ट्रेन्डीङ्ग

अन्नपुर्ण मोडल कलेजले गर्यो कक्षा ११ मा भर्ना भएका विधार्थीलाई स्वागत

बुटवल।बुटवल स्थिति अन्नपुर्ण मोडल कलेजले कक्षा ११ मा भर्ना भएका विधार्थीलाई स्वागत कार्यक्रम सहित विविध कार्यक्रम गरेको छ।कलेजमा एक कार्यक्रमका विच नवआगन्तुक विधार्थीलाइ स्वागत र विविध विधामा उत्कृष्ट विधार्थीलाई सम्मान गरेको हो।

मिस्टर/मिस अन्नपूर्ण-२०७९ मा सहभागी परिचयात्मक राउण्ड,प्रश्ननोत्तर राउण्डमा र उत्कृष्ट प्रतिभा विज्ञान,व्यवस्थापन,मानवीय संकाय मध्येबाट १८ मा छानिएका थिए।जसमध्ये विज्ञानबाट छानिएका मिस एमसी-२०७९ को उपाधि क्रिष्टिना खरेल र मिस्टर एमसीको उपाधि दिनेश भट्टराईले हासिल गरेका थिए।त्यसैगरि प्रतिस्पर्धी मध्ये बसन्ता आचार्यले उत्कृष प्रस्तुतीको उपाधी हालिस गरिने भने उत्कृस्ट पर्सनालिटी उपाधिको सफल रेग्मीले हासिल गरे।

कार्यक्रममा साँस्कृतिक कार्यक्रम तथा बिभिन्न जातजातिका भेषभुषा,नृत्यसहित परिचयात्कम कार्यक्रम गरिएको थियो।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?



© आजको राशिफल
© Foreign Exchange Rates
© Gold Price Nepal