रामग्राम नगरपालिका

रामग्राममा भाउजुको हत्या गरेको आरोपमा देवर पक्राउ

परासी।प्रहरीले पश्चिम नवलपरासीमा भाउजूको हत्या गरेको आरोपमा देवर।२६ बर्षीय भाउजु मिरा चौधरीको हत्या गरेको आरोपमा रामग्राम नगरपालिका -१० मंझरिया बस्ने २७ बर्षिय चन्दन चौधरीलाई प्रहरीले पक्राउ गरेको हो। पारिवारिक जग्गाको विवादका कारण हिजो असार २४...

पुरा पढ्नुहोस
नवलपरासीमा रगत अभाव

परासी।पश्चिम नवलपरासीमा रगत अभाव भएको छ।रगतको माग बढ्दै गएको र रक्तदाता कम हुँदा रगत अभाव भएको हो।जसका कारण कतिपय बिरामीलाई आवश्यक परेको बेला तत्कालै रगत उपलब्ध गराउन नसकिएको रक्तसञ्चार केन्द्र परासीले जनाएको छ।       अहिले दैनिक...

पुरा पढ्नुहोस
परासीमा चट्याङ्ग लागेर एक जनाको मृत्यु

परासी।पश्चिम नवलपरासीको रामग्राम नगरपालिका १० नदवामा चट्याङ्ग लागेर एक जनाको मृत्यु भएको छ।खेतमा काम गरीरहेका ४० वर्षीय बिनोद कोहांरको चट्याङ्ग लागी मृत्यु भएको हो।   चट्याङ्ग लागी घाईते भएका कहांरको उपचारको लागि रुपन्देहीको भैरहवा सिटी अस्पतालमा...

पुरा पढ्नुहोस
गर्मी बढे सगैं पश्चिम नवलपरासीका अस्पतालमा बिरामीको चाप

परासी।अत्याधिक गर्मी बढेसँगै पश्चिम नवलपरासीका अस्पताल र स्वास्थ्य संस्थाहरुमा बिरामीको चाप ह्वात्तै बढेको छ।   जिल्लाको पृथ्वीचन्द्र जिल्ला अस्पताल,चिसापानी अस्पताल लगायतका स्वास्थ्य संस्थामा बिरामीको संख्या बढेको हो।पृथ्वीचन्द्र अस्पतालमा मात्र दैनिक २ सयदेखि २२० जना बिरामीहरु उपचारका...

पुरा पढ्नुहोस
पौडी खेल्ने क्रममा पोखरीमा डुबेर वालिकाको मृत्यु

परासी।पश्चिम नवलपरासीको रामग्राममा रहेको एक पोखरी डुबेर एक बालिकाको मृत्यु भएको छ भने एक जना घाइते भएकी छन।     रामग्राम नगर पालिका-१० नदुवा स्थिति श्री निवास केवटको माछा पोखरीमा पौडी खेल्ने क्रममा ११ बर्षिय युनिषा खत्रीको...

पुरा पढ्नुहोस
मोटरसाइकल दुर्घटनामा परासीमा एक जनाको मृत्यु

परासी।पश्चिम नवलपरासीको रामग्राम नगरपालिका  वडा नं. ८ हुलाकी सडक अन्तर्गत बैकुण्ठ पुल नजिकै मोटरसाइकल दुर्घटना हुँदा मोटरसाइकल चालकको मृत्यु भएको छ।गएराती लु ११ प १९९३ नम्बरको मोटरसाइकल आफै अनियन्त्रित भई दुर्घटना हुँदा गम्भीर घाइते...

पुरा पढ्नुहोस
मानसिक रोग तथा लागू ओैषध न्यूनीकरण सम्बन्धी सरोकारवालाहरूसंग अन्तरक्रिया

परासी।रामग्राम नगरपालिकाले मानसिक रोग तथा लागू ओैषध न्यूनीकरण सम्बन्धी सरोकारवालाहरूसंग अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको छ।रामग्राम नगरपालिकाको स्वास्थ्य शाखाको आयोजनमा मानसिक रोग तथा लागू ओैषध न्यूनीकरण सम्बन्धी सरोकारवालाहरू संग अन्तरक्रिया कार्यक्रम सम्पन्न गरिएको हो। स्वास्थ्यकर्मी तथा...

पुरा पढ्नुहोस
रामग्राम सुक्रौली स्वास्थ्य चौकीमा भिडियो एक्स-रे सेवा सहितको प्रसूतिसेवा केन्द्र संचालनमा

परासी।रामग्राम नगरपालिकाले एसी सहितको सुरक्षित प्रसूति सेवा केन्द्र,बारिङ्ग सेवा,भिडियो एक्स-रे सेवा संचालनमा ल्याएको छ।रामग्राम नगरपालिकाका नगरप्रमुख धनपत यादवले स्वास्थ्य चौकीमा सेवा सुविधा नहुदाँ निजी स्वास्थ्य सस्था र जिल्ला अस्पताल जानुपर्ने बाध्यता हटाउनको लागि एसी...

पुरा पढ्नुहोस
पश्चिम नवलपरासीमा कक्षा ८ को परिक्षामा २८% मात्रै उतिर्ण

परासी।नवलपरासीको शैक्षिक अवस्था निराशाजन देखिएको छ।आधारभूत तह कक्षा ८ उत्तिणर् परीक्षा-२०७९ को नतिजाले जिल्लाको शैक्षिक अवस्था निराशाजनकसँगै खस्कदो देखाएको हो।   जिल्लाका सात वटै स्थानीय तहहरुले सञ्चालन गरेको कक्षा ८ को परीक्षाको नतिजा अनुसार जिल्लाभरबाट कुल...

पुरा पढ्नुहोस
रामग्राम सुनचाँदी व्यवसायी संघको अध्यक्षमा पुनःराजु बर्मा निर्वाचित

परासी।रामग्राम सुनचाँदी व्यवसायी समितिको चौथो बार्षिक साधारण सभा तथा तेस्रो अधिवेशन परासीमा सम्पन्न भएको छ।अधिवेशनले राजु कुमार सुनार(बर्मा)को अध्यक्षता ९ सदस्य कार्यसमिति चयन गरेको छ।   संघको उपाध्यक्षमा अशोक बर्मा,सचिवमा सुबास  बर्मा,कोषाध्यक्षमा अर्जुन सुनार चयन भएका...

पुरा पढ्नुहोस