समाचार

अखिल(क्रान्तिकारी)नुवाकोटको राजनीतिक वैचारिक प्रशिक्षण सुरु

नुवाकोट।नेकपा(माओवादी केन्द्र)को भातृ सङ्गठन अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (क्रान्तिकारी) नुवाकोटले दुई दिने राजनीतिक वैचारिक प्रशिक्षण कार्यक्रम सुरु गरेको छ । अखिल(क्रान्तिकारी)नुवाकोटका अध्यक्ष निराजन बोगटीको अध्यक्षतामा सुरु प्रशिक्षणमा १४ वटा कक्षा चल्नेछन्।दुई दिने कार्यक्रममा...

पुरा पढ्नुहोस
नेपाल कम्युनिस्ट पार्टी ईलामको सचिबमा मौसम निर्वाचित

ईलाम।विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी, ईलामको आज सम्पन्न दोश्रो जिल्ला सम्मेलनले मौसमको नेतृत्वमा पच्चिस सदस्यीय जिल्ला कमिटी निर्वाचित गरेको छ । हिजो १६ गतेबाट सुरु भएको सम्मेलन ईलाम सदरमुकाममा भव्य र्याली गर्दै खुल्ला सभा...

पुरा पढ्नुहोस
कक्षा १२ को परिक्षाफल प्रकाशित

भक्तपुर।राष्ट्रिय परीक्षा बोर्डले शुक्रबार कक्षा १२ को परीक्षाफल प्रकाशित गरेको छ । बोर्डले गत जेठ १६ देखि २५ गतेसम्म सञ्चालन गरेको परीक्षाको परीक्षाफल सार्वजनिक गरेको हो । बोर्डका सदस्यसचिव दुर्गाप्रसाद अर्यालका अनुसार ग्रेडिङ पद्धति २०७८...

पुरा पढ्नुहोस
पेट्रोलियम पदार्थको मूल्यवृद्धि विरुद्ध अखिल(क्रान्तिकारी)को प्रदर्शन

काठमाडौँ।पेट्रोलियम पदार्थको मूल्यवृद्धिको विरोधमा काठमाडौँमा प्रदर्शन गरिएको छ। नेपाल आयल निगमले बिहीबार मध्यराति १२ बजेदेखि लागू हुने गरी डिजेल र मट्टितेलको मूल्य बढाएपछि शुक्रबार विरोध प्रदर्शन भएको हो। निगमले डिजेल र मट्टितेलमा प्रतिलिटर ६ रूपैयाँको दरले...

पुरा पढ्नुहोस
तिलोत्तमामा आइतबार स्थानीय विदा

बुटवल।तिलोत्तमा नगरपालिकाले भदौ १९ गते आइतबार स्थानीय बिदा दिने भएको छ। थारू समुदायको महत्वपूर्ण पर्व बड्की आइतबारको अवसरमा नगरपालिकाले स्थानीय बिदा दिएको हो । नगरपालिकाले आज शुक्रबार विज्ञप्ति जारी गर्दै सो कुराको जानकारी दिएको हो।विज्ञप्ति: ...

पुरा पढ्नुहोस
बुटवल-पाल्पा सडकखण्ड एकतर्फि सुचारू

पाल्पा।सिद्दार्थ राजमार्ग अन्तर्गत बुटवल-पाल्पा सडकखण्ड एक तर्फि सुचारु भएको छ।अविरल बर्षाका कारण हिउदे खोलामा रुख सहितको पहिरो र बाटो भासिएकोले अबरुद्द बन्नेको सडक एकतर्फि सुचारु भएको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ। बिहानै पहिरोले सडक...

पुरा पढ्नुहोस
नेकपालाई षड्यन्त्रद्वारा पराजित गर्न सक्छु भनेर ठान्नु राज्यको मुर्खता:नेता दिपेश

ईलाम।नेपाल कम्युनिस्ट पार्टिको ईलाम जिल्लाको दोश्रो सम्मेलन उद्घाटन सभाको प्रमुख अतिथि नेकपाका केन्द्रिय सदस्य तथा सुनसरी इन्चार्ज दिपेशले नेकपाको यो लंडाइलाई षड्यन्त्रद्वारा पराजित गर्न सक्छु भनेर ठान्नु राज्यको मुर्खता भएको बताएका छन्। उनले नत राणा,न...

पुरा पढ्नुहोस
एमालेको उम्मेदवार बन्न मापदण्ड:पार्टी प्रतिको निष्ठा र आन्दोलनमा योगदान गरेको हुनुपर्ने

काठमाडौ।नेकपा(एमाले)ले आगामी मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्यको निर्वाचनका लागि यही भदौ २२ गतेभित्र उम्मेदवारको नाम सिफारिस गर्न मातहतका कमिटीलाई निर्देशन दिएको छ। एमालेको यही भदौ १० र ११ गते सम्पन्न चौथो केन्द्रीय...

पुरा पढ्नुहोस
बुटवल-पाल्पा सडकखण्ड पुनःअवरुद्ध

पाल्पा।सिद्धार्थ राजमार्ग बुटवल-पाल्पा सडकखण्डको हिउँदे खोलामा बनाइएको डाइभर्सनमै पहिरो खसेपछि यातायात आवागमन बन्द भएको छ । निरन्तरको वर्षाका कारण बुटवल-पाल्पा खण्डको केराबारी नजिक सडक भासिएपछि गएराति पौने १० बजेबाट डाइभर्सन निर्माण सुरु गरिएको थियो।डाइभर्सन निर्माण...

पुरा पढ्नुहोस
गठबन्धन सरकार अमेरिकाको गुलाम,दलालहरुले नेपाललाई युक्रेन बनाउंदैछन:सुमनसिंह

इलाम।विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीका केन्द्रीय सदस्य एव युवा नेता सुमनसिंह पौडेलले दलाल संसदवादीहरुले नेपाललाई युक्रेन बनाउने गतिबिधी गरिरहेको बताएका छन्।ईलामको दोश्रो जिल्ला सम्मेलनको उद्घाटन सभामा बोल्दै नेता सिंहले देशमा अमेरिकी साम्राज्यवादीहरुकाे खुलेआम हस्तक्षेप...

पुरा पढ्नुहोस