मुख्य समाचार

सामुदायिक विद्यालय व्यवस्थापन समिति महासंघद्वारा सुनवललाई ३९ बुद्दे मागपत्र

सुनवल।सामुदायिक विद्यालयको शैक्षिक तथा भौतिक सुधारका लागि सामुदायिक विद्यालय व्यस्थापन समिति महासंघ सुनवल नगर समितिले नगरपालिकालाई ३९ बुद्दे मागपत्र बुझाएको छ। सामुदायिक विद्यालयको सुधारका लागि विभेद रहित बजेट वितरण,समय सापेक्ष श्रम र सीपयुक्त शिक्षामा...

पुरा पढ्नुहोस
सामुदायिक विद्यालयलाई प्याब्सनद्वारा स्टेशनरी सामाग्री सहयोग

सुनवल । निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन(प्याब्सन) सुनवलले एक सामुदायिक विद्यालयलाई स्टेशनरी सामाग्री वितरण गरेको छ।प्याब्सनले एक कार्यक्रम गर्दै सुनवल-६ तिलकानामा रहेको वाल्मिकी आधारभूत विधालयलाई १०० जना विधार्थीलाई पुग्ने गरि स्टेसनरी सामाग्री हस्तारण गरेको...

पुरा पढ्नुहोस
कवड्डी प्रतियोगिताको उपाधी लुम्बिनी प्रदेशले जित्यो

सुनवल।पश्चिम नवलपरासीको सुनवलमा जारी मुख्यमन्त्री अन्तर प्रदेश पुरुष कवड्डी प्रतियोगिताको उपाधी लुम्बिनी प्रदेशले जितेको छ।फाइनल खेलमा सुदुरपश्चिमलाई २८ अंकका विरुद्ध ६३ अंकले पराजित गर्दै लुम्बिनी प्रदेशले उपाधी जितेको हो। प्रतियोगिताको विजेता लुम्बिनी प्रदेशले नगद...

पुरा पढ्नुहोस
सुनवलमा पुरुष राष्ट्रिय कवड्डी प्रतियोगिता सुरु,लुम्बिनीको दुई खेलमा जित

सुनवल।पश्चिम नवलपरासीको सुनवलमा मुख्यमन्त्री अन्तर प्रदेश पुरुष राष्ट्रिय कवड्डी प्रतियोगिता सुरु भएको छ।लुम्बिनी खेलकुद परिषद मुख्य प्रवर्द्धक रहेको प्रतियोगितामा जिल्ला खेलकुद समिति नवलपरासी र कबब्डी संघ नवलपरासी सहआयोजनामा राष्ट्रिय कबड्डी प्रतियोगितामा लुम्विनी प्रदेशले २...

पुरा पढ्नुहोस
लाखौका काठ कुहिने अवस्थामा

बर्दघाट।पश्चिम नवलपरासीको बर्दघाट स्थीत पुर्व-पश्चिम राजमार्ग किनारामा रहेको बर्दघाट सरावल सबडिभिजन(बन)कार्यालय परिसरमा घाटगद्धि(थुपारिएका)गरिएका झन्डै ७० लाख बराबरको काठ दाउरा कुहिन थालेको छ। समयमै लिलामि नहुदा बर्दघाट सर्दि १ सय ३२ केभि प्रशारण लाईन विस्तारको क्रममा...

पुरा पढ्नुहोस
मेचीकाली दौड अभियानका धावक अधिकारी १२ औ दिनमा नवलपरासीमा,दारी ग्याङद्वारा स्वागत सम्मान

सुनवल।मेची महाकाली दौड अभियानका जीवनाथ अधिकारी १२ औ दिनमा पश्चिम नवलपरासी आइपुगेका छन।स्वास्थ्यका लागि खेलकुद राष्ट्रका लागि खेलकुद भन्ने नारासहित दौड अभियानमा रहेका बुद्धशान्ति गाउँपालिका झापाका मुख्य धावक अधिकारी आइतबार आइपुगेका हुन। २२ औं दिनमा...

पुरा पढ्नुहोस
सुनवलमा अवैध उत्खननमा प्रयोग भएका ट्र्याक्टर नियन्त्रणमा

सुनवल।पश्चिम नवलपरासीको सुनवलमा नदीजन्य पदार्थको अवैध उत्खननमा प्रयोग भएका ५ वटा ट्र्याक्टर प्रहरीले नियन्त्रणमा लिएको छ ।उत्खननमा सम्लग्न व्यक्ति प्रहरीलाई देखेपछि फरार भएको र ट्र्याक्टर नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालय पश्चिम...

पुरा पढ्नुहोस
जनकल्याण बहुउद्देश्यीय सहकारी सस्था लि.ले भित्तेपात्रो लोकार्पण गर्‍यो

सुनवल।जनकल्याण बहुउद्देश्यीय सहकारी सस्था लि.सुनवल ६ बिसासयले भित्तेपात्रो लोकार्पण गरेको छ।सस्थाका गतिविधिहरु, सुनवल भित्र रहेका ऐतिहासिक तथा धार्मिक महत्वका ठाउँहरु र पुर्व संचालकहरुको फोटो साथै नाम समाबेश गरि २०८१ को भित्तेपात्रो लोकार्पण गरेको सस्थाका...

पुरा पढ्नुहोस
सुनवलमा राष्ट्रिय कवड्डि प्रतियोगिता हुने

सुनवल।मुख्यमन्त्री अन्तर प्रदेश राष्ट्रिय कवड्डी प्रतियोगिता चैत १९ गतेदेखि पश्चिम नवलपरासीको सुनवलमा हुने भएको छ।लुम्बिनी खेलकुद परिषद मुख्य प्रवर्द्धक रहेको प्रतियोगितामा जिल्ला खेलकुद समिति नवलपरासी र कबब्डी संघ नवलपरासी सहआयोजनामा आगामी चैत १९ देखि...

पुरा पढ्नुहोस
आगामी निर्वाचनमा कांग्रेस कोहि तालमेल गर्दै : महामन्त्री थापा

परासी।नेपाली काँग्रेसका महामन्त्री गगन कुमार थापाले आसन्न निर्वाचनमा एक्लै चुनाव लड्ने बताए। समुदायमा कांग्रेस अभियान अन्तगत दोस्रो चरणको संवाद यात्रामा क्रममा नेपाली कांग्रेस पश्चिम नवलपरासीका पार्टी कार्यकर्ता संग अन्तरक्रिया कार्यक्रममा बोल्दै महामन्त्री थापाले कांग्रेसमा सुखी...

पुरा पढ्नुहोस