सुनवल नगरपालिका

सुनवल सातौं मेयरकप उपाधीको लागि वडा नं १० र ७ भिड्ने

सुनवल।पश्चिम नवलपरासीको सुनवलमा संचालित सातौं मेयर कप फुटबल प्रतियोगिताको उपाधीको लागि वडा नं १० र ७ बीच शनिबार प्रतिस्पर्धा हुने भएको छ। मच्छेरमारा खेलमैदानमा बुधबार भएको दोस्रो सेमिफाईनल खेलमा निर्धारित र अतिरिक्त समयको खेल १-१...

पुरा पढ्नुहोस
चन्द्रज्योति आविमा नवलपरासी सेवा समाज युएइद्धारा अक्षयकोष स्थापना

सुनवल।पश्चिम नवलपरासीको सुनवल ३ चन्द्रज्योति आधारभुत विद्यालयमा नवलपरासी सेवा समाज युएइले अक्षयकोष स्थापनाका लागी ५१ हजार रुपैयाँ विद्यालयलाई प्रदान गरेको छ। चन्द्रज्योति आधारभुत विद्यालय व्यवस्थापन समितिका अध्यक्ष कणर्वहादुर पुनको अध्यक्षता तथा सुनवल नगरपालिका वडा नम्वर...

पुरा पढ्नुहोस
व्यवसायीक समस्या समाधानको लागि पहल गर्छौ:उद्योग वाणिज्य संघ सुनवल

सुनवल।उद्योग वाणिज्य संघ सुनवलले उद्योगी ब्यापार व्यवसायीहरु सँग छलफल गरेको छ।वर्तमान समयमा व्यापार व्यवसायमा देखिएको समस्याका वारेमा छलफल गरेको उद्योग वाणिज्य संघ सुनवलले जनाएको छ। छलफल कार्यक्रमममा सुनवलका व्यापार व्यवसायीहरुले वन्दै गरेको राजमार्गको धुलो,भारतिय खुल्ला...

पुरा पढ्नुहोस
चौथो सुस्ता अध्यक्ष कपको उपाधी योङ्ग गोर्खाली भुमहिलाई

सुस्ता।पश्चिम नवलपरासीको सुस्तामा सम्पन्न चौथो सुस्ता अध्यक्ष कप खुला नकआउट फुटबल प्रतियोगिताको उपाधि योङ्ग गोर्खाली भुमहिले जितेको छ। फाइनलमा भारतीय टिम हर्नाटार स्पोट्स क्लबलाई शुन्यका विरुद्ध १ गोल गर्दै उपाधि जितेको हो। सुस्ता गाउँपालिकाको आयोजना...

पुरा पढ्नुहोस
सुनवल महायज्ञ: ४ करोड १७ लाख बराबरको आयव्यय सार्वजनिक

सुनवल । हाम्रो सुनवल निर्माण सत्मार्ग महायज्ञ मूल समारोह समितिको आयोजनामा गत माघ १ गतेदेखि ८ गते सम्म सुनवलमा सम्पन योग तथा बहुउपयोगी ध्यान भवन निर्माणार्थ श्रीमद्भागवत भागवत धनधान्यान्चल ज्ञान महायज्ञमा ४ करोड १७...

पुरा पढ्नुहोस
अरनिको माविको ४१ औ वार्षिकोत्सब तथा अभिभावक दिवस

सुनवल।अरनिको माध्यामिक विद्यालय सुनवल-८ ले ४१ औ वार्षिकोत्सब तथा अभिभावक दिवस मनाएको छ । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष इश्वर कुमार रानाको अध्यक्षता तथा लुम्विनी प्रदेशसभा सदस्य खडग बस्नेतको प्रमुख आतिथ्यतामा वार्षिकोत्सव मनाएको हो। प्रमुख अतिथि...

पुरा पढ्नुहोस
सुनवल – १३ का जनप्रतिनिधिका छोराछोरी सामुदायिक विद्यालयमा

सुनवल । पश्चिम नवलपरासीको सुनवल नगरपालिका वडा नम्बर – १३ का जनप्रतिनिधिका छोराछोरीले सामुदायिक विद्यालयमा पढाएका छन । जनप्रतिनिधिका छोराछोरीले धान्याचल महायज्ञ माध्यामिक विद्यालयमा पढाएको विद्यालयले जनाएको छ ।सरकारी विद्यालयको अवस्थामा सुधार ल्याउनका लागि...

पुरा पढ्नुहोस
सुनवल : वडा अध्यक्ष कपको उपाधी वडा नम्बर ३ लाई

सुनवल । पश्चिम नवलपरासीको सुनवल-१० मा संचालित वडा अध्यक्ष नकआउट फुटबल प्रतियोगिताको उपाधी वडा नम्बर ३ ले जितेको छ।फाइनल खेलमा वडा नम्बर १२ लाई पेनाल्टी सुट आउटमा ३ का विरुद्ध ४ गोलले हराउदै उपाधी...

पुरा पढ्नुहोस
वाक्वाणी माविले ५२ औं वार्षिकोत्सब मनायो

सुनवल । वाक्वाणि माध्यामिक विद्यालय सुनवल ११ जर्गाहाले ५२ औंं वार्षिकोत्सव एवं अभिभावक दिवस मनाएको छ । विद्यालयले विविध सांस्कृतिक कार्यक्रम सहित पुरस्कार तथा छात्रवृत्ति वितरण गरि मनाएको हो ।वार्षिकोत्सब कार्यक्रमलाई सम्बोधन गर्दै नगरप्रमुख...

पुरा पढ्नुहोस
धान्याचल माविले ३६ औं वार्षिकोत्सब मनायो

सुनवल । धान्यान्चल महायज्ञ माध्यामिक विद्यालयले ३६ औं बार्षिकोत्वस मनाएको छ । विद्यालयले बुधबार विद्यालय व्यवस्थापन समितिका अध्यक्ष सुर्य न्यौपानेको अध्यक्षता तथा लुम्बिनी प्रदेश सभा सदस्य खड्ग बस्नेतको प्रमुख आतिथ्यतामा अभिभावक दिवस एव पुरस्कार...

पुरा पढ्नुहोस