सुनवल नगरपालिका
रामग्राम।पश्चिम नवलपरासीको रामग्राम नगरपालिका-११ को भित्री सडकमा मोटरसाइकल दुर्घटना हुदा एक जनाको मृत्यु भएको छ। उपचारका क्रममा सुनवल नगरपालिका-९ स्वाठीका २६ बर्षीय रामनाथ कंवरको मृत्यु भएको छ। सुनवल नगरपालिका-११ र रामग्राम नगरपालिका-११ को सिमानामा फरौलिमा...
पुरा पढ्नुहोससुनवल।सुनवलमा जेस्ठ नागरिक सरक्षण स्थापनार्थ श्रीकृष्ण जन्माष्टमी पुजा समारोहको सुभारम्भ भएको छ।प्रतिनिधिसभा सदस्य पुर्व मन्त्री धुर्बबहादुर प्रधानले उदघाट्न गर्दै जेष्ठ नागरिक संरक्षणार्थ अक्षयकोष स्थापनाले महत्व राख्ने बताए।धार्मिक कार्यक्रमहरुले मौलाएको पश्चिमा सस्कृतिले पारेको प्रभावलाई समेत...
पुरा पढ्नुहोससुनवल।पश्चिम नवलपरासीको सुनवलमा श्रीकृष्ण जन्माष्टमीको अवसरमा ३ दिने मेला लाग्ने भएको छ।सुनवल सत्मार्ग बहुआयामिक समाज र कृष्ण धाम मन्दिर समितिको संयुक्त आयोजनामा जेष्ठ नागरिक सरक्षण अक्षयकोष स्थापनार्थ भदौ ८ देखि १० गतेसम्म मेला आयोजना...
पुरा पढ्नुहोससुनवल।पश्चिम नवलपरासीको सुनवलमा वडा अध्यक्ष कप जिल्ला स्तरीय कराते प्रतियोगिता सुरु भएको छ।कराते डोजो सुनवल-३ किर्तिपुर-२ को आयोजनामा तथा सुनवल नगरपालिका वडा नं ३ वडा कार्यालयको आर्थिक सहयोगमा दोश्रो वडा अध्यक्ष कराते प्रतियोगिता शुक्रबारदेखि...
पुरा पढ्नुहोससुनवल।महाकवि देवकोटा नमुना माध्यमिक विद्यालयले नवआगान्तुक विद्यार्थीहरुलाई एक कार्यक्रमका बिच स्वागत गरेको छ।शैक्षिक शत्र ०८१/०८२ मा कक्षा ५ देखि ९ सम्म भर्ना भएका विद्यार्थीलाई स्वागत गरेको विद्यालयले जनाएको छ।विद्यालय नयाँ भर्ना ४ सय भन्दा...
पुरा पढ्नुहोससुनवल।पश्चिम नवलपरासीको सुनवल-५ वनकट्टीमा एक दिने आँखा जाँच शिविर सम्पन्न भएको छ।शुभलक्ष्मी बचत तथा ऋण सहकारी सस्था लि.को आयोजना र डा.बिनोद निता कंडेल आँखा अस्पताल परासीको प्राविधिक सहयोगमा शिविर भएको हो।शिविरबाट ३ सय १६...
पुरा पढ्नुहोससुनवल।नेकपा एमाले सुनवल कमिटिको अध्यक्षमा मुक्ति बहादुर भण्डारी निर्वाचित भएका छन।बुधबार भएको निर्वाचनको मत परिणाम आए सङ्गै भण्डारी अध्यक्षमा निर्वाचित भएका हुन। अध्यक्षमा २ जना मुक्तिबहादुर भण्डारी र मुरलि गौतमको दावी भएपछी चुनावी प्रतिस्पर्धा भएको...
पुरा पढ्नुहोससुनवल।जगन्नाथ माध्यामिक विधालयले शैक्षिक सुधारका लागि अन्तरक्रिया गरेको छ।विद्यालयले आगामी शैक्षिक शत्र २०८१ लाई लक्षित गर्दै एक वर्षे रणनीति साथै बहुवर्षे कार्ययोजना सहित अन्तरक्रिया गरेको हो।विद्यालयले बनाएको ८ वटा एजेन्डामा छलफल गर्दै स्थानीय तहको...
पुरा पढ्नुहोससुनवल।सामुदायिक विद्यालयको शैक्षिक तथा भौतिक सुधारका लागि सामुदायिक विद्यालय व्यस्थापन समिति महासंघ सुनवल नगर समितिले नगरपालिकालाई ३९ बुद्दे मागपत्र बुझाएको छ। सामुदायिक विद्यालयको सुधारका लागि विभेद रहित बजेट वितरण,समय सापेक्ष श्रम र सीपयुक्त शिक्षामा...
पुरा पढ्नुहोससुनवल । निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन(प्याब्सन) सुनवलले एक सामुदायिक विद्यालयलाई स्टेशनरी सामाग्री वितरण गरेको छ।प्याब्सनले एक कार्यक्रम गर्दै सुनवल-६ तिलकानामा रहेको वाल्मिकी आधारभूत विधालयलाई १०० जना विधार्थीलाई पुग्ने गरि स्टेसनरी सामाग्री हस्तारण गरेको...
पुरा पढ्नुहोस









