २(क)बाट प्रत्यक्ष तर्फ उम्मेदवारका लागि सिफारिस

परासी।नेपाली काँग्रेस नवलपरासीका क्षेत्रीय सभापति यामप्रसाद भुसाल(दिपक)संघीय निर्वाचन २ को प्रदेश सभा सदस्य(क)बाट प्रत्यक्षतर्फ उम्मेदवार सिफारिस भएका छन। आगामी मंसिर ४ गते सम्पन्न हुने प्रदेश सभाको निर्वाचनमा नवलपरासी २(क)बाट नेपाली काँग्रेस पार्टीको तर्फबाट प्रदेश सभा...

पुरा पढ्नुहोस
लोकगायक खत्रीको‘उडी जाने जहाज’सार्वजनिक

लोकगायक विष्णु खत्रीको नयाँ गीत ‘उडी जाने जहाज’ सार्वजनिक भएको छ।उहाँको आफ्नै युट्युब च्यानलबाट मङ्गलबार उक्त गीत सार्वजनिक गरिएको हो।परदेशिएका नेपाली र तिनका आश्रित परिवारको कथामा आधारित गीतमा बालगायक सुप्रिम मल्ल ठकुरी र खत्री...

पुरा पढ्नुहोस
कांग्रेसलाई ८०,माओवादीलाई ६० सिट वरिपरि सहमति हुने प्रचण्डको दाबी

काठमाडौँ।नेकपा(माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले कांग्रेसले ८० सिट पाउने बताएका छन।मंगलबार धनगढीमा पत्रकारहरूसँग कुरा गर्दै कांग्रेसले १०० सिट भने पनि ८० सिटको वरिपरि कुरा मिल्ने उनले बताएका हुन। कांग्रेसले एक सय सिट दाबी गर्दै...

पुरा पढ्नुहोस
महिला साफ च्याम्पियनसीप आजदेखि:पहिलो खेल नेपाल र भुटानबीच

काठमाडौँ।छैटौँ संस्करणको महिला साफ च्याम्पियनसीप आजदेखि त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा आयोजना हुने भएकोछ।साफ च्याम्पियनसीपमा आयोजक नेपाललसहित भारत,बङ्गलादेश,श्रीलङ्का,पाकिस्तान,माल्दिभ्स र भुटान गरी सात राष्ट्र सहभागी छन।यसलाई दुई समूह ए र बी मा विभाजन गरिएको छ।नेपाल समूह बी...

पुरा पढ्नुहोस
जसपा नवलपरासीद्वारा उम्मेद्वारको नामावली सिफारिस

परासीआगामी मसिर ४ गते हुने संघ र प्रदेशको निर्वाचन नजिकिदै जाँदा पश्चिम नवलपरासीका राजनैतिक दलहरुमा पनि चुनावी सरगर्मी बढेको छ।केन्द्रको निर्देशन बमोजिम दलहरुले संघ र प्रदेशमा प्रस्तावित उम्मेद्धारको नाम टुङ्गो लगाएर सिफारिस गरेका छन। जनता...

पुरा पढ्नुहोस
नवलपरासीबाट माओवादी केन्द्रका उम्मेदवारको नाम सिफारिस

परासी।नेपाल कम्युनिष्ट पार्टी(माओवादी केन्द्र)नवलपरासीले संघिय क्षेत्र र प्रदेश निर्वाचन क्षेत्रका उमेदवारका नाम सिफारिस गरेको छ। नवलपरासीको संघिय निर्वाचन क्षेत्र नम्बर १ मा सासद सिता देवी बौडेल,रामानन्द यादव र ओमराज अधिकारीको नाम प्रदेश कार्यालयलाई सिफारिस गरेको...

पुरा पढ्नुहोस
नवलपरासी कांग्रेसमा विवाद बीच उम्मेदवारको नाम सिफारिस

परासी।नवलपरासी काँग्रेसमा विवादका विच प्रतिनिधि सभा र प्रदेश सभा सदस्यका लागि उम्मेदवार सिफारिस गरेको छ।दुइ प्रतिनिधि सभा क्षेत्र रहेको नवलपरासीमा पुर्वमन्त्री,पुर्व मेयर सहित अर्बपतिको नाम सिफारिस भएका छ। क्षेत्र नं. १ मा प्रत्यक्षतर्फ संबिधान सभा...

पुरा पढ्नुहोस
साभार
नुवाकोट १ मा प्रत्यक्षतर्फ माओवादीबाट सांसद तामाङ सर्वसम्मत सिफारिस

नुवाकोट।नुवाकोटको निर्वाचन क्षेत्र नम्बर १ मा नेकपा(माओवादी केन्द्र)ले उम्मेदवार सिफारिस टुङ्ग्याएको छ।क्षेत्र नम्बर १ मा नेकपा(माओवादी केन्द्र)का पूर्वमन्त्री एवं पोलिटब्युरो सदस्य हितबहादुर तामाङ पुनःसिफारिस हुनुभएको छ।उहाँ बहालवाला सांसद हुनुहुन्छ।अघिल्लो निर्वाचनमा तामाङले काङ्ग्रेसका उम्मेदवार डा.रामशरण...

पुरा पढ्नुहोस
लघुबित्त बिरुद्ध आन्दोलन गर्ने वैध माओवादीको चेतावनी

परासी।नेकपा(क्रान्तिकारी माओवादी)पश्चिम नवलपरासीले यो बिषम परिस्थितिमा कर्जा असुलीको नाममा गरिब विपन्नहरु माथि मानसिक दबाब नदिन चेतावनी दिएको छ। कोरोना जस्तो प्रतिकुल समय पछिको बिषम परिस्थितिबाट गुज्रिएका विपन्न माथि लघु बित्तले चक्रीय ब्याज लिएर चर्काे आर्थिक...

पुरा पढ्नुहोस
सुनवल युनाइटेड स्कुलद्वारा लुम्बिनी स्तरिय हिज्जे प्रतियोगीतामा दोस्रो हुने विधार्थीहरुलाई सम्मान

सुनवल।नवलपरासीको सुनवल स्थित एक विद्यालयले आज एक कार्यक्रमको आयोजना गरी विभिन्न कार्यक्रममा सहभागि भई उत्कृष्ट प्रस्तुति दिने आफ्ना विद्यार्थिहरुलाई सम्मान गरेको छ। सुनवल-४ स्थित सुनवल युनाइटेड इङ्गलिस बोर्डिङ्ग सेकेण्डरी स्कुलले गत भाद्र १७ गते कपिलवस्तुमा...

पुरा पढ्नुहोस