मुख्य समाचार
परासी । लुम्बिनी विकास कोषले रामग्राम क्षेत्रको विकासको जिम्मा निजी कम्पनीलाई दिन थालेको प्रक्रिया खारेज गर्न संसदको सार्वजनिक लेखा समितिले निर्देशन दिएको छ । आज सिंहदरबारस्थित लेखा समितिको हलमा बसेको बैठकले पश्चिम नवलपरासीको रामग्राम क्षेत्र...
पुरा पढ्नुहोससुनवल।नेपाल शिक्षक सघं नवलपरासीको २५ औं प्रतिनिधि सभा सम्पन भएको छ । शिक्षक सघ नवलपरासीका अध्यक्ष भोजराज चापागाईको अध्यक्षता तथा नेपालि काग्रेस केन्द्रिय सहमहामन्त्री तथा प्रतिनिधि सभा सदस्य बद्री पाण्डेयको प्रमुख आतिथ्यतामा शनिबार सुनवल...
पुरा पढ्नुहोससुनवल।मलेसियामा जारी एसीसी महिला प्रिमियर कप क्रिकेट प्रतियोगितामा नेपालले लगातार दोस्रो जित हासिल गरेको छ । नेपालले आइतबार खेलिएको आफ्नो दोस्रो खेलमा भुटानलाई आठ विकेटले पराजित गरेको हो । जितको लागि ६६ रनको सामान्य...
पुरा पढ्नुहोसकाठमाडौं । देशका पहाडी भू-भागमा आंशिक बदली भई बाँकी भू-भागमा मौसम सफा रहेको छ । तराईका धेरैजसो स्थानमा भने हुस्सु र कुहिरो लागेको छ ।पश्चिमी वायुको आंशिक प्रभाव परेका कारण दिउँसो कोशी, बागमती र...
पुरा पढ्नुहोससुनवल।पश्चिम नेपालको महाकालिवाट सुरु गरेका मिटर व्याज पिडितहरुले न्याय मार्च गर्दै ११ औें दिन पश्चिम नवलपरासी आइपुगेका छन।मिटर व्याज तथा ठगि विरुद्ध किसान मजदुर संघर्ष समितिले मिटर ब्याज सम्बन्धी कानुन संशोधन र न्यायिक आयोग...
पुरा पढ्नुहोससुनवल । महाकवी देवकोटा नमुना माविले ६४ औ वार्षिकोत्सव एव अभिभावक दिवस मनाएको छ । विद्यालयले गत माघ २२ गतेदेखि विविध कार्यक्रम गर्दै माघ २६ गतेसम्म वार्षिकोत्सव मनाएको हो । वार्षिकोत्सव कार्यक्रममा बोल्दै प्रतिनिधि सभा...
पुरा पढ्नुहोससुनवल । पश्चिम नवलपरासीको सुनवल-१० मा संचालित वडा अध्यक्ष नकआउट फुटबल प्रतियोगिताको उपाधी वडा नम्बर ३ ले जितेको छ।फाइनल खेलमा वडा नम्बर १२ लाई पेनाल्टी सुट आउटमा २ का विरुद्ध ४ गोलले हराउदै उपाधी...
पुरा पढ्नुहोससुनवल । पश्चिम नवलपरासीको सुनवल-१० मा संचालित वडा अध्यक्ष नकआउट फुटबल प्रतियोगिताको उपाधी वडा नम्बर ३ ले जितेको छ।फाइनल खेलमा वडा नम्बर १२ लाई पेनाल्टी सुट आउटमा ३ का विरुद्ध ४ गोलले हराउदै उपाधी...
पुरा पढ्नुहोससुनवल । पश्चिम नवलपरासीकै उत्कृष्ट सामुदायिक विद्यालय महाकवी देवकोटा नमुना माध्यामिक विद्यालय सुनवल -४ ले ६४ औं वार्षिकोत्सब तथा अभिभावक दिवस मनाउने भएको छ । विद्यालयले अन्तर विद्यालय खेलकुद तथा विविध सांस्कृतिक कार्यक्रम गरि...
पुरा पढ्नुहोसरुपन्देही । क्रान्तिकारी युवा संगठन नेपालले भष्ट्रचारी बिरुद्ध जनकारबाहीमा उत्रिने चेतावनी दिएको छ।क्रान्तिकारी कम्युनिस्ट पार्टी,नेपाल निकट युवा संगठनले भ्रष्टाचार बिरूद्व संघर्षमा उत्रिने चेतावनी दिदै आवश्यक परे जनकारवाही गर्ने बताएको हो ।संगठनले देशमा बिभिन्न स्थानमा...
पुरा पढ्नुहोस









