स्थानीय समाचार
सुनवल।दलित उत्थान समिति, सुनवल-१३ घिउडल्लाले तीज मिलन कार्यक्रम भव्य रूपमा सम्पन्न गरेको छ।तिज मिलन कार्यक्रममा विभिन्न तहमा ४ जीपीए ल्याएर उत्तीर्ण भएका विद्यार्थीलाई साथै ६० वर्ष माथिका बृद्दबृदालाई सम्मान गरिएको समितिले जनाएको छ। समिति अध्यक्ष...
पुरा पढ्नुहोससुनवल।नवलपरासी फोटोग्राफर संघको स्थापना दिवसको अवसरमा सुनवलमा रक्तदान कार्यक्रम सम्पन्न भएको छ।रेडक्रस सोसाइटी सुनवल उपशाखाको प्राविधिक सहयोगमा आयोजित कार्यक्रममा ३५ जनाले रक्तदान गरेका छन। रक्तदानलाई जीवनदायी मानिने भएकाले संघले सामाजिक उत्तरदायित्व बहन गर्ने उद्देश्यले...
पुरा पढ्नुहोसपरासी।नेपाल कम्युनिष्ट पार्टी(एमाले)नवलपरासी पश्चिमले सुनवलका उपप्रमुख सुर्य दुवे सहित चार जना जनप्रतिनिधिलाई स्पष्टीकरण सोधेको छ। एमालेले उपप्रमुख सहित सुनवल वडा नं १३ का अध्यक्ष एवं नगर प्रवक्ता कृष्णप्रसाद बगाले, वडा नं २ का अध्यक्ष...
पुरा पढ्नुहोससुनवल।पश्चिम नवलपरासीको सुनवल नगरपालिका-१२, भूमहीमा ९ “ए” साइड खुल्ला नकआउट फुटबल प्रतियोगिता आयोजना हुने भएको छ।राइजिङ स्टार सामुदायिक विकास प्रतिष्ठानको आयोजनामा स्व. बिमल राना र स्व.विनोद थापाको स्मृतिमा फुटबल प्रतियोगिता हुने प्रतियोगिता आगामी भदौ...
पुरा पढ्नुहोसपरासी।पश्चिम नवलपरासीमा रासायनिक मलको अभाव भएको भन्दै सङ्घीय लोकतान्त्रिक मोर्चामा आबद्ध दलहरूले बिहीबार सदरमुकाममा विरोध प्रदर्शन र धर्ना गरेका छन। लोकतान्त्रिक समाजवादी, नागरिक उन्मुक्ति, जनता समाजवादी, जनता प्रगतिशीललगायत दलका नेता-कार्यकर्ताले जिल्ला प्रशासन कार्यालयअगाडि धर्ना दिँदै...
पुरा पढ्नुहोसपरासी।धान गोड्ने मुख्य समयमै रासायनिक मल अभाव भएपछि किसानहरू चिन्तित छन।सहकारीमार्फत वितरणको व्यवस्था भए पनि धेरै सहकारीहरूले समयमै मल नलैजाँदा गोदाममै ठूलो मात्रामा मल थन्किएको छ । साउन १९ गते कृषि सामग्री कम्पनी लिमिटेड, परासीको...
पुरा पढ्नुहोसभुमही।नवलपरासी पश्चिमको सुनवल-१२ भुमहीस्थित रामनगर बजार विकास संस्थाको आयोजनामा सरसफाइ तथा जोखिम न्यूनीकरणसम्बन्धी अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ। इन्द्रेणी सामाजिक विकास मञ्च र फेयरमेड फाउन्डेसन नेपालको साझेदारीमा सञ्चालित ‘प्रेरणा परियोजना’को आर्थिक तथा प्राविधिक सहयोगमा आयोजना...
पुरा पढ्नुहोससुनवल।राष्ट्रिय परीक्षा बोर्डले सार्वजनिक गरेको कक्षा १२ को परीक्षाफल अनुसार सुनवल नगरपालिकामा ५४.७० प्रतिशत विद्यार्थी मात्र उतीर्ण भएका छन। नगर शिक्षा शाखाले सार्वजानिक गरेको तथ्यांक अनुसार नगरका १२ विद्यालयबाट १ हजार ३९ जना विद्यार्थी...
पुरा पढ्नुहोससुनवल।पश्चिम नवलपरासीको सुनवल नगरपालिका–१२ प्रतापपुरस्थित एक कृषि फर्ममा आगलागी भएको छ।प्रतापपुरका नारायण प्रसाद पाण्डेले सन्चालन गर्दै आएको एकीकृत कृषि फर्ममा आगलागी भएको हो।बुधबार बिहान साढे ११ बजे विद्युत् सर्ट भएर आगलागी भएको स्थानीयवासीको सहयोगमा...
पुरा पढ्नुहोससुनवल।पश्चिम नवलपरासीको सुनवल नगरपालिका-१, प्रगतिटोल स्थिति सरकारी वन क्षेत्रको जग्गा अतिक्रमण गरि बिक्री गरिएको भन्दै राष्ट्रिय स्वतन्त्र पार्टी, सुनवल नगर समितिले अनुसन्धान र कारबाहीको माग गरेको छ। सुनवल-चौराहादेखि बिसासय जाने चक्रपथ अन्तर्गतको गोठघाट पुग्नु...
पुरा पढ्नुहोस









