सुदूरपश्चिम प्रदेश

विप्लव नेकपा डोटीको पार्टी सम्पर्क कार्यलय सिलगढीमा स्थापना

साउन १६ डोटी । विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी डोटिले सिलगढिमा पार्टी सम्पर्क कार्यलय स्थापना गरेको छ । नेकपा डोटीको जिल्ला सम्पर्क कार्यालय सिलगढी डोटीमा केन्द्रीय सदस्य तथा जिल्ला इन्चार्ज डबल बहादुर शाह (प्रशान्त)ले रिबन काटेर...

पुरा पढ्नुहोस
भारतको हस्तक्षेपकारी नीति र अमानवीय चरित्रको विरुद्ध सशक्त प्रतिरोध गर्न आग्रह:अखिल(क्रान्तिकारी)सेम ब्युरो

गणेश एसके कञ्चनपुर,साउन १६ । भारतीय बिस्तारबाद,हस्तक्षेपकारी नीति र अमानविय हिंसात्मक चरित्रको विरुद्ध सशक्त प्रतिरोध गर्न अखिल क्रान्तिकारी सेती महाकाली क्षेत्रिय समन्वय समिति द्वाराले आम न्यायप्रेमी जनसमुदायलाई आग्रह गरेको छ । दार्चुलामा भएको घटनाको विषयमा शनिबार...

पुरा पढ्नुहोस
सुदूरपश्चिमका विभिन्न जिल्लामा स्वास्थ्य सम्बन्धी मुद्दामा प्रदर्शन

गणेश एसके,कञ्चनपुर,साउन १५।स्वास्थ्य क्षेत्र र प्राविधिक तथा चिकित्सा शिक्षा क्षेत्रमा भई रहेको विकृतिको विरुद्धमा विप्लव नेतृत्व निकट अखिल(क्रान्तिकारी)ले अछाम ,बझाङ, कैलाली र कञ्चनपुर लगायत चार जिल्लामा शुक्रबार विरोध प्रदर्शन गरेको छ ।‌अखिल (क्रान्तिकारी) केन्द्रिय...

पुरा पढ्नुहोस
अखिल (क्रान्तिकारी)द्वारा किसानका समस्याको विषयमा कैलाली,कञ्चनपुर र डोटी जिल्लामा विरोध प्रदर्शन

गणेश एसके,साउन ११,कञ्चनपुर किसानको समस्या र मल बीउ विषयको विरुद्धमा नेकपा विप्लव निकट अखिल क्रान्तिकारीले कञ्चनपुरको झलारीमामा विरोध प्रदर्शन गरेको छ । साथै आज उता अखिल क्रान्तिकारी डोटीले डोटी जिल्ला प्रशासन अगाडि सोही किसानको समस्याको...

पुरा पढ्नुहोस
जनताको जनजीवन प्रति जिम्मेवार बन्न माग गर्दै विप्लव नेकपा भिनपा नगरको १६बुँदे मागपत्र

गणेश एसके, कञ्चनपुर , साउन ८ । नेपाली जनताको दैनिक जब जीवनमा स्थानीय सरकारलाई जिम्मेवार र इमान्दार बन्न माग गर्दै भीमदत्त नगरकमिटीले सोही भीमदत्त नगरपालिका लाई शुक्रबार १६ बुँदे माग पत्र बुझाएको छ । नगर...

पुरा पढ्नुहोस
विप्लव नेकपा भिमदत्त नगर समितिको बैठक सम्पन्न,सामाजिक बिकृती विरुद्ध सर्घष गर्ने

श्रावण ३,गणेश एसके,कञ्चनपुर नेपाल कम्युनिस्ट पार्टी कञ्चनपुरको भीमदत्त नगरपालिका को नगर कमिटीको तेस्रो पूर्ण बैठक महत्वपूर्ण निर्णय गर्दै आईतबार सम्पन्न भएको छ । बैठकका प्रमुख अतिथी तथा कञ्चनपुर जिल्ला सचिव रमेश नेपालीले सम्बोधन गर्दै पार्टीको विचार,...

पुरा पढ्नुहोस
कञ्चनपुरमा जातिय विभेद विरुद्ध अखिल क्रान्तिकारीको प्रदर्शन

गणेश एसके,साउन ३,कञ्चनपुर नेकपा विप्लव निकट अखिल क्रान्तिकारीले कञ्चनपुरको महेन्द्रनगरमा जातिय भेदभाव तथा विभेदको विरुद्धमा विरोध प्रदर्शन गरेको छ ।अखिल क्रान्तिकारी केन्द्रिय समितिको नीति अनुसार विगत लामो समयदेखि रहेको जात व्यवस्था , वर्तमान समयमा रुपा...

पुरा पढ्नुहोस
नेकपा कञ्चनपुरले पेट्रोलियम पदार्थको मूल्य वृद्धिको खारेजीको माग गर्दै प्रदर्शन

गणेश एसके,असार २४,कञ्चनपुर ।नेपाल कम्युनिस्ट पार्टीका सबै जनवर्गीय संगठनहरुको संयुक्त आयोजनामा पेट्रोलियम पदार्थको मूल्य वृद्धिको खारेजी , सुजिता भण्डारीको न्यायको माग गर्दै कञ्चनपुरको महेन्द्रनगरमा विरोध प्रदर्शन गरेको छ । सरकारले एकै महिनामा तीन तीन...

पुरा पढ्नुहोस
नेकपा कञ्चनपुरको पार्टी सम्पर्क कार्यालय स्थापना

गणेश एसके, असार २० कञ्चनपुर । विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले जिल्ला पार्टी कञ्चनपुरको सम्पर्क कार्यालय र २० औं पूर्ण बैठकका निर्णयहरु सार्वजनिक गरेको छ । नेपाल सरकार र नेपाल कम्युनिस्ट पार्टी बीच भएको तीनबुँदे सहमतिपछि...

पुरा पढ्नुहोस
शान्ति पुर्नस्थापना गृहद्वारा सुरक्षा कर्मिलाइ स्वास्थ्य सामाग्री हस्तान्तरण

असार १६ कञ्चनपुर। शान्ति पुनस्थापना गृहले शान्ति सुरक्षामा खटिएका सुरक्षा कर्मिलाइ स्वास्थ्य सामग्री हस्तान्तरण गरेको छ । कञ्चनपुर जिल्लामा रहेको शान्ति पुनर्स्थापना गृहका जिल्ला संयोजक सञ्जीत सिंहले कोभिड भाइरस महामारीको विषम परिस्थिति हुदाँको सङ्क्रमणबाट सुरक्षाकर्मीहरु...

पुरा पढ्नुहोस