मुख्य समाचार
सुनवल।पश्चिम नेपालको महाकालिवाट सुरु गरेका मिटर व्याज पिडितहरुले न्याय मार्च गर्दै ११ औें दिन पश्चिम नवलपरासी आइपुगेका छन।मिटर व्याज तथा ठगि विरुद्ध किसान मजदुर संघर्ष समितिले मिटर ब्याज सम्बन्धी कानुन संशोधन र न्यायिक आयोग...
पुरा पढ्नुहोससुनवल । महाकवी देवकोटा नमुना माविले ६४ औ वार्षिकोत्सव एव अभिभावक दिवस मनाएको छ । विद्यालयले गत माघ २२ गतेदेखि विविध कार्यक्रम गर्दै माघ २६ गतेसम्म वार्षिकोत्सव मनाएको हो । वार्षिकोत्सव कार्यक्रममा बोल्दै प्रतिनिधि सभा...
पुरा पढ्नुहोससुनवल । पश्चिम नवलपरासीको सुनवल-१० मा संचालित वडा अध्यक्ष नकआउट फुटबल प्रतियोगिताको उपाधी वडा नम्बर ३ ले जितेको छ।फाइनल खेलमा वडा नम्बर १२ लाई पेनाल्टी सुट आउटमा २ का विरुद्ध ४ गोलले हराउदै उपाधी...
पुरा पढ्नुहोससुनवल । पश्चिम नवलपरासीको सुनवल-१० मा संचालित वडा अध्यक्ष नकआउट फुटबल प्रतियोगिताको उपाधी वडा नम्बर ३ ले जितेको छ।फाइनल खेलमा वडा नम्बर १२ लाई पेनाल्टी सुट आउटमा ३ का विरुद्ध ४ गोलले हराउदै उपाधी...
पुरा पढ्नुहोससुनवल । पश्चिम नवलपरासीकै उत्कृष्ट सामुदायिक विद्यालय महाकवी देवकोटा नमुना माध्यामिक विद्यालय सुनवल -४ ले ६४ औं वार्षिकोत्सब तथा अभिभावक दिवस मनाउने भएको छ । विद्यालयले अन्तर विद्यालय खेलकुद तथा विविध सांस्कृतिक कार्यक्रम गरि...
पुरा पढ्नुहोसरुपन्देही । क्रान्तिकारी युवा संगठन नेपालले भष्ट्रचारी बिरुद्ध जनकारबाहीमा उत्रिने चेतावनी दिएको छ।क्रान्तिकारी कम्युनिस्ट पार्टी,नेपाल निकट युवा संगठनले भ्रष्टाचार बिरूद्व संघर्षमा उत्रिने चेतावनी दिदै आवश्यक परे जनकारवाही गर्ने बताएको हो ।संगठनले देशमा बिभिन्न स्थानमा...
पुरा पढ्नुहोससुनवल।पश्चिम नवलपरासीको बर्दघाट नगरपालिका-१६ केराबरी गाउँ नजिकै पुलमा अज्ञात समुहको गोलि प्रहारबाट एक जना घाइते भएका छन। बर्दघाट नगरपालिका घर भइ सुस्ता गाउँपालिका-१ बरुवामा सुनचाँदी व्यवसायी गर्दै आएका ६५ वर्षीय गजेन्द्र बिश्वकर्मा घाइते भएका हुन...
पुरा पढ्नुहोससुनवल । नेपाल शिक्षक संघ सुनवल नगर कार्यसमितिको पाचौ प्रतिनिधि सभा २०८० सप्पन्न भएको छ । संघका अध्यक्ष खेमलाल जोशी शर्माको अध्यक्षता तथा सुनवल नगरका संस्थापक नगर प्रमुख भिमबहादुर थापा क्षेत्रीको प्रमुख आतिथ्यतामा सुनवल...
पुरा पढ्नुहोसकाठमाडौं । नुवाकोटको ककनी गाउँपालिकाले पालिकाका विषयमा भ्रामक समाचार प्रकाशन भएको भन्दै आपत्ति जनाएको छ । पालिकाका अध्यक्ष सुमन तामाङ सज्जन र निमित्त प्रशासकीय अधिकृत ऋषि अधिकारीले विज्ञप्ति जारी गर्दै एक अनलाइनमा प्रकाशित सडक निर्माणमा...
पुरा पढ्नुहोसयुएई । नवलपरासी सेवा समाज युएईले विविध सांस्कृतिक कार्यक्रम सप्पन्न गरेको छ । समाजले गरिब तथा असाहयहरुको सयोगार्थ सांस्कृतिक कार्यक्रम आयोजना गरेको हो । नवलपरासी सेवा समाजका अध्यक्ष भुपराज डुम्रे तथा नेपाली समाज युएईका अध्यक्ष...
पुरा पढ्नुहोस









