मुख्य समाचार

न्यु लाइफ कप अन्तराष्ट्रिय खुल्ला तेक्वान्दोको उपाधी नवलपरासीलाई

बर्दघाट।न्यु लाइफ बर्दघाटले आयोजना गरेको न्यु लाइफ कप अन्तर्राष्ट्रिय खुला तेक्वान्दो प्रतियोगिताको सम्पन्न भएको छ । शनिवारदेखि शुरु भएको प्रतियोगितामा अल इन्डिया तेक्वान्दो डोजाङको सह-आयोजक र राष्ट्रिय तेक्वान्दो संघको सहयोगमा सम्पन्न प्रतियोगितामा नवलपरासी प्रथम...

पुरा पढ्नुहोस
ब्यवसायीक र बैज्ञानिक शिक्षा हुनु पर्ने: लुम्बिनी प्रदेश प्रमुख शेरचन

परासी । लुम्बिनी प्रदेशका प्रदेश प्रमुख अमिक शेरचनले स्वार्थ समुहका कारण शिक्षा ऎन आउन नसकेको बताए । केहि स्वार्थ राख्ने मान्छे राजनीतिमा आएको बताउदै उहाले स्वार्थ लिएर आएको मान्छेले चुनाव जित्ने र आफुलाइ अनुकुल...

पुरा पढ्नुहोस
रामग्राम जेसिज बर्ष २०२४ काे अध्यक्षमा पत्रकार पाैडेल

परासी । रामग्राम जेसिज बर्ष २०२४ काे अध्यक्षमा मोहन पाैडेल निर्विरोध निर्वाचित भएका छन । रामग्राम जेसिजकाे २३ ओै बार्षिक साधारणसभा तथा २४ ओै शाखा अधिवेशनबाट पाैडेलकाे नेतृत्वमा बर्ष २०२४ काे अध्यक्षमा चयन भएका...

पुरा पढ्नुहोस
कृषि ज्ञान केन्द्र परासीमा अनुदानका लागी साढे ५ सय बढीको निवेदन

परासी । कृषि ज्ञान केन्द्र पश्चिम नवलपरासीमा कृषि उपकरणका लागी साढे ५ सय बढि किसानको निवेदन परेको छ । विगतका वर्षहरुमा फर्म वा कृषक समुह दर्ता भएको प्रमाणका आधारमा मात्र अनुदानमा उपकरण वितरण गर्ने...

पुरा पढ्नुहोस
नेपाल सुपर लिगको उपाधि ललितपुरलाई

काठमाडौँ । नेपाल सुपर लिग (एनएसएल) को दोस्रो संस्करणकाे उपाधि ललितपुर सिटी एफसीले जितेको छ।दशरथ रङ्गशालामा आज भएको फाइनल खेलमा धनगढी एफसीलाई ३-२ ले पराजित गर्दै ललितपुर सिटी एफसीले उपाधि चुमेको हो।खेलको ३७ औं...

पुरा पढ्नुहोस
सिजि सिमेन्ट उद्योग पाल्पामा स्थानीयको धर्ना

पाल्पा । पाल्पाको रैनादेवी छहरा – २ सोमादीको सिजि सिमेन्ट उद्योगमा स्थानीय बासिन्दाले धर्ना र नारा जुलुस गरेका छन । स्थानीयले पुस ७ गतेदेखि लगाएको ताला कम्पनीले जबर्जस्ती फोरेपछि पीडित नागरिकले कम्पनीको काम नै...

पुरा पढ्नुहोस
बालकुमारी घटनामा ज्यान गुमाएकाका परिवारलाई क्षतिपूर्ति दिने घोषणा

काठमाण्डौ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले बालकुमारी घटनामा ज्यान गुमाएकाका परिवारलाई क्षतिपूर्ति दिने घोषणा गर्नुभएको छ । आजदेखि काठमाण्डौमा शुरु भएको छैटौँ राष्ट्रिय ट्रेड युनियन सम्मेलनको उद्घाटनमा बोल्दै उहाँले बालकुमारी घटनामा मारिएका दुई युवकको...

पुरा पढ्नुहोस
बालकुमारी घटनाको विरोधमा उत्रिएका ७ युवा पक्राउ

काठमाडौँ । बालकुमारीमा दुई युवाको ज्यान गएको घटनाको विरोधमा उत्रिएकाहरुलाई प्रहरीले पक्राउ गरेको छ । माइतीघरमा सरकारको विरोध गर्दै उत्रिएका उनीहरुलाई प्रहरीले पक्राउ गरेको हो । प्रहरीले ७ जना प्रदर्शनकारीलाई पक्राउ गरेको छ । शुक्रबार कोरियन...

पुरा पढ्नुहोस
प्रहरीको गोलीले २ युवकको मृत्युको विरोधमा माइतीघरमा प्रदर्शन

काठमाडौं । ललितपुरको बालकुमारीमा प्रहरीको गोली लागेर दुई युवकको मृत्यु भएको विरोधमा काठमाडौंको माइतीघरमा विरोध प्रदर्शन भएको छ ।विभिन्न राजनीतिक दलका युवाहरुले माइतीघरमा प्रदर्शन गरेका हुन् । उनीहरुले सुक्रबार प्रहरीको गोली लागी दुई युवकको...

पुरा पढ्नुहोस
कृषक जनशक्ति बहूउद्देश्यीय सहकारीको २३ औ साधारणसभा सम्पन्न

बडेरा । पश्चिम नवलपरासीको सुनवल नगरपालिका -१३ मा बडेरा रहेको कृषक जनशक्ति बहूउद्देश्यीय सहकारीको २३ औ साधारणसभा सम्पन्न भएको छ । सहकारीका अध्यक्ष नारायण प्रसाद तिवारीको अध्यक्षता तथा सुनवल नगरपालिका प्रवक्ता एव वडा नम्बर...

पुरा पढ्नुहोस