मुख्य समाचार
परासी।साईबर अपराध न्यूनीकरण गर्न रामग्राम जेसीजले पश्चिम नवलपरासीमा विद्यार्थी केन्द्रीत साईबर सुरक्षा सम्बन्धी सचेतना कार्यक्रम गरेको छ।रामग्राम जेसीजले रामग्राम नगरपालिका वडा नं.१५ स्थित जनता माध्यमिक विद्यालय शुक्रौलीमा कक्षा ११ र १२ मा अध्यनरत विद्यार्थीहरुलाई...
पुरा पढ्नुहोसबागलुङ।बागलुङको निसिखोला गाउँपालिका वडा नं. ६ स्थित जाउलेपानीमा रात्रिवस दुर्घटना हुँदा ७ जनाको मृत्यू भएको छ भने २० जना घाइते भएका छन। रुकुम पूर्वबाट काठमाडौंका लागि छुटेको बागमती प्रदेश ०१–००६ ख ३८७९ नं. को...
पुरा पढ्नुहोसकाठमाडौं।पूर्वसभामुख एवं नेकपा (माओवादी केन्द्र)का उपाध्यक्ष कृष्णबहादुर महारा पक्राउ परेका छन।विद्युृतीय चुरोट भेपमार्फत सुन तस्करीको अभियोग लागेका महरालाई प्रहरीले रुपन्देहीबाट पक्राउ परेको हो।महरालाई भैरहवाबाट काठमाडौं लैजाने तयारी गरिएको प्रहरी स्रोतले बताएको छ । ...
पुरा पढ्नुहोसपरासी।पश्चिम नवलपरासीको सुस्ता गाउंपालिका ३ मर्चहवामा हजुरबुवा र नातीको हत्यामा सम्लग्न दुई युवालाई प्रहरीले सार्वजनिक गरेको छ। हत्या भएको ३२ दिनपछि प्रहरीले हत्यामा सम्लग्न भएको आरोपमा स्थानीय २९ वर्षीय अजय धरिकार र २० वर्षका...
पुरा पढ्नुहोसकाठमाडौ।पूर्व प्रधानमन्त्री बाबुराम भट्टराई नेतृत्वको नेपाल समाजवादी पार्टी(नेसपा)ले नेकपा(माओवादी केन्द्र)सँग एकता गर्ने सहमति गरेको छ। नेसपाका अर्का अध्यक्ष महिन्द्र राय यादव सहितको टोलीले माओवादीसँग एकता गर्ने सहमति गरेको हो।शनिबार प्रधानमन्त्री एव माओवादीका अध्यक्ष पुष्पकमल दाहालको...
पुरा पढ्नुहोसपरासी।पश्चिम नवलपरासीको रामग्राम नगरपालिकाका स्वास्थ्यकर्मीलाई उपेक्षित उष्णप्रदेशिय रोगबारे एकदिने पुनःताजगी तालिम दिइएको छ।फेयर मेड फाउन्डेसन नेपाल र इन्द्रेणी सामाजिक बिकास मञ्च नवलपरासीद्वारा साझेदारीमा संचालित आधारभुत स्वास्थ्य परियोजनाको आर्थिक सहयोगमा र रामग्राम नगरपालिकाको स्वास्थ्य शाखामा...
पुरा पढ्नुहोससुस्ता।पश्चिम नवलपरासीको सुस्तामा सम्पन्न चौथो सुस्ता अध्यक्ष कप खुला नकआउट फुटबल प्रतियोगिताको उपाधि योङ्ग गोर्खाली भुमहिले जितेको छ। फाइनलमा भारतीय टिम हर्नाटार स्पोट्स क्लबलाई शुन्यका विरुद्ध १ गोल गर्दै उपाधि जितेको हो। सुस्ता गाउँपालिकाको आयोजना...
पुरा पढ्नुहोससुनवल।पश्चिम नवलपरासीको सुनवल -४ मा रहेको विजयनगर शहिद स्मृति प्रतिस्ठानको चौथो अधिवेशन सम्पन्न भएको छ।सहिद स्मृति प्रतिस्ठान तदर्थ समितिका संयोजक मोहन कार्कीको अध्यक्षता तथा लुम्बिनी प्रदेश सभा सदस्य खडग बस्नेतको प्रमुख आतिथ्यतामा सम्पन्न भएको...
पुरा पढ्नुहोसबर्दघाट।नेपाल निवृत्त शिक्षक समाज नवलपरासीको प्रथम जिल्ला अधिवेशन बर्दघाटमा सम्पन्न भएको छ । समाजका अध्यक्ष हुमनाथ आचार्यको अध्यक्षता तथा बर्दघाट नगरपालिकाका नगर प्रमुख शम्भुलाल श्रेष्ठको प्रमुख आतिथ्यतामा सम्पन्न भएको हो । अधिवेशनलाई सम्बोधन गर्दै नगर...
पुरा पढ्नुहोससुनवल।पश्चिम नवलपरासीको सुनवलका घरपरिवारलाई जग्गा धनीपुर्जा(लालपुर्जा)वितरण गरिएको छ।सुनवल-१० गैडाखालका १५३ घरपरिवारलाई जग्गाधनी पुर्जा वितरण गरिएको हो । राष्ट्रिय राजनीतिमा परिवर्तन आए सगै विभिन्न राजनैतिक दलको अवरोधका विच भूमिहीन दलित र भूमिहीन सुकुम्बासीलाई जग्गाधनी पुर्जा वितरण...
पुरा पढ्नुहोस









